Suvadin, Home

आगलागीबाट पन्ध्र लाखको क्षति

खोटाङ, फागुन २९ – खोटाङमा  भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा...
Jiwan Poudyal   495   0
Mar 13, 2018
आगलागीबाट पन्ध्र लाखको क्षति