Suvadin, Home

विश्वप्रकाशबाट सिक्नु पर्नै संस्कार!

उमेश दाहाल, झापा, मंसिर २४ – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा झापा क्षेत्र नम्बर–१ का उम्मेदवार विश्वप्रकाश शर्माले संसदमा पुग्न फेरि अर्को निर्वाचनको प्रतिक्षा गर्नुपर्ने भएको छ। एमाले, माओवादी केन्द्र तथा अन्य साना दलको समर्थन रहेका राम कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरे। नेपाली कांग्...
Umesh Dahal   1k   5
Dec 10, 2017
विश्वप्रकाशबाट सिक्नु पर्नै संस्कार!

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

उत्तम रिजाल, झापा, मंसिर २४ – अन्तत नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागी बाम गठबन्धनका उम्मेदवार राम कार्की विजयी भएका छन्। कार्कीले ३६१७३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा...
Uttam Rijal   1.1k   0
Dec 10, 2017
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

कृष्ण सिटाैला असुरक्षित, विश्वप्रकाश अझै पछाडि, ओलीकाे अग्रता दोब्बर

उत्तम रिजाल, झापा, मंसिर २३ – झापा क्षेत्र नम्बर–३ को पछिल्लो मतपरिणाम अनुसार एमाले र माअाेवादी समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको अग्रता झनै बढेको छ। क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका राम कार्की कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माभन्दा अगाडि रहेका छन्। त्य...
Uttam Rijal   1.9k   0
Dec 09, 2017
कृष्ण सिटाैला असुरक्षित, विश्वप्रकाश अझै पछाडि, ओलीकाे अग्रता दोब्बर

ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

उत्तम रिजाल, झापा, मंसिर २३ – झापामा प्रतिनिधि सभाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा करिब एक हजार मतले पछि परेका छन्। यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता झनै फराकिलो बन्दै गएको छ। यस्तो छ पछिल्लो म...
Uttam Rijal   1.6k   0
Dec 09, 2017
ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार मतले अगाडि

उत्तम रिजाल, झापा, मंसिर २३ – झापाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार एमाले अध्यक्ष केपी अाेली ९ हजार मतले अगाडि देखिएका छन्। त्यसैगरी, नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा माअाेवादीका सुरेन्द्र कार्कीभन्दा थाेरै मतले पछि परेका छन्। क्षेत्र नम्बर १ ...
Uttam Rijal   1.3k   1
Dec 09, 2017
राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार मतले अगाडि

झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम

उत्तम रिजाल, झापा, मंसिर २२ – झापाकाे पछिल्लाे मत परिणाम यस्ताे रहेकाे छ।  यस्ताे छ झापाकाे पछिल्लो मतपरिणामः क्षेत्र नम्बर– राम कार्की माओवादी ६८९१ विश्वप्रकास शर्मा काँग्रेस ६४७३ क्षेत्र नम्बर– २ पवित्रा निरौला एमाले १३०९ उद्धव थापा काँग्रेस १०२८  ...
Uttam Rijal   992   0
Dec 08, 2017
झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम

विश्वप्रकाशकाे अग्रता बढ्याे, सिटाैला अझै पछि, अाेलीकाे अग्रता कायमै (हेर्नुहाेस् पछिल्लाे अपडेट)

उत्तम रिजाल, झापा, मंसिर २२ – झापाकाे पछिल्लाे मत परिणाम अाएकाे छ। जस अनुसार एमाले ३ स्थानमा, कांग्रेस एक स्थानमा र एमाले र माअाेवादी समर्थित राप्रपा एक स्थानमा अगाडि देखिएका छन्। यस्ताे छ झापाकाे पछिल्लो मतपरिणामः क्षेत्र नम्बर–१ विश्वप्रकाश शर्मा, कांग्रेस-४३४८ राम कार्की, माओ...
Uttam Rijal   3.2k   0
Dec 08, 2017
विश्वप्रकाशकाे अग्रता बढ्याे, सिटाैला अझै पछि, अाेलीकाे अग्रता कायमै (हेर्नुहाेस् पछिल्लाे अपडेट)

प्रभावशाली नेता विश्वप्रकाश शर्माद्वारा मतदान

खगेन्द्र घिमिरे, झापा, मंसिर २१ – झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले मतदान गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य शर्माले कविशिरोमणि मावि मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेका हुन्।  कुल ५ लाख ८...
Khagendra Ghimire   895   0
Dec 07, 2017
प्रभावशाली नेता विश्वप्रकाश शर्माद्वारा मतदान

त्यस्तै भयाे त्यसपाली, विश्वप्रकाश यसपाली!

काठमाडौं, मंसिर १८ – प्रतिनिधि सभा सदस्यतर्फ झापा क्षेत्र नम्बर–१ का उम्मेदवार एवम् प्रभावशाली नेता विश्वप्रका शर्माले अाफ्नाे निर्वाचन क्षेत्रका सबै मतदातालार्इ भेट्न नपाएपनि विकास र समृद्धिकाे अभियानमार्फत सधैँ सबैकाे घरअाँगनमा अाउने बताएका छन्। साेमबार एउटा भिडियाे जारी गर्दै सबै म...
Kusum Poudyal   4.5k   111
Dec 05, 2017
त्यस्तै भयाे त्यसपाली, विश्वप्रकाश यसपाली!

साझा नेता विश्वप्रकाश शर्मा

विनिता कार्की, झापा, मंसिर १८ –  पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म आफ्नै सरी अरुको जो बुझ्छ भित्री मर्म संचेतना जगाई यो देश माथि लाने आशा र उन्नतिको दृष्टि दिएर जाने म त्यही नयाँ भविश्यको बिज रोपिरहेछु यो देशमा म एउटा मानिस खोजीरहेछु छाडेर काम सारा एक काम रोजी रहेछु यो देशमा...
Binita Karki   19.1k   80
Dec 04, 2017
साझा नेता विश्वप्रकाश शर्मा

सगरमाथा आरोही अनिश लुइँटेलले मागे विश्वप्रकाशका लागि भाेट

विमर्श उप्रेती, झापा मंसिर १६ – सगरमाथा आरोही झापाली युवा अनिश लुइँटेलले झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मालाई जिताउन आग्रह गरेका छन्। सगरमाथा आरोहण गर्ने झापाका पहिलो व्यक्ति मेचीनगर–९ निबासी २३ वर्षीय युवा लुइँटेलले कांग्रेसका केन्द्रीय सदस्य शर्मालाई अत्य...
Bimarsha Uprety   783   2
Dec 03, 2017
सगरमाथा आरोही अनिश लुइँटेलले मागे विश्वप्रकाशका लागि भाेट

विदेशमा रहेका ४० लाख नेपालीसँग देशकाे तर्फबाट माफी मागे विश्वप्रकाशले! (भिडियाेसहित)

विनिता कार्की, काठमाडौं, मसिंर १७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले वैदेशिक राेजगारीमा रहेका ४० लाखभन्दा धेरै नेपालीसँग देशकाे तर्फबाट माफी मागेका छन्। बुद्धिजिवी नेता शर्माले विदेशमा पसिना बगाउन विवश नेपालीको पिडालार्इ...
Binita Karki   7k   84
Dec 03, 2017
विदेशमा रहेका ४० लाख नेपालीसँग देशकाे तर्फबाट माफी मागे विश्वप्रकाशले! (भिडियाेसहित)

वाम गठबन्धन पूरा गर्न विप्लप, सीपी मैलानी समेट्न विश्वप्रकाशकाे सुझाव

देबु बानियाँ, धरान, मंसिर १६ – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभातर्फका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्नो चुनावी सभालाई छोट्याएर सुनसरी क्षेत्र नम्बर–१ मा संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलाई मत माग्नपुगे। लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राईलाई स...
Debu Baniya   605   0
Dec 02, 2017
वाम गठबन्धन पूरा गर्न विप्लप, सीपी मैलानी समेट्न विश्वप्रकाशकाे सुझाव

विश्वप्रकाश र गगन थापाले यसरी मागे एकअर्कालार्इ लागि भोट! (हेर्नुहाेस् भिडियाे)

विनिता कार्की, काठमाडौं, मंसिर १३ – नेपाली कांग्रेसका दुई जना प्रभावशाली नेताहरुले एकले अर्काका लागि भोटको अपिल गरेका छन्।  नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा र पूर्व स्वास्थ्यमन्त्री एवम् कांग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापाले एकअर्काका लागि भोट मागेका...
Binita Karki   3.7k   57
Nov 29, 2017
विश्वप्रकाश र गगन थापाले यसरी मागे एकअर्कालार्इ लागि भोट! (हेर्नुहाेस् भिडियाे)

ढुंगा हान्दै राम कार्की, फूल छर्दै विश्वप्रकाश शर्मा!

विनिता कार्की, झापा, मंसिर १२ – राजनीतिक संस्कार बदल्दै उम्मेदवारहरुबीच हार्दिकतासहितको चुनाव हुने झापा क्षेत्र नम्बर–१ मा माओवादी उम्मेदवार राम कार्कीले यो पटक तोडेका छन्।  वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा रविन कोइराला र विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको थियो। विश्व...
Binita Karki   10.6k   0
Nov 28, 2017
ढुंगा हान्दै राम कार्की, फूल छर्दै विश्वप्रकाश शर्मा!

विश्वप्रकाशलाई जेष्ठ नागरिकको आर्शिवाद, ‘प्रधानमन्त्री बन्नु, राष्ट्रलाई समृद्ध बनाउनु’

झापा मंसिर ७ – झापा मेचीनगर (साविकको ज्यामिरगढी) की ७६ वर्षीया बुधसरा राजवंशीलाई अहिले निर्वाचनको निकै चासो छ। स्थानीय तहको निर्वाचनपछि उनी गाउँमा विकास आउछ भन्ने आशामा छिन्। र, केही काम भएको राजवंशीले देखेकी छिन्। उनी भन्छिन्, ‘अबको निर्वाचनमा पनि राम्रो मान्छेलाई भोट दिन्छु।’...
Debu Baniya   956   20
Nov 23, 2017
विश्वप्रकाशलाई जेष्ठ नागरिकको आर्शिवाद, ‘प्रधानमन्त्री बन्नु, राष्ट्रलाई समृद्ध बनाउनु’

'सबै पार्टीका अा-अाफ्नै एजेण्डा छन्, अब मिलेर राष्ट्र निर्माणकाे साझा भिजन बनाअाैं'

देबु बानियाँ, झापा, मंसिर ७ – नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका छन्। मंसिर–२१ गते हुने निर्वाचन...
Debu Baniya   2.8k   0
Nov 23, 2017
'सबै पार्टीका अा-अाफ्नै एजेण्डा छन्, अब मिलेर राष्ट्र निर्माणकाे साझा भिजन बनाअाैं'

परिवर्तनका पाँच एजेण्डा, समाज बदल्ने सात सुत्र र देश बनाउने १० कदम !

उत्तम रिजाल, झापा, मंसिर ४ – सधैं रचनात्मक कार्य गर्न रुचाउने नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले तीन अध्यायमा अाफ्ना एजेण्डा सार्वजनिक गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर-१ का उम्मेदवार शर्माले भिडियाेमार्फत जारी गरेकाे सन्देशमा नेपाली जनताले स...
Uttam Rijal   3.1k   3
Nov 20, 2017
परिवर्तनका पाँच एजेण्डा, समाज बदल्ने सात सुत्र र देश बनाउने १० कदम !

विश्वप्रकाशद्वारा प्रचण्डपुत्र प्रकाशकाे निधनप्रति गहिराे दुःख व्यक्त, चुनावी सभा स्थगित

झापा, मंसिर ३ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालकाे निधनप्रति गहिराे दुःख व्यक्त गरेका छन्। साथै शाेककाे घडीलार्इ मध्यनगर गर्दै झापा क्षेत्र नम्बर-१...
Jiwan Poudyal   4.5k   42
Nov 19, 2017
विश्वप्रकाशद्वारा प्रचण्डपुत्र प्रकाशकाे निधनप्रति गहिराे दुःख व्यक्त, चुनावी सभा स्थगित

राष्ट्र समृद्ध बनाउन अाफ्नै ठाउँबाट जुटाैंः विश्वप्रकाश शर्मा

झापा, मंसिर १ – झापा क्षेत्र नम्बर-१ मा सबैकाे चासाे छ। किनभने नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले झापा-१ बाट उम्मेदवारी दिएका छन्। लाेकप्रिय नेता शर्मासँग माअाेवादी नेता सुरेन्द्र कार्की प्रतिस्पर्धा गर्दैछन्। प्रतिनिधि सभाका उम्मेदवार शर्माले स्थायी शान्ति, दीगो विकास एव...
Jiwan Poudyal   3.9k   51
Nov 17, 2017
राष्ट्र समृद्ध बनाउन अाफ्नै ठाउँबाट जुटाैंः विश्वप्रकाश शर्मा

विश्वप्रकाशको बाटोमा राम कार्की !

झापा, कात्तिक २३ – संविधानसभा निर्वाचन–२०६४ मा ताप्लेजुङबाट उम्मेदवार बन्दैगर्दा माओवादी नेता राम कार्की आफ्ना एजेण्डाभन्दा पनि विपक्षीको सत्तोसरापमै समय खर्चिन्थे। उनी अहिले झापा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका बौद्धिक एवम् प्रभावशाली नेता विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर...
Suvadin Correspondent    11.7k   50
Nov 09, 2017
विश्वप्रकाशको बाटोमा राम कार्की !

राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा

काठमाडौं, कात्तिक १९ – वि.सं. २०४५ साल वैशाख १२ गतेका दिन देशभरि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावी परिणाम वैशाख अन्तिम साता आइसकेको थियो। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको मतपरिणामले राजनीतिक तरङ्ग पैदा गरेको थियो। त्यहाँको प्रचलन अनुसार चुनावमा अ...
Ashok Adhikari   113.5k   230
Nov 05, 2017
राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा

विश्वप्रकाश झापा-१ र गगन काठमाडाैं-४ बाट, नेपाली कांग्रेसलार्इ पहिलाे बनाउने प्रण

काठमाडौं, कात्तिक १६ – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, कांग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मे...
Suvadin Correspondent    1.6k   0
Nov 02, 2017
विश्वप्रकाश झापा-१ र गगन काठमाडाैं-४ बाट, नेपाली कांग्रेसलार्इ पहिलाे बनाउने प्रण

कांग्रेसका कमाण्डरद्वय विश्वप्रकाश झापा-१ बाट र कृष्ण सिटाैला झापा-३ बाट, अाेलीलार्इ राहत!

काठमाडाैं, कात्तिक १५ - नेपाली कांग्रेसले पार्टीका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालार्इ प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–१ बाट उठाउने निर्णय गरेकाे छ।  नेपाली कांग्रेसकाे बालुवाटारमा जारी संसदीय समितिकाे बैठकले नेता शर्मालाई झापा क्षेत्र नम्बर-१ बाटै उठा...
Suvadin Correspondent    1k   0
Nov 01, 2017
कांग्रेसका कमाण्डरद्वय विश्वप्रकाश झापा-१ बाट र कृष्ण सिटाैला झापा-३ बाट, अाेलीलार्इ राहत!

विश्वप्रकाश शर्माको उम्मेदवारीले केपी ओली तनावमा, यस कारण डराउँछन् ‘विश्व’सँग

का, कात्तिक १५ – नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने विषयमा छलफल भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली चाहिँ तनावमा परेका छन्। झापाका सबै पार्टीका युवाहरु बीच लोकप्रिय, बौद्धिक जगतमा पनि सुमधुर छवि बनाएका विश्वप्रकाशको उम्...
Suvadin Correspondent    4k   7
Nov 01, 2017
विश्वप्रकाश शर्माको उम्मेदवारीले केपी ओली तनावमा, यस कारण डराउँछन् ‘विश्व’सँग

मधेश र पूर्वी मोर्चामा विश्वप्रकाश शर्मा, मध्य र पश्चिममा गगन थापा

काठमाडौं, कात्तिक ६ – नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन आन्तरिक गृहकार्य शुरू गरेको छ। पार्टी स्रोत अनुसार युवा नेताहरुलाई देशव्यापी परिचालन गरेर चुनावी माहोल पैदा गर्ने तयारी कांग्रेसले थालेको हो। पार्टीका...
Suvadin Correspondent    21.5k   99
Oct 23, 2017
मधेश र पूर्वी मोर्चामा विश्वप्रकाश शर्मा, मध्य र पश्चिममा गगन थापा

विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर-१ बाट सर्वसम्मत

झापा असाेज १७ – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा अागामी निर्वाचनमा झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि निर्विराेध सिफारिश भएका छन्। नेपाली कांग्रेस क्षेत्रीय समिति तथा मेचीनगर नगरपालिकाका सबै वडा समितिले नेता शर्मालार्इ सर्वसम...
Suvadin Correspondent    19.9k   509
Oct 04, 2017
विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर-१ बाट सर्वसम्मत