मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म
काठमाडाैं, १६ मंसिर – विश्वमै सायदै कम फुटबल प्रेमी र समर्थक होलान् जसले लियोनेल मेस्सीको नाम सुनेका छैनन् होला। अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चित अर्जेन्टिना राष्ट्रिय टोली एवम् बार्सिलोनाका स्टार फर्वार्ड मेस्सीले क्लब र व्यक्तिगत थुप्रै उपाधिहरू हासिल गरिसकेका छन्। उनी फुटबल प्रेमीका लागि...
एजेन्सी, २३ कात्तिक – कप्तान लिओनेल मेस्सी चोटका कारण मैदानबाहिर रहेको अवस्थामा बार्सिलोनालाई अर्को झट्का लागेको छ। ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन्।
देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य...
बार्सिलोना (एजेन्सी), १९ कात्तिक – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।
मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन...
बार्सिलोना (एजेन्सी), १५ कात्तिक – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी अभ्यासमा फर्केका छन्। हातको हड्डी भाच्चिएका कारण पछिल्लो दुई खेल गुमाएका मेस्सी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका छन्।
अक्टुबर २० मा सेभिल्लामाथि ४–२ ले विजयी हुँदा मेस्सीको हातमा चोट बोक्दै मैदानबाट बा...
बार्सिलोनाद्वारा रियल म्याड्रिड ५-१ को फराकिलो गोल अन्तरले पराजित
काठमाडौं, १२ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको छ।
लियोनल मेस्सी बिनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्स...
काठमाडौं, ८ कात्तिक – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ। कप्तान लियोनेल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाले खेलमा सहजै जीत दर्ता गरेको हो।
खेलको शुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न...
काठमाडाैं, ४ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लियोनेल मेस्सी घाइते भएका छन्। खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो।
बार्सिलोनाका अनुसार ३१ वर्षीय मेस्सीको दायाँ हातको हड्डी भाँचिएको छ। उनलाई पूर्णत निको हुन् तीन देखि चार स...
काठमाडौं, १ कात्तिक – बार्सिलोना छाडेर सिजनको शुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ। स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल।
सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले। त्यसमध्ये २२...
मेस्सीलाई सिटीले बार्सिलोनाभन्दा तीन गुणा बढी तलब प्रस्ताव
काठमाडाैं, २८ असोज – बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पेप गुआर्डीलाको टोलीमा समावेश गर्न म्यानचेस्टर सिटीले तीन गुणा बढी तलबको प्रस्ताव राखेको खुलासा भएको छ। मेस्सीले त्यसका बाबजुद बार्सिलोना छाडेर सिटी नजाने निर्णय गरेका छन्।
मेस्सीले पछिल्लोपटक बार्सिलोनामा नयाँ सम्झौता गर्नुअघि सिटी...
बार्सिलोनाका मिडफिल्डर भिडाल महत्वपूर्ण खेलमा बेञ्चमा बस्नुपरेको गुनासो
काठमाडाैं, २४ असोज – बार्सिलोनाबाट धेरै मौका नपाएको मिडफिल्डर अर्टुरो भिडालले असन्तुष्टि जनाएका छन्। यद्दपि, उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन्। भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन्।
चिलीका मिडफिल्डर सिजनको शुरुवा...
काठमाडाैं, १४ भदाै – बार्सिलोनाका फरवार्ड पाको अल्कासेर पहिलो टोलीमा नियमित स्थान बनाउन असफल रहेपछि यस सिजन बोरुसिया डर्टमन्डमा आबद्ध भएका छन्। उनी डर्टमन्डमा बार्साबाट लोनमा गएका हुन्।
२४ वर्षीय स्पेनिस खेलाडी पाको सन् २०१६ मा भ्यालेन्सीयाबाट ३० मिलियन युरोमा बार्सिलोना गएका थिए। अल्कासेर...
काठमाडाैं, २० साउन – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ। लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इटालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको हो।
पहिलो खेलमा इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको...
स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त
मड्रिड, २५ असार – बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो।
विश्वकप फुटबल प्रतियोगितामा अ...
काठमाडाैं ३ माघ – विश्व फुटबल जगतमा सबैले सुनेकाे नाम हाे राेनाल्डिन्हाे। ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार खेलाडी रोनाल्डिन्हो अब खेलाडीकाे रुपमा मैदानमा नदेखिने भएका छन्।
राेनाल्डिन्हाेले व्यवसायिक फुटबलबाट सन्यास लिएको उनका एजेन्ट रोबर्टो असीसले सार्वनिक गरेका छन्। राेनाल्डिन्हाेक...
ज्वान माटा, डेनी राेज, काउटिन्हो र वालकाेट चर्चाकाे शिखरमा!
काठमाडाैं २० पुस – नयाँ वर्षकाे अागमनसँगै विश्व फुटबल जगतमा ठूलाे हलचल हुन्छ। यस्ताे सुनामी सिजन शुरु भएपछि बन्द भएकाे ट्रान्सफर विण्डाे पुनः खुलेपछि अाउँछ, जब लिग लिडर क्लबहरु नयाँ जाेस जाँगर भित्र्याउँदै अाफ्नो यात्रा अझ सहज बनाउन चाहन्छन्।
त्यस्तै, नयाँ वर्ष २०१८ काे अागमनसँगै जनवरी ट्रा...
ग्रिजम्यानका लागि बार्सिलाेनाकाे ढोका खुलाः के होला उनकाे निर्णय?
काठमाडौं, १३ पुस – लामाे समय देखि पछाडी परेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले फ्रान्सेली एथ्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनालाई बाटो खुला रहेकाे बताएका छन्।
स्पेनिस जायन्ट क्लब जनवरीमा स्थानान्तरणका क्रममा लालिगा लिग लिडर...
काठमाडाैं, मंसिर १४ – जनवरी चाँडै आउँदैछ। र, युरोपभरि टोलीहरुले खेलाडी स्थानान्तरण विन्डोमा आफ्नो टोली बलियो बनाउन गृहकार्य गर्न थालिसकेका छन्।
यसैक्रममा चेल्सी पनि अार्सनलका मिडफिल्डर ओजिललार्इ भित्र्याउने तयारिमा जुटेकाे हल्ला चल्न थालेकाे छ। अोजिलको आर्सेनलसँगकाे अनुबन्ध ग्रीष्मकाली...
प्रिमियर लिगका स्टार खेलाडीलार्इ बार्सिलाेनाकाे प्रस्ताव!
काठमाडाैं, मंसिर १२ – स्पेनिस ह्याभिवेट बार्सिलाेना सिजनकाे शुरुवातमा स्टार खेलाडी नेयमारलार्इ वर्ल्ड रेकर्डमा बेचेदेखि प्रतिस्थापनकाे खाेजीमा रहेकाे छ।
साेही क्रममा यसपटक पछिल्ला वर्षहरुदेखि लगातार उत्कृष्ट लयमा रहेका टाेटनह्यामका स्टार खेलाडी क्रिस्टियन एरिक्सनलार्इ भित्र्याउनका लागि प्रस्तावका...
बार्सिलाेना र भ्यालेन्सिया भिड्दै, कसकाे अपराजित यात्रामा पूर्णविराम लाग्ला?
काठमाडाैं, मंसिर १० – लालिगा फुटबल प्रतियाेगिता अन्तर्गत अाइतबार राति लिग तालिकाका दुर्इ शीर्ष क्लबहरु बार्सिलाेना र भ्यालेन्सिया भिड्दै छन्।
राति साढे १ बजे भ्यालेन्सियाकाे घरेलु मैदानमा हुने खेलले जारी सिजन अपराजित रहेका दुर्इ क्लबमध्ये कुनै एककाे अपराजित यात्रामा पूर्णविराम लगाउन सक्ने भ...
लियोनल मेसीलार्इ आजीवन क्लबमै बस्न बार्सिलोनाकाे अाह्वान
उमेश दाहाल, काठमाडौं, मंसिर १ – प्रतिष्ठित फुटबल क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई जीवनभरका लागि सम्झौतामा हस्ताक्षर गर्न चाहेको जनाएको छ। बार्सिलाेनाकाे व्यवस्थापन पक्षले मेसीलार्इ अाजीवन क्लबमा अनुवन्ध गर्न प्रस्ताव गरेका हाे।
सिजनको शुरुमै ब्राजिलका स्टार फुटबलर...
बार्सिलाेनासँग मेसीकाे नयाँ सम्झाैता, सन् २०२१ सम्म क्लबमै रहने
काठमाडाैं, अषाढ २१- बार्सिलाेनाका स्ट्राइकर लिअाेनल मेसीले क्लबसँग नयाँ सम्झाैता गरेका छन्। नयाँ सम्झाैता अनुसार मेसी अब २०२१ सम्म क्लबमा रहने छन्।
तीस बर्षे मेसीले १३ बर्षकाे उमेरमा बार्सिलाेनामा प्रवेश गरेका थिए। प्रि सेशनबाट फर्किएपछि मेसीले उक्त नयाँ सम्झाैतामा हस्ताक्षर गरेका...
काठमाडाैं, जेठ १ - नेयमारको ह्याट्रिक प्रदर्शनको मद्दतले स्पेनिस ला लिगामा बार्सिलोनाले लास पाल्मासलाई फराकिलो अन्तरले पराजित गरेको छ।
आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४–१ को अन्तरले पराजित गरेको हो। खेलको २५औं नेयमारले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थि...
काठमाडाैं, चैत ७ - क्वाटरफारइनलकाे दाेस्राे लेगमा इटालियन क्लब युभेन्टससँग गाेलरहित बराबरीमा राेकिएपछि बार्सिलाेना च्याम्पियन्स लिगबाट बाहिरिएकाे छ। च्याम्पियन्स लिगकाे यात्रा टुंग्याउनु बार्सिलाेनाका लागि पिडादायक रह्याे।
मैदानमा स्टार खेलाडीहरू लिअाेनल मेसीका साथै नेयमारका अाखाँ रसाय भने...
नेयमारले कीर्तिमान राखेको खेलमा बार्सिलोनाको फराकिलो जित
काठमाडाैं, चैत २१ -नेयमारले क्लबबाट १ सयौं गोलको कीर्तिमान राखेको खेलमा बार्सिलोनाले ग्रनाडामाथि फराकिलो जित दर्ता गरेको छ। स्पेनिस ला लिगा लिओनल मेसीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले आइतबार राति भएको खेलमा ग्रनाडालाई ४–१ ले पराजित गरेको हो।
जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथिको...
काठमाडौं, चैत्र ७ - लिओनल मेसीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावकारी जित दर्ता गरेको छ। अाइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले पराजित गरेको हो। जितपछि बार्सिलोना शीर्षस्थानकाे रियल मड्रिड भन्दा २ अंकले पछाडि छ। बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ।...
काठमाडाैं, चैत्र ३ - अन्तिम १६ काे दाेस्राे लेगमा बराबरीकाे नतिजाले पनि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ। बुधबार राति भएको खेलमा बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको एथ्लेटिको मड्रिड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश ग...
काठमाडाैं, फागुन २६ - शानदार पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनाएको छ। प्रतियोगिता अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना ४–० ले पराजित हुँदै स्तब्ध भएको बार्सिलाेना बुधवार राति भएको दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेको हो।
घरेलु...
काठमाडौ, फागुन २२ - लिओनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टाभिगोमाथि सानदार जित दर्ता गरेको छ। जितसँगै बार्सिलोना शीर्षमा छ।
बार्सिलोनाले सेल्टाभिगालाई ५– ० को फराकिलो अन्तरले पराजित गर्दै शनिबार राति भएको खेलमा हात पारेको हो। सुरुवाती अग्रता लिने क्र...
काठामाडाैं, फागुन १९ - बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले यसै सिजनकाे अन्त्यमा क्लब त्याग्ने निश्चित गरेका छन्। स्पाेर्टिङ गिजाेनलार्इ बिहीबार राति ६-१ ले पराजित गरेपछि भएकाे पत्रकार सम्मेलनमा उनले क्लब छाड्ने बताएका हुन्।
क्लबसँग उनकाे सम्झाैता अंग्रेजी सिजनकाे समरसम्म रहेपनि उनले बिचैम...
काठमाडाै, फागुन १९ - स्टार खेलाडीहरु लियाेनल मेसी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोनाले रियल मेड्रिडलाई पछि पारेकाे छ। स्पेनिस ला लिगामा बिहीबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६-१ को फराकिलो गाेलअन्तरले पराजित गर्दै यसअघि अंक तालिकाको शीर्षमा रहेको मेड्रिडको स्थान बार्सिलोनाले खोस...