Suvadin, Home

शेयर बजार २२ अंक बढीले घट्यो

काठमाडौं, १९ मंसिर – नेप्सेमा अाज उच्च अकंको गिरावट आएको छ। सोमबार र मगंलबार बढेको बजार आज भने २२. ८० अकंले घटेको हो।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अकंले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार...
Binita Karki   485   0
Dec 05, 2018
शेयर बजार २२ अंक बढीले घट्यो

नेप्से घट्दा समताका शेयरधनीले बढी गुमाए

काठमाडौं, १२ मंसिर – शेयर बजार अाज फेरि अोरालो लागेको छ। नेप्से बुधबार २ दशमलव १० अंकले घटेर १ हजार १ सय ५९ दशमलव ३८ को बिन्दुमा पुगेर बन्द भएको छ। बुधबार कारोबारमा अाएका १० उपसूचकमध्ये अन्य समूह बाहेक सबै नकारात्मक बनेका छन्। अाज कारोबारमा अाएका १५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता शेयर...
Binita Karki   431   0
Nov 28, 2018
नेप्से घट्दा समताका शेयरधनीले बढी गुमाए

नेप्सेको अोरालो लाग्ने क्रम निरन्तर रहेपनि कारोबारमा सुधार

काठमाडाैं, १० मंसिर – अनलाइन प्रणाली प्रभावकारी बनाएर यसमा सुधार ल्याउन माग गर्दै अाज लगानीकर्ता अान्दोलनमा उत्रिएका थिए। लगानीकर्ताहरू बिहान १० बजेदेखि नै नेप्से कार्यलय घेराउ गरेका हुन्। साताको पहिलो दिन अाइतबार दोहोरो अंकले घटेको शेयर बजार लगानीकर्ता अान्दोलनमा भएको दिन सोबार भने अोरालो...
Binita Karki   450   0
Nov 26, 2018
नेप्सेको अोरालो लाग्ने क्रम निरन्तर रहेपनि कारोबारमा सुधार

शेयर बजारमा अस्तिरता

काठमाडाैं, २३ असोज – लगानीकर्तालाई दशैं लागेपछि मंगलबार कारोबारको एक घण्टा १० मिनेटसम्म उकालो लागेको बजार त्यसपछि विस्तारै सुस्त बन्दा अन्तत २.५९ अंकले सामान्य गिरावटमा टुङ्गिएको छ। अाज बिहान १२२० बिन्दुमा खुलेको नेप्से परिसूचक एक घण्टा दश मिनेटमा १२२६.९९ अंकसम्म उक्लेको थियो। साना तथा मझौल...
Binita Karki   700   0
Oct 09, 2018
शेयर बजारमा अस्तिरता

बजार अोरालो लाग्दा लगानीकर्ताको सम्पत्ती साढे १५ अर्ब घट्यो

काठमाडाैं, २१ असोज – साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट अाएको छ। लगानिकर्ताहरू दशैं खर्च जुटाउन थालेपछि साथै वाणिज्य बैंकहरुले व्याजदर घटाउने संकेत नदेखिए पछि बजार सुस्त बनेको हो। अाज बजार खुलेदेखि सुस्त उतारचढावको अवस्थामा चलेको थियो। यस क्रममा आइतबार बजार परिसुचक नेप्से १२.२...
Binita Karki   820   0
Oct 07, 2018
बजार अोरालो लाग्दा लगानीकर्ताको सम्पत्ती साढे १५ अर्ब घट्यो

शेयर बजारमा दोहोरो अंकले गिरावट, ४ दिनमा लगानीकर्ताको सम्पत्ति आधा खर्बले घट्यो

काठमाडाैं, १५ असोज – लगातार ४ दिनदेखि अोरालो लागेको शेयर बजार नेपाल धितोपत्र बोर्डले लगानीकर्ता सप्ताह शुरु गरेको दिन अाज पनि दोहोरो अंकले अोरालो लागेको छ।  कारोबारमा आएका सबैजसो उपसमुहमा आएको गिरावटले बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेर बन्द भएको छ। यस्तै ‘क’ वर्...
Binita Karki   1k   5
Oct 01, 2018
शेयर बजारमा दोहोरो अंकले गिरावट, ४ दिनमा लगानीकर्ताको सम्पत्ति आधा खर्बले घट्यो

साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौं, ११ असोज – साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले गिरावट अाएको छ। बिहीबार सूचक १०.५६ अंकले घटेरे १२६७.१८ अंकमा बन्द भएको हो। पछिल्ला केही दिन शेयर बजार बढ्दो क्रमतर्फ उक्लिएको थियो। सुचक घटेपछि कारोबार रकम पनि झरेको छ। होटल र उत्पानमुलक समूह बोहक अन्य सबै समूहको सूचकमा गिरावट आएप...
Binita Karki   767   0
Sep 27, 2018
साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट

शेयर बजारमा उछाल, अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडाैं, ९ असोज – शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ। अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको हो। अाज १७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भएको छ। जसमा वाणिज्य बैंकहरुको मा...
Binita Karki   836   0
Sep 25, 2018
शेयर बजारमा उछाल, अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो

साताको अन्तिम दिन ५५ करोडको शेयर किनबेच

काठमाडाैं, ४ असोज – गत सातादेखि बढ्न थालेको शेयर बजारमा यो साताको अन्तिम दिन पनि अोरालो लागेको छ। केही बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारले करेक्सनको बाटो समाएको भएपनि कारोबार रकमले साथ दिएकाले बजार सकारात्मक नै देखिएको छ। बिहीबारको बजारमा नेप्से सूचक ३....
Binita Karki   743   0
Sep 20, 2018
साताको अन्तिम दिन ५५ करोडको शेयर किनबेच

महिनाको मध्यान्तरमा देखिएको शेयर बजारको चमक अन्त्यमा समाप्त

काठमाडाैं, २५ भदाै – निरन्तर अोरालो लागेर अाजित भएका शेयर लगानीकर्ता मध्य भदौमा बजारमा देखिएको चमकबाट खुसी भएका थिए। तर, महिनाको समाप्ती नजिकिँदा फेरी चमब हराउन थालेको छ। आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि निरन्तरता पाएको छ भने दैनिक ८० करोड कारोबार पुगेको बजारमा यस...
Binita Karki   721   0
Sep 10, 2018
महिनाको मध्यान्तरमा देखिएको शेयर बजारको चमक अन्त्यमा समाप्त

शेयर बजार ४.७९ अंकले घटेर ११७२.३० अंकमा बन्द

काठमाडाैं, १३ भदाै – निरन्तर ओरालो लागिरहेको बजार बुधबार पनि ओरालो लागेको छ। सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांस घोषण गर्ने क्रम शुरु हुनै लाग्दा पनि बजार भने सुस्त अवस्थामा रहेको छ। बोनस र नगद लाभांस मध्ये कुन धेरै प्राथमिकतामा पर्ला भन्दै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।...
Binita Karki   870   0
Aug 29, 2018
शेयर बजार ४.७९ अंकले घटेर ११७२.३० अंकमा बन्द

शेयर बजारमा अाज सामान्य गिरावट

काठमाडौं, ६ भदाै – शेयर बजारकाे लगानीकर्ताकाे अात्मबल कमजाेर बन्दा साताको चौथो दिन पनि बजार घट्ने प्रवृत्तिले निरन्तरता पाएको छ। कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेर लाभांस घोषणा गर्ने सिजन शुरु हुँदै गर्दा शेयर बजार भने घटिरहेको छ। घट्दो ट्रेण्डमा कम्पनीहरुले अघिल्लो वर्षको वित्तीय विवरण...
Binita Karki   999   0
Aug 22, 2018
शेयर बजारमा अाज सामान्य गिरावट

शेयर बजारको घट्ने क्रम जारी, साताको दोस्रो दिनसम्म २२ अंकले गिरावट

काठमाडौं, ४ भदाै – गत साता लगातार ४ दिन बढेर लगानीकर्तालाई उत्साहित बनाएको शेयर बजारले यस साता पहिलो दिनदेखि नै दोहोरो अंकले क्रमिक रूपमा अोरालो लाग्दा लगानीकर्ता निराश भएका छन्। दुई दिन लगातार बजार घटेपछि लगानीकर्ता निराश भएका हुन्। साताको दोस्रो दिन सोमबार नेप्से कारोबार मापक सूचक ८.२२ अं...
Binita Karki   728   0
Aug 20, 2018
शेयर बजारको घट्ने क्रम जारी, साताको दोस्रो दिनसम्म २२ अंकले गिरावट

बजारको वृद्धि टिक्न सकेन, दोहोरो अंकको गिरावट

काठमाडाैं, ३ भदाै – गत साताको पछिल्लो ४ दिन लगातार बढेको शेयर बजारले लगानीकर्तामा उत्साह छाएको थियो। तर, यो वृद्धि कायम नरहदाँ साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकको गिरावट आएको छ। कारोबारमा आएका सबै समूह राताम्मे बनेपछि नेप्से सूचक फेरि १२ सय अंक मुनी झरेको छ। निरन्तर घटेर लगानीकर्ताल...
Binita Karki   993   0
Aug 19, 2018
बजारको वृद्धि टिक्न सकेन, दोहोरो अंकको गिरावट

साढे दुई वर्षयताकै न्यून बिन्दुमा शेयर बजार

काठमाडौं, २७ साउन – नेप्से खुलेर कारोबार शुरु भएदेखि नै घट्न थालेको शेयर बजार साढे दुई वर्षयताकै न्यून बिन्दुमा झरेको छ। नेप्से सूचक गत चैत १२ गते तल आएपछि केही उक्लिएको थियो। तर, अाइतबार बजार चैत १२ भन्दा पनि तल आइपुगेको छ। गत चैतमा नेप्से सूचक ११६८.६२ विन्दुमा झरेको थियो।  चैतको सूचक...
Binita Karki   1.7k   2
Aug 12, 2018
साढे दुई वर्षयताकै न्यून बिन्दुमा शेयर बजार

शेयर बजारमा साता अन्तिम दिन समेत सुधार अाउन सकेन

काठमाडाैं, २४ साउन – साताको पहिलो दिनदेखि निरन्तर घटेको शेयर बजारमा कारोबारको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.६९ अंकले घटेर ११८०.६३ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ अंकले घटेर २४९.१३ अंकमा...
Binita Karki   1.2k   1
Aug 09, 2018
शेयर बजारमा साता अन्तिम दिन समेत सुधार अाउन सकेन

कहिलेसम्म शेयर बजारमा पर्ख र हेरको अवस्था?

काठमाडौं, २२ साउन – निरन्तर उतार चढावको सामना गरिरहेको शेयर बजार मंगलबार पनि झिनो अंकले गिरावट अाएको छ। लगातार घटेको बजारले मंगलबार पनि निरन्तरता पाएको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा ओर्लिएको छ। गत बुधबारदेखि लगातार घट्दै आएको बजार फराकिलो अंकले न...
Binita Karki   429   0
Aug 07, 2018
कहिलेसम्म शेयर बजारमा पर्ख र हेरको अवस्था?

शेयर बजारमा खरिदकर्ताको खडेरी

काठमाडाैं, २१ साउन – घट्दो शेयर बजारलाई थाम्न सरोकारवाला निकायहरुबाट कुनै आड भरोसा नपाउँदा शेयर कारोबारमा सुस्तता देखिएको छ र बजार समेत अस्थिर बनेको छ। लगानीकर्ताको अपेक्षा विपरित बजार चलेपछि लगानीकर्तामा उत्साह समेत हराउँदै गएको छ। बजार घटेर तल्लो विन्दुमा पुग्दा कतिपय कम्पनीको शेयरमूल्य आ...
Binita Karki   1.1k   0
Aug 06, 2018
शेयर बजारमा खरिदकर्ताको खडेरी

कस्तो रह्यो साताको अन्तिम दिन शेयर बजार?

काठमाडौं, १० साउन – निरन्तर उत्तरचढावको सामना गरिरहेको शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर १ हजार १९१.२० बिन्दुमा पुगेर बन्द भएको छ। यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५...
Binita Karki   873   0
Jul 26, 2018
कस्तो रह्यो साताको अन्तिम दिन शेयर बजार?