काठमाडौं, १९ मंसिर – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वार रूम राख्ने तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरमन्त्रालय तथा कार्यालयबीच विवादले भावी योजनाहरुमा कुनै किसिमको अवरोध देखा नपरोस् भनेर वार रूम राख्ने योजना बनाएको हो।
अन्तरमन्त्रालय तथा कार्...