Suvadin, Home

भारतीय सुन्दरी मानुषी चिल्लर बनिन् मिस बर्ल्ड

काठमाडौं मंसिर ३ – चीनको सान्यामा सम्पन्न भएको मिस बर्ल्ड–२०१७ काे ताज भारतीय सुन्दरी २१ वर्षीय मानुषी चिल्लर भएकी छिन्। हरियानाकी मानुषी चिल्लर भागत फुलसिंह मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन्। चिल्लरले १७ वर्षपछि भारतमा मिस बर्ल्डकाे उपाधि भित्र्याएकी हुन्। डाक्टर परिवारमा ज...
Binita Karki   1.7k   0
Nov 19, 2017
भारतीय सुन्दरी मानुषी चिल्लर बनिन् मिस बर्ल्ड