Suvadin, Home

प्रतिनिधिसभा बैठकः चार मन्त्रीले सांसदका प्रश्नको सामना गर्ने 

काठमाडौं, ६ फागुन – प्रतिनिधि सभामा आज विभिन्न चार मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिंदैछन्।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रश्न...
Dammar Giri   299   0
Feb 18, 2019
प्रतिनिधिसभा बैठकः चार मन्त्रीले सांसदका प्रश्नको सामना गर्ने 

काठमाडौं उपत्यकामै भूमिगत विद्युत् प्रसारण लाइन, यसरी हुँदैछ पहल

काठमाडौं, २१ साउन – नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ। तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ।  त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको...
Suvadin Correspondent   754   0
Aug 06, 2018
काठमाडौं उपत्यकामै भूमिगत विद्युत् प्रसारण लाइन, यसरी हुँदैछ पहल

ऊर्जामन्त्री पुनले रोल्पामा सम्झिए रिडर्स झापा र पोखराका साहित्यिक संस्थालाई

रोल्पा, २१ जेठ – संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले सुशासन कायम गर्न र संघीय शासनलाई संस्थागत गर्न साहित्यको अहम भूमिका हुने बताएका छन्।  रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको बृहत् साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले जहाँ सूर्य (रवि) पुग्न सक्दैन त्यहाँ कवि पुग्न सक्ने भए...
Suvadin Correspondent   429   0
Jun 04, 2018
ऊर्जामन्त्री पुनले रोल्पामा सम्झिए रिडर्स झापा र पोखराका साहित्यिक संस्थालाई

नेपाल पूर्णरूपमा लोडसेडिङ मुक्त घोषणा

काठमाडौं, ३१ वैशाख – नेपाललार्इ अब पूर्णरूपमा लोडसेडिङ मुक्त घोषणा गरिएको छ। लामो समयको निरन्तर प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि पूर्ण रूपमा हटेको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको हो। जलस्रोत...
Binita Karki   1.4k   0
May 14, 2018
नेपाल पूर्णरूपमा लोडसेडिङ मुक्त घोषणा

जनयुद्धकी पहिलो महिला कमाण्डर अोनसरी, यसरी भइन् पहिलो महिला सभामुख

जीवन पौडेल, काठमाडौं, २ वैशाख – वि.सं. २०५२ साल फागुन १ गते नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो। पहिलो कारबाही र जनयुद्ध शुरू भएको उद्घोष रोल्पाको होलेरी प्रहरी चौकीमाथि हमला गरेर भयो। करिब ४० जना माअोवादी नेता–कार्यकर्ताहरूले होलेरीमा अाक्रमण गरे। जहाँ दुर्इ जना महिला थिए। अोनसरी घर्त...
Jiwan Poudyal   1.7k   0
Apr 15, 2018
जनयुद्धकी पहिलो महिला कमाण्डर अोनसरी, यसरी भइन् पहिलो महिला सभामुख

प्रतिनिधि र प्रदेश सभा निर्वाचनः यी हुन् १० राेचक प्रतिष्पर्धा

काठमाडाैं, मंसिर १० – मुलुकका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा अाइतबार मतदान भइरहेकाे छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन नै बनाएर संयुक्त रूपमा चुनावी मैदानमा छन्।  तर, नेपाली कांग्रेस अधिकांश निर्वाचन क्षेत्रमा एक्लै प्रतिष्पर्धामा छ। यद्यपि, केही ठाउँमा राप्रपा तथा नया...
Jiwan Poudyal   449   0
Nov 26, 2017
प्रतिनिधि र प्रदेश सभा निर्वाचनः यी हुन् १० राेचक प्रतिष्पर्धा

पूर्व अर्थमन्त्री पुन र पूर्व सभामुख घर्तीद्वारा राेल्पामा मतदान

रोल्पा, मंसिर १० – निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट मतदान गरेकी छिन्। सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन्। समृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचन...
Jiwan Poudyal   500   0
Nov 26, 2017
पूर्व अर्थमन्त्री पुन र पूर्व सभामुख घर्तीद्वारा राेल्पामा मतदान

वाम गठबन्धनप्रति माओवादीका केही नेता असन्तुष्ट 

काठमाडौं, असोज १९ – वाम गठबन्धन माओवादी केन्द्रका केही नेताहरुले असन्तुष्ट जनाएका छन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेता वर्षमान पुन, गोपाल किराँती, प्रभु शाह,रामचन्द्र झा,मणि थापा र मातृका यादवले असन्तुष्ट जनाएका हुन्।...
Dammar Giri   725   0
Oct 05, 2017
वाम गठबन्धनप्रति माओवादीका केही नेता असन्तुष्ट 

वर्षमान पुन अनन्तद्वारा एमाले-माअाेवादी एकताकाे प्रस्ताव

रोल्पा, असोज १६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट सहयाेगी मानिने प्रभावशाली नेता वर्षमान पुन अनन्तले नेकपा एमालेसँग पार्टी एकताकाे विषयमा बहस शुरू गरेका बताएका छन्। रोल्पा पुगेका नेता पुनले लिवाङमा प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेसँग चुना...
Suvadin Correspondent    1.4k   1
Oct 02, 2017
वर्षमान पुन अनन्तद्वारा एमाले-माअाेवादी एकताकाे प्रस्ताव