Suvadin, Home

नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

काठमाडाैं, फागुन ११ बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दिकीले सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र 'टाइगर जिन्दा हे'लार्इ रिजेक्ट गरिदिएका छन्। फिल्म अाउँदाे क्रिसमिसमा रिलिज हुँदैछ। अली अब्बास जफरकाे निर्देशनमा रहेकाे फिल्ममा नवाजुद्दीनलार्इ अभिनयका लागि अफर गरिएकाे थियाे।...
Binita Uprety   581   0
Feb 22, 2017
नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

शाहरूख-अक्षय, काे धेरै कमाउने ?

काठमाडाैं, फागुन ११ अक्षय कुमार अभिनित फिल्म जाेली एलएलबी-टु एक सय कराेडकाे अाँकडा छुनै लागेका बेला उनकाे प्रतिस्पर्धा शाहरूख खानसँग हुने भएकाे छ। शाहरूखकाे रइसले यसअघि नै एक सय कराेडकाे विजनेस गरिसकेकाे छ। एक सय कराेडभन्दा कमाउने अक्षयकाे याे साताैं फिल्म हाे। गत वर्षमात्रै अ...
Binita Uprety   486   0
Feb 22, 2017
शाहरूख-अक्षय, काे धेरै कमाउने ?

अायुष्मानलार्इ अवसरै-अवसर

काठमाडाैं, फागुन १० यतिबेला बलिउडमा युवा अभिनेता आयुष्मान खुरानालार्इ लट्ररी लागेकाे छ। बलिउडमा संघर्षरत यी अभिनेताले एकपछि अर्काे गर्दै ठुला निर्देशक तथा निर्माताहरूसँग काम गर्ने अवसर पाइरहेका छन्। पछिल्लाे समय चर्चित भारतीय निर्देशक श्रीराम राघवनकाे नयाँ प्राेजेक्टमा जाेडिने खबरले अायुष्मा...
Binita Uprety   460   0
Feb 21, 2017
अायुष्मानलार्इ अवसरै-अवसर

छ सय कराेडकाे चलचित्रबाट शाहरूख खान अाउट !

काठमाडाैं, फागुन ५ - केही दिनअघि बलिउड बादशाह शाहरूख खान बहुप्रतिक्षित बाहुबली-२ मा देखिने खबरले फ्यानहरूलाइ निकै खुशी दिलाकाे थियाे। मिडियामा अाएकाे रिपाेर्ट अनुसार शाहरूखलाइ चलचित्र निर्देशक एसएस राजामाैलीले अतिथि कलाकारका रूपमा भित्र्याउने साेच बनाएका थिए। शाहरूख बाहुबली-२ मा देखिने खबर स...
Binita Uprety   710   0
Feb 16, 2017
छ सय कराेडकाे चलचित्रबाट शाहरूख खान अाउट !

बलिउडमा जम्दैछन् नेपाली कलाकार

काठमाडाैं, माघ २७ - नायिका प्रियंका कार्की नेपाली सिनेमाकी निकै व्यस्त नायिकामा गनिन्छिन्। उनको व्यस्तताले उनलाई सफलताको सिँढी पनि चढाइरहेको छ। पछिल्लो समय उनले अभिनय गरेका जुनसुकै नेपाली फिल्मले राम्रो व्यापार सँगसँगै प्रतिक्रिया पनि बटुलेका छन्। उनले नार्इ नभन्नु ल, भिजिलान्ते, छक्का...
Binita Uprety   1.3k   0
Feb 09, 2017
बलिउडमा जम्दैछन् नेपाली कलाकार

भारतीय निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने

काठमाडाैं, माघ २६ बलिउडमा चर्चित फिल्महरूकाे निर्देशन गरिसकेका निर्देशक विवेक शर्माले नेपाली फिल्मकाे निर्देशन गर्ने भएका छन्। बलिउडका भुतनाथ, कल किसने देखा, लभ यु हमेसा तथा अशाेका जस्ता फिल्महरूकाे निर्देशन गरिसकेका शर्माले 'मेरो पैसा खोई' नामक नेपाली चलचित्रबाट कलिउडमा डेब्यु गर्...
Binita Uprety   494   0
Feb 08, 2017
भारतीय निर्देशकले नेपाली फिल्म निर्देशन गर्ने

प्रियंका र दीपिकाकाे हलिउड टक्कर 

काठमाडाैं, माघ १२- पछिल्लाे समय बलिउड नायिकाद्वय प्रियंका चेापडा र दीपिका पादुकाेणबीच हलिउड टक्कर चलेकाे छ। बलिउडमा निकै चर्चित यी नायिकाहरूकाे चर्चा हलिउडमा गएसँगै झनै चुलिएकाे हाे। हलिउडमा जाने क्रममा भने प्रियंका दीपिकाभन्दा अगाडि थिइन्।  प्रियंकाले चर्चित टेलिसिरियल क्वान्...
Binita Uprety   621   0
Jan 25, 2017
प्रियंका र दीपिकाकाे हलिउड टक्कर 

२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

काठमाडाैं,माघ ७ - बलिउडका दुर्इ सुपर स्टार शाहरूख खान र  ऋतिक रोशन जनवरी २५ का दिन अामने सामने हुने भएका छन्। शाहरूख खानकाे रर्इस र ऋतिक रोशनकाे काबिल चलचित्र एक साथ साेही दिन रिलिज हुँदैछन्। वर्ष २०१७ मा बलिउडमा रिलिज हुने फिल्ममध्ये ठूला स्टारहरू अभिनित चलचित्र एकसाथ रिलिज हुन ला...
Binita Uprety   574   0
Jan 20, 2017
२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

पन्ध्र वर्षपछि सलमान र शाहरूख एउटै फिल्ममा

काठमाडाैं,माघ ५ बलिउडमा सलमान खान र शाहरूख खानकाे दाेस्ती र दुस्मनी सधैं चर्चामा रहने गर्छ। ९० काे दसकमा यी दुर्इबीचकाे दाेस्ती ‘हिट’ थियाे। यिनीहरूले अाफ्नाे दाेस्तीकाे कमाल फिल्ममा पनि देखाउँथे। जसकाे उदाहरण हुन्, त्यतिबेला सलमान र शाहरूखले अभिनय गरेका चलचित्रहरू एकपछि अर्काे...
Binita Uprety   1.1k   0
Jan 18, 2017
पन्ध्र वर्षपछि सलमान र शाहरूख एउटै फिल्ममा

बलिउडका दस ब्लकबस्टर फिल्म

काठमाडाैं,माघ ३ सन २००० यताका १० बलिउड ब्लकबस्टर फिल्म बलिउड सिनेमाले पछिल्लाे समय भारत र भारत बाहिर निकै राम्राे व्यापार गरिरहेका छन्। साेहीकारण अाजकल एक कराेडकाे बक्स अफिसमा प्रवेश गर्नु बलिउड चलचित्रका लागि सामान्य भइसकेकाे छ। तर सन् २००७ सम्म भने त्याे स्थिति थिएन। २००७ मा रिलिज भएकाे...
Binita Uprety   1k   0
Jan 16, 2017
बलिउडका दस ब्लकबस्टर फिल्म

‘कैदी नम्बर १५०’ फिल्म रिलिजमा कम्पनीहरूले दिए छुट्टी

काठमाडाैं,पुस २८ तेलगु सुपरस्टार चिरञ्जीवीको फिल्म 'कैदी नम्बर १५०' ले अमेरिकी बक्स अफिसमा इन्डिया सिनेमामा नयाँ रेकर्ड बनाएकाे छ। अमेरिकामा भएको प्रिमियर शोमा  'कैदी नम्बर १५०' ले मंगलबार एक मिलियनभन्दा माथिकाे व्यापार गरेकाे छ। अग्रिम बुकिङमै छ सय पन्ध्र हजा...
Binita Uprety   763   0
Jan 12, 2017
‘कैदी नम्बर १५०’ फिल्म रिलिजमा कम्पनीहरूले दिए छुट्टी

शाहरूखभन्दा पहिले यी अभिनेतालार्इ अाएकाे थियाे ‘रइस’ काे अफर

काठमाडाैं,पुस २५ बलिउड किङ शाहरूख खान अभिनित फिल्म ‘रइस’काे यतिबेला बलिउड नगरीमा चर्चा छ। साेही फिल्मलार्इ लिएर यतिखेर थप सनसनीपूर्ण खबर बाहिर अाएकाे छ। फिल्म क्षेत्रमा १८ वर्ष बिताएका प्रतिभाशाली भारतिय अभिनेता नवाजुद्दीन सिद्दिकी शाहरुख खान काे आगामी फिल्म 'रईस' मा पुल...
Binita Uprety   740   0
Jan 09, 2017
शाहरूखभन्दा पहिले यी अभिनेतालार्इ अाएकाे थियाे ‘रइस’ काे अफर

यी हुन् २०१७ मा रिलिज हुने रोमान्टिक बलिउड फिल्म

बलिउडमा सन् २०१७ रोमान्टिक फिल्मकाे वर्ष रहनेछ भन्दा फरक नपर्ला। यसै वर्ष विभिन्न प्रतिक्षारत् राेमान्टिक फिल्महरू बजारमा अाउँदैछन्। रोमान्टिक फिल्महरूकाे माग प्राय: युवाहरूमा बढी हुन्छ र फिल्मका दर्शक भनेका पनि युवा हुन्। जसले फिल्मकाे व्यापार ह्वातै बढाइदिन्छन्। यसै वर्ष रोमान्टिकका ल...
Binita Uprety   1.5k   0
Jan 08, 2017
यी हुन् २०१७ मा रिलिज हुने रोमान्टिक बलिउड फिल्म

कपिलले श्रद्धा कपुरलार्इ पाँच घण्टा पर्खाएपछि ...

काठमाडाैं,पुस २२ कमेडी किङकाे परिचय बनाएका भारतीय हास्यकलाकार कपिल शर्माले पछिल्ला वर्षहरूमा एकपछि अर्काे गर्दै सफलताका शिखर चुमिरहेका छन्। सामान्य टेलिभिजन शाेकाे कन्टेस्टेन्टबाट अाफ्नाे कमेडी यात्रा सुरू गरेका कपिललार्इ कलर्स टेलिभिजनमा उनले सुरू गरेकाे कमेडी नाइट्स विथ कपिलले स्थापित बन...
Binita Uprety   1.1k   0
Jan 06, 2017
कपिलले श्रद्धा कपुरलार्इ पाँच घण्टा पर्खाएपछि ...

बलिउड अभिनेता ओम पुरीकाे निधन

काठमाडाैं, पुस २२ बलिउड अभिनेता ओम पुरीकाे निधन भएकाे छ। शुक्रबार बिहान अाफ्नाे घरमा हृदयघातका कारण उनकाे निधन भएकाे हाे।  हिन्दी चलचित्रका साथ हलिउड फिल्म गरेका ओम पुरी ६६ वर्षका थिए। अाफ्नाे जीवनभर  बलिउड फिल्म गरेका  पुरीले विभिन्र फिल्मी अवार्ड हासिल गरेका छन्। उनकाे निधनले ब...
Binita Uprety   1.4k   0
Jan 06, 2017
बलिउड अभिनेता ओम पुरीकाे निधन

ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला

काठमाडाैं, पुस २० ड्रग्ससँग  जाेडिएर बलिउड सेलेब्रिटीका नाम, घटनाहरू मिडियमा अाइराख्छन्। तर,याेपटक भने ड्रग्स र  बलिउड सेलेब्रिटीबीच अनाैठाे रहस्य बाहिर अाएकाे छ। यसपटक ड्रग्ससँग बलिउड सेलेब्रिटी अालिया भट्ट, सलमान खान, रणीर सिंहजस्ता कलाकारकाे नाम जाेडिएकाे छ। इन्डियन पुलिसले ड्रग...
Binita Uprety   1.7k   0
Jan 04, 2017
ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला

१४ केजीको लेहंगाले हंगामा

काठमाडाैं,पुस १८ दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनको नयाँ फिल्म 'ओम नमो वेंकेटेशायको' यतिबेला सामाजिक सञ्जालमा खुब चर्चा छ। एकातिर नागार्जुनका प्रशंसकहरूका लागि यो फिल्म एकदमै प्रतिक्षित छ भने अर्कातिर फिल्मकी अभिनेत्री प्रज्ञा जयसवालको फस्ट लुकले खुब धमाका मच्चाएको छ।...
Binita Uprety   1.8k   0
Jan 02, 2017
१४ केजीको लेहंगाले हंगामा

प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने

काठमाडौं, पुस १६ हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपालीभाषी सिक्किमेली फिल्म निर्माण गर्ने भएकी छन्। प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरू खोजीकार्य सुरू गर्दैछिन्। पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिक्किमेली नेपाली फिल्मको लागि अभिनेत्री चोपडाले स्थानीय कलाक...
Binita Uprety   4.3k   0
Dec 31, 2016
प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने