Suvadin, Home

ब्रह्मदेब बजारमा सरसफाई कार्यक्रम

महेन्द्रगर, १६ मंसिर – भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ। समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्तरगत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको हो। ब्रह्मदेब बजारस्थित सिद्धनाथ मन्दिरको प्राङ्गणबाट सुरु गरी बजारक...
Binita Karki   662   0
Dec 02, 2018
ब्रह्मदेब बजारमा सरसफाई कार्यक्रम

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

कञ्चनपुर, १४ असोज– भीमदत्त नगरपालिकाका दुई वडाका २ हजार ५ सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ।  नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु ९ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो...
Milan Adhikari   638   0
Sep 30, 2018
नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

२१औँ कार्यपालिका बैठकः भीमदत्तमा दुई कार्य विधि पारित 

मदन गिरी, महेन्द्रनगर, १३ असोज – भीमदत्त नगरपालिकामा थप दुई कानुन पारित गरिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाको २१ औं बैठकबाट दुई कार्यविधि पारित गरिएके हो । भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बैठकबाट भीमदत्त भाषा, साहित्य तथा संस्कृति परिष...
Madan Giri   742   0
Sep 30, 2018
२१औँ कार्यपालिका बैठकः भीमदत्तमा दुई कार्य विधि पारित 

दशैको अवसरः भीमदत्तमा वडास्तरीय टी–२० क्रिकेट

मदन गिरी, महेन्द्रनगर, १४ असोज – भीमदत्त नगरपालिका वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।  ऐरी स्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरे...
Madan Giri   564   0
Sep 30, 2018
दशैको अवसरः भीमदत्तमा वडास्तरीय टी–२० क्रिकेट

नहरमा भेटियो एक महिला शव, हत्या भएको आशंका

मदन गिरी, महेन्द्रनगर ३० भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियास्थित नहरमा फालिएको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको छ। दैलेखको भुर्ति नगरपालिका घर भएकी अन्दाजी ६० वर्षीय आइती सार्की रहेकी प्रहरीले जनाएको छ। उनी विगत २० वर्ष पहिलेदेखि नै भीनपा–१ भासी बस्दै आएकी थिइन्। &nbs...
Suvadin Correspondent   1.6k   0
Sep 15, 2018
नहरमा भेटियो एक महिला शव, हत्या भएको आशंका

‘सुनौलो हजार दिन’ प्रभावकारी अभियान

कञ्चनपुर, २२ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ।  आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताएका हुन्।...
Suvadin Correspondent   941   0
Sep 07, 2018
‘सुनौलो हजार दिन’ प्रभावकारी अभियान

‘कांग्रेसले राजनीतिक स्वार्थपूर्तिका लागि मेयरको बदनाम गराउन खोज्यो’

मदन गिरी, महेन्द्रनगर, १९ भदौ – भीमदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली कांग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र बिष्टको बदनाम गर्न दुस्प्रयास गरेको बताएका छन्।...
Madan Giri   913   0
Sep 04, 2018
‘कांग्रेसले राजनीतिक स्वार्थपूर्तिका लागि मेयरको बदनाम गराउन खोज्यो’

‘भीमदत्त नगरपालिकालाई समृद्ध बनाउन पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ’

मदन गिरी, महेन्द्रनगर १२ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरीका रुपमा विकास गर्न भौतिक पुर्वाधार निर्माणमा जोड दिइएको छ। पर्यटकीय सम्भावना बोकेको भीमदत्तमा भौतिक पूर्वाधार निर्माण तीव्रता दिएको हो। अहिले  नगरपालिकाले नगर विकास र समृद्धिका लागि पर्यटनलाई मुख्य  प्राथमिक...
Madan Giri   897   0
Aug 28, 2018
‘भीमदत्त नगरपालिकालाई समृद्ध बनाउन पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ’

माैलाउँदै सुन तस्करी, झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४ सय ९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कञ्चनपुर भन्सार कार्यालय...
Umesh Dahal   595   0
May 16, 2018
माैलाउँदै सुन तस्करी, झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तमा तीन अर्बका चार गुरूयोजना, कसरी हुन्छ बजेट व्यवस्थापन?

मदन गिरी, महेन्द्रनगर, चैत २२ – कञ्चनपुुरको भीमदत्त नगरपालिकाले भण्डै तीन अर्ब लागतका चार वटा गुरूयोजना निर्माण गरेको छ। भीमदत्त नगरपालिकाले आउँदो २५ वर्षभित्रका निर्माण गरिसक्ने लक्ष्यका साथ चार वटा महत्वाकांक्षी योजना निर्माण गरेको हो।  भीमदत्त नगरपालिको इञ्जिनियर हिमालसिंह ऐरका...
Madan Giri   1.8k   0
Apr 05, 2018
भीमदत्तमा तीन अर्बका चार गुरूयोजना, कसरी हुन्छ बजेट व्यवस्थापन?

हक्कीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उल्टाखाम र बागफाँटा

शेरबहादुर सिंह, भीमदत्तनगर, फागुन २२ – मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ भन्दा अनौठो लाग्न सक्छ। भीमदत्तनगरपालिका–२ को उल्टाखाम र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा परिचित छन्।  यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय मात्र होइन, अन...
Suvadin Correspondent   376   0
Mar 06, 2018
हक्कीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उल्टाखाम र बागफाँटा

किसानकाे पाैरखः माछापालनबाटै वार्षिक कराेडाैंकाे अाम्दानी

शेरबहादुर सिंह, भीमदत्तनगर, फागुन ४ – पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ। किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ।  जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेक...
Suvadin Correspondent    611   0
Feb 16, 2018
किसानकाे पाैरखः माछापालनबाटै वार्षिक कराेडाैंकाे अाम्दानी

नगरपालिकाले खेतीपाती र डेरी सञ्चालनका लागि अनुदान दिने

कञ्चनपुर, १४ पुस – सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्ने भएकाे छ। नगरपालिकाले सहकारी र पशुपालनमा किसानलार्इ टेवा पुर्याउन अनुदान दिने तयारी गरेको हो।  नगरपालिकाको पशु विकास शाखाले पशुपालनमा आबद्ध किसानलाई अनुदान...
Binita Karki   479   0
Dec 29, 2017
नगरपालिकाले खेतीपाती र डेरी सञ्चालनका लागि अनुदान दिने

भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता

कञ्चनपुर,  मंसिर ४– कञ्चनपुरको भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता भएको छ। विश्वविद्यालय केन्द्रीय कार्यालयमा नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य...
Suvadin Desk   634   0
Nov 20, 2017
भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता

आठ वटा कारसहित पक्राउ

भीमदत्तनगर, ३० असार । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ । श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको...
Suvadin Media   705   0
Jul 14, 2017
आठ वटा कारसहित पक्राउ

पाँच वर्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएकालार्इ

भीमदत्तनगर,  असार ३०– कञ्चनपुरको भीमदत्तनगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो पाँच वर्षको कार्यकालमा सरकारबाट प्राप्त हुने तलब वडामै वितरण गर्ने घोषणा गरेका छन्। भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित वडा समितिको कार्यालयमा  शुक्रबार बसेको प...
Angad Singh   678   0
Jul 14, 2017
पाँच वर्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएकालार्इ