Suvadin, Home

अपागंता भएका व्यक्तिको विशिष्ट क्षमता राज्यले उपयोग गर्नुपर्छः श्रृष्टी केसी

काठमाडौं ३० भदौ – क्षमतावान युवा एवं उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपांगता भएका व्यक्तिहरुलाई हेयको र दयाको दृष्टिले हेर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएकी छिन्। साथै अपागंता भएका व्यक्तिहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलब्ध गराउन सके उनीहरु...
Suvadin Correspondent   660   0
Sep 15, 2018
अपागंता भएका व्यक्तिको विशिष्ट क्षमता राज्यले उपयोग गर्नुपर्छः श्रृष्टी केसी

विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ श्रृष्टीसँग

काठमाडौं, २९ भदाै – विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरुवात गरेको ‘समता संवाद श्रृंखला’मा यस पटक श्रृष्टी केसी आउने भएकी छिन्। विभागका प्रमुख प्रकाशचन्द्र परियारका अनुसार विवेकशील साझा पार्टीको केन्द्रीय सभाकक्षमा हुने कार्यक्रममा यस पटक उत्प्रेरक...
Suvadin Correspondent   1.1k   0
Sep 14, 2018
विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ श्रृष्टीसँग

'नागरिकको प्रदर्शनमा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय, छानवीन कर्मकाण्डी नहोस्'

काठमाडाैं, ८ भदाै – विवेकशील साझा पार्टीले कञ्चनपुरमा भएको नागरिकको अान्दोलनमा सरकारले गरेको दमनप्रति गम्भीर अापत्ति जनाएको छ। साथै १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको घटनाको छानवीन गरी अपराधीलार्इ तत्काल कानूनी कारबाही गर्न विवेकशील साझा पार्टीले माग गरेको...
Suvadin Correspondent   403   1
Aug 24, 2018
'नागरिकको प्रदर्शनमा प्रहरीले गोली चलाउनु अत्यन्तै निन्दनीय, छानवीन कर्मकाण्डी नहोस्'

डा. केसीको मामिलामा सत्ताधारी र विपक्षी दुवै दोषीः विवेकशील साझा पार्टी

काठमाडौं, ३ साउन – विवेकशील साझा पार्टीले प्रा.डा. गोविन्द केसीको सत्याग्रहमा भएको सरकारी हस्तक्षेपको निन्दा गरेको छ। पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रा.डा. केसीको मागका विषयमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय रहेको टिप्पणी गरेको हो।...
Suvadin Correspondent   616   0
Jul 19, 2018
डा. केसीको मामिलामा सत्ताधारी र विपक्षी दुवै दोषीः विवेकशील साझा पार्टी

‘तिमीहरू कम्युनिष्टका नाममा कलंक हौं, धिक्कार छ तिमीहरूलाई’

काठमाडौं, १८ असार – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले वर्तमान वामपन्थी सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै कम्युनिष्टका नाममा कलंक भएको आरोप लगाएका छन्।  सोमबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै संयोजक मिश्रले असल भनिएका केही नेतालाई पनि आफ्नो उपस्थितिको...
Suvadin Correspondent   3.3k   0
Jul 02, 2018
‘तिमीहरू कम्युनिष्टका नाममा कलंक हौं, धिक्कार छ तिमीहरूलाई’

विवेकशील साझाको समतामूलक समृद्धि अभियानका लागि ‘समता संवाद श्रृंखला’

काठमाडौं, १७ असार – विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय,समावेशिता तथा मानव मर्यादालाई केन्द्रबिन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ सञ्चालनमा ल्याएको छ।  पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरक्रिया शृंखलामा समानता,...
Suvadin Correspondent   1.3k   3
Jul 01, 2018
विवेकशील साझाको समतामूलक समृद्धि अभियानका लागि ‘समता संवाद श्रृंखला’

नयाँ शक्तिका प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा

काठमाडौं, ८ असार – विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका नयाँ शक्ति पार्टीको प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्। विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौड्यालका अनुसार गएको दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका दाहाल विवेकशील साझा पार्टीमा प्रवेश...
Suvadin Correspondent   630   0
Jun 22, 2018
नयाँ शक्तिका प्रभावशाली नेता केशव दाहाल विवेकशील साझा पार्टीमा

देशको अामूल परिवर्तनका लागि राजनीतिमा लागेको संयोजक मिश्रको उद्घोष

कञ्चनपुर, २७ जेठ – विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देशको अामूल परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको उद्घोष गरेका छन्।  आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले इमानको...
Suvadin Correspondent   551   0
Jun 10, 2018
देशको अामूल परिवर्तनका लागि राजनीतिमा लागेको संयोजक मिश्रको उद्घोष

साइकलमा खप्तड पुगेका शर्माले फहराए विवेकशील साझाको झण्डा

काठमाडाैं, १३ जेठ – विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ अन्तरगत कैलालीका सदस्य विवेक शर्मा खप्तड पुगेर पार्टीको झण्डा फहराएका छन्। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका अनुसार धनगढीदेखि लगभग ३ सय ५० किलोमिटर साइकल यात्रा गरी खप्तड पुगेर शर्माले पार्टीको झण्डा फहराएका हुन्। ...
Suvadin Correspondent   492   0
May 27, 2018
साइकलमा खप्तड पुगेका शर्माले फहराए विवेकशील साझाको झण्डा

विवेकशील साझाको प्रदेश नम्बर–३ संयोजकमा समीक्षा बास्कोटा

काठमाडाैं, ४ जेठ – विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई चयन गरेको छ। गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभाको उम्मेदवार बनेकी बाँस्कोटा कानूनकर्मी तथा व्यवसायी हुन्। ३४ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानूनमा स्नातक...
Suvadin Correspondent   756   0
May 18, 2018
विवेकशील साझाको प्रदेश नम्बर–३ संयोजकमा समीक्षा बास्कोटा

केपी ओलीलाई विश्वप्रकाश र गगन थापाको प्रश्न, ‘विनम्र विमति नसहने, कस्तो सरकार? कस्तो संस्कार’

काठमाडाैं, २९ वैशाख – नेपाली कांग्रेसका प्रभावशाली नेताद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विवेकशील साझा पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालयमा राखिएको पोस्टर हटाएको विषयमा कडा अापत्ति जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको सांकेतिक विरोध स्वरू...
Suvadin Correspondent   1.2k   0
May 12, 2018
केपी ओलीलाई विश्वप्रकाश र गगन थापाको प्रश्न, ‘विनम्र विमति नसहने, कस्तो सरकार? कस्तो संस्कार’

विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन उडायो

काठमाडाैं, २८ वैशाख – विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वि.सं. २०७२ सालको नाकाबन्दी स्मरण गराउँदै बेलुन उडाएको छ। विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार शुक्रबार अपरान्ह ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएका बेलुन उडाएको हो...
Suvadin Correspondent   604   0
May 11, 2018
विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन उडायो

फौजदारी मुद्दामा थुनामा रहेका सांसदको पद निलम्बन हुने कानूनी व्यवस्था गर्न विवेकशील साझाको माग

काठमाडाैं, २२ वैशाख – विवेकशील साझा पार्टीले फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कानूनी व्यवस्था सुनिश्चित गर्न माग गरेको छ। प्रवक्ता तथा प्रदेश नम्बर–३ का संसदीय दलका नेता रमेश पौड्यालद्वारा शनिबार जारी विज्ञप्तिमा जघन्य अपरा...
Suvadin Correspondent   654   0
May 05, 2018
फौजदारी मुद्दामा थुनामा रहेका सांसदको पद निलम्बन हुने कानूनी व्यवस्था गर्न विवेकशील साझाको माग

विवेकशील साझा पार्टीद्वारा वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान

काठमाडाैं, २० वैशाख – राष्ट्रव्यापी रूपमा संगठन निर्माण तथा विस्तारमा लागेको विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान गरेकाे छ। विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा अहिले वैकल्पिक राजनीतिको महत्त्व र सान्द...
Suvadin Correspondent   17.8k   61
May 03, 2018
विवेकशील साझा पार्टीद्वारा वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आह्वान

निषेधित क्षेत्र घोषणा सम्बन्धमा साझा पार्टीको ध्यानाकर्षण

काठमाडौं, ७ वैशाख – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।  उक्त निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार...
Ukita Dahal   365   0
Apr 20, 2018
निषेधित क्षेत्र घोषणा सम्बन्धमा साझा पार्टीको ध्यानाकर्षण

दीगो विकास लक्ष्य प्राप्त गर्न सुशासन र गुणस्तरीय शिक्षा जरुरीः रवीन्द्र मिश्र

बिर्तामोड, ३ वैशाख – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दीगो विकासको लक्ष्य प्राप्तिका लागि सुशासन बहाली र गुणस्तरीय शिक्षामा जोड दिएका छन्। वीरता जेसीजले झापाको बिर्तामोडमा सोमबार गरेको साझा सवाल कार्यक्रममा बोल्दै संयोजक मिश्रले उक्त कुरामा जोड दिएका हुन्। सुशासन र गुणस्तरीय श...
Suvadin Correspondent   443   0
Apr 16, 2018
दीगो विकास लक्ष्य प्राप्त गर्न सुशासन र गुणस्तरीय शिक्षा जरुरीः रवीन्द्र मिश्र

विवेकशील साझाद्वारा संगठन विस्तार वर्ष घोषणा, १ वर्षमा १ लाख सदस्य बनाउने लक्ष्य

काठमाडाैं, १ वैशाख – विवेकशील साझा पार्टीले एक वर्षमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ संगठन विस्तार वर्ष–२०७५ घोषणा गरेको छ। नयाँ वर्षका अवसरमा विवेकशील साझा पार्टी केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख मुमाराम खनालद्वारा जारी यस्तो घोषणा गरिएको छ। यस्तो छ विज्ञप्तिः  प्रेस...
Suvadin Correspondent   589   0
Apr 14, 2018
विवेकशील साझाद्वारा संगठन विस्तार वर्ष घोषणा, १ वर्षमा १ लाख सदस्य बनाउने लक्ष्य

डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी

काठमाडाैं, ७ माघ – नेपाली बाैद्धिक जमातमा दैनिक अखबारहरुमा लेख लेखेर कुनै विषयवस्तुमाथि बहस गर्ने परिपाटी रहँदै अाएकाे छ। पृथ्वीनारायण शाहकाे पक्षमा साैरभ र विपक्षमा राजेन्द्र महर्जनले श्रृंखलाबद्ध रुपमा लेखेका थिए। जुन निकै चर्चित रह्याे। पहिल्लाे समय एमाले नेता याेगेश भट्टरार्इ र विष्णु रिमा...
Suvadin Desk   1.1k   0
Jan 21, 2018
डा. जुगल भुर्तेल र रवीन्द्र मिश्रकाे कवितात्मक राजनीतिक जुहारी

एउटा डाक्टरलाई अपराधीजस्तो गरी पक्राउ गर्ने अधिकार सरकारलाई छैनः रवीन्द्र मिश्र (हेर्नुहाेस् भिडियाे)

काठमाडौं, २५ पुस – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा डाक्टरलाई अपराधीजस्तो गरी पक्राउ गर्ने अधिकार सरकारलाई नभएको बताएका छन्। मिश्रले डा. केसीलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।  सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्सले माइतीघर मण्डलामा आयोजना गरेका प्रदर्शनपछिको...
Suvadin Correspondent    340   1
Jan 09, 2018
एउटा डाक्टरलाई अपराधीजस्तो गरी पक्राउ गर्ने अधिकार सरकारलाई छैनः रवीन्द्र मिश्र (हेर्नुहाेस् भिडियाे)

नेपाली समाजको ठूलो हिस्सा 'राजनीतिक मायाजाल'मा फसेको छः रवीन्द्र मिश्र

रवीन्द्र मिश्र नेपाली समाजकाे ठूलाे हिस्सा राजनीतिक मायाजालमा फसेको छ। रुपान्तरणको प्रक्रियामा पनि छ। तर, राजनीतिकरण रुपान्तरणको प्रक्रियामा हदैसम्म तगारो बनिरहेको छ। यो समाजको ठूलो अंश राजनीतिक मायाजालमा फसेको रहेछ। मायाजालमा कोही फस्छ, फसेकोफसै हुन्छ। र, त्यसबाट धोका पाउँछ। यो मायामा कति प...
Suvadin Desk   44k   358
Dec 18, 2017
नेपाली समाजको ठूलो हिस्सा 'राजनीतिक मायाजाल'मा फसेको छः रवीन्द्र मिश्र

रवीन्द्र मिश्रलार्इ खुल्लापत्रः विवेकशील साझालार्इ कस्ताे बनाउने?

रवीन्द्र सर नमस्कार, म एउटी विद्यार्थी हुँ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सकिनैलाग्दा समानुपातिकतर्फ पनि गणना जारी छ। समानुपातिकतर्फको मतगणनामा विवेकशील साझा पार्टीले १ लाखभन्दा धेरै मत प्राप्त गरिसकेको छ। र, तपाईहरुमाथि जिम्मेवारी पनि बढिरहेको महसुस मैले गरेकी छु। यही सेरोफेर...
Ukita Dahal   3.3k   16
Dec 13, 2017
रवीन्द्र मिश्रलार्इ खुल्लापत्रः विवेकशील साझालार्इ कस्ताे बनाउने?

लूटतन्त्र सखाप पार्ने संकल्प गरेका उज्वल थापा

काठमाडौं, मंसिर १८ – नेपालमा प्रशासनिक तबरबाट हुने भ्रष्टाचार मौलाउँदो छ। राजनीतिक दलका नेताको संरक्षणमा विकासका काममाथि हुने लूटका सीमा छैन। शहरमा विवेक शुन्यता छ। गाउँहरु आक्रान्त छन्। राज्यका सबै संरचनागत प्रणाली ध्वस्त छन्। लूट र माफियातन्त्रको जञ्जिरमा फँसेको देश उन्मुक्ति गोरेँटो खोज्...
Jiwan Poudyal   2.7k   8
Dec 04, 2017
लूटतन्त्र सखाप पार्ने संकल्प गरेका उज्वल थापा

रवीन्द्र मिश्रः परोपकारका पर्याय, परिवर्तनका सेतु

काठमाडौं, मंसिर १६ – अश्वेत नागरिकको अधिकारका लागि भएको मुक्तियुद्धका सर्वोच्च कमाण्डर तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भनेका छन्, ‘रियल लिडर्स मोष्ट बि रेडी टु सेक्रिफाई अल फर दि फ्रिडम अफ देयर पिपुल्स्।’ अर्थात् वास्तविक नेताले आफ्ना नागरिकका लागि सबै...
Ashok Adhikari   86.2k   0
Dec 02, 2017
रवीन्द्र मिश्रः परोपकारका पर्याय, परिवर्तनका सेतु

केपी अाेली पेले, हामी मेस्सीः उज्वल थापा

काठमाडौं, मंसिर १५ – विवेकशील साझा पार्टीका संयाेजक उज्वल थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेलीलार्इ पेलेसँग तुलना गरेका छन्। बानेश्वरमा अायाेजित वाम गठबन्धनकाे चुनावी सभामा अाेलीले 'म मेस्सी हुँ' भनेर दिएकाे अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै थापाले अाेलीलार्इ पेलेसँग तुलना गरेका...
Jiwan Poudyal   577   1
Dec 01, 2017
केपी अाेली पेले, हामी मेस्सीः उज्वल थापा

लूटतन्त्रविरुद्ध जनता जगाउने अभियानमा चित्राङ्गद तिम्सिना

कुसुम पौडेल, झापा, मंसिर १४ – नेपालमा भएका परिवर्तनका आन्दोलनमा झापाको योगदानलाई सधैं स्मरण गरिन्छ। हरेक पटकका क्रान्तिलाई झापाले काँध हालेर सफल बनाएको छ। नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोलन, वामपन्थी आन्दोलनको एउटा ऐतिहासिक बिरासत बोकेको झापा विद्रोहदेखि २०४...
Kusum Poudyal   751   0
Nov 30, 2017
लूटतन्त्रविरुद्ध जनता जगाउने अभियानमा चित्राङ्गद तिम्सिना

रवीन्द्र मिश्रमाथि केपी अाेलीकाे कटाक्ष!

काठमाडाैं, मंसिर १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीलाई लक्षित गर्दै राजनीतितर्फ आकर्षण हुनु राम्रो भएको बताएका छन्। ओलीले रविन्द्र मिश्रलार्इ सिकारुकाे संज्ञा दिएका छन्। बानेश्वरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले भने, 'खेलाडीहरु मैदानमा खेलिरहेका हु...
Jiwan Poudyal   493   0
Nov 29, 2017
रवीन्द्र मिश्रमाथि केपी अाेलीकाे कटाक्ष!

युवा नेतृ ऋषिका भट्टराईकाे उद्घाेषः राजनीतिक जागरणसँगै अार्थिक समृद्धि र विकास!

उकिता दाहाल, काठमाडौं, मंसिर ११ – अहिले आमनेपाली युवाको चाहना गाउँदेखि शहर र शहरदेखि विदेश हुन्छ। गाउँमा बस्नेहरु खाडी मुलुकदेखि कोरियासम्म ताक्छन्। शहरमा बस्ने युवाको लक्ष्य अमेरिका, बेलायत, अष्ट्रेलिया वा तेश्रो विश्वको कुनै आर्थिक रुपमा समृद्ध मुलुक नै हुन्छ। तर, सबै नेपाली युवाको सोच त्...
Ukita Dahal   3.9k   16
Nov 27, 2017
युवा नेतृ ऋषिका भट्टराईकाे उद्घाेषः राजनीतिक जागरणसँगै अार्थिक समृद्धि र विकास!

मिलन पाण्डेलार्इ जिताउन किशाेर थापा, मुमाराम खनाल र निरुपमा यादव घरदैलाेमा

काठमाडौं, मंसिर ४ – विवेकशील साझा पार्टीका तर्फ काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार मिलन पाण्डेले घरदैलो अभियान तीव्र बनाएका छन्। 'अबको आशा, विवेकशील साझा' नाराका साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौंको क्षेत्र नम्बर-९ को...
Ukita Dahal   851   3
Nov 20, 2017
मिलन पाण्डेलार्इ जिताउन किशाेर थापा, मुमाराम खनाल र निरुपमा यादव घरदैलाेमा

विवेकशील साझा पार्टीको बिर्तामोड सरसफाई अभियान ७६औं हप्तामा, रक्तदानको आयोजना

झापा, कात्तिक २५ – विवेकशील साझा पार्टीले झापामा शहरसँगै राजनीतिक सरसफाई शुरु गरेको छ। विवेकशील साझा पार्टीले झापा क्षेत्र नम्बर–२ अन्तरगतको बिर्तामोडमा सरसफाई कार्यक्रम गरेको छ। ७६औं हप्ताको सरसफाई कार्यक्रममा झापा बिर्तामोडका सयौं नागरिकले सहभागिता जनाएका छन्। विवेकशील साझा पार्टीका...
Suvadin Correspondent    839   0
Nov 11, 2017
विवेकशील साझा पार्टीको बिर्तामोड सरसफाई अभियान ७६औं हप्तामा, रक्तदानको आयोजना

खुकुरी प्रहार गरी भाइद्वारा दाजुको हत्या

उदयपुर,  कात्तिक १४– उदयपुरमा भाइले आफ्ना सहोदर दाजुको हत्या गरेका छन्। बेलका नगरपालिका–५ स्थित घुम्नेमा जग्गाको विवाद हुँदा कृष्ण सदाले आफ्ना दाजुबिसे सदाको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग...
Suvadin Desk   329   0
Oct 31, 2017
खुकुरी प्रहार गरी भाइद्वारा दाजुको हत्या