Suvadin, Home

विराटनगर महानगरमा बम विस्फोट प्रकरणका ३ जना दोषी धरौटीमा छुटे

विराटनगर, १५ असोज – विराटनगर महानगरपालिकामा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका गोइत समूहका तीन जना धरौटीमा छुटेका छन्। गत साउन २७ गते महानगरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो। मुद्दाको थुनछेक बहसपछि बिहीबार न्यायाधीश नारायणप्रसाद श...
Binita Karki   692   0
Oct 01, 2018
विराटनगर महानगरमा बम विस्फोट प्रकरणका ३ जना दोषी धरौटीमा छुटे

मेयर भीम पराजुलीलाई लक्षित गरी बम प्रहार, कांग्रेसद्वारा आक्रमणको भत्सर्ना

विराटनगर, २७ साउन – विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै आज अपरान्ह बम बिष्फोट भएको छ। दिउसो २ बजे पराजुलीको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराएको हो। बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन्। कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधनमा क्षति पुगेको छ। घटनामा...
Suvadin Correspondent   1.3k   0
Aug 12, 2018
मेयर भीम पराजुलीलाई लक्षित गरी बम प्रहार, कांग्रेसद्वारा आक्रमणको भत्सर्ना

सडक किनारमा रहेको बम विस्फोटमा ८ जनाको मृत्यु

काबुल, १५ साउन – अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ। यसमा परी ८ जनाकाे मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग...
Jiwan Poudyal   515   0
Jul 31, 2018
सडक किनारमा रहेको बम विस्फोटमा ८ जनाको मृत्यु

अमेरिकी दूतावास अघि बम बिस्फोट

बेइजिङ, १० साउन – बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन्। प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ। चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई...
Jiwan Poudyal   868   0
Jul 26, 2018
अमेरिकी दूतावास अघि बम बिस्फोट

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० जनाको मृत्यु

बेरुत, १० साउन–  दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ। यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए। स...
Jiwan Poudyal   595   0
Jul 26, 2018
दक्षिणी सिरियामा आइएस आक्रमण, २५० जनाको मृत्यु

पाकिस्तानको मतदान केन्द्रमा वम विस्फोट, २८ जनाको मृत्यु

पाकिस्तान, ९ साउन – पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्। पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन्। मत...
Jiwan Poudyal   643   0
Jul 25, 2018
पाकिस्तानको मतदान केन्द्रमा वम विस्फोट, २८ जनाको मृत्यु

सिरियामा फेरी सर्वसाधारण मारिए

बेरुत, १ साउन –  सिरियाको उत्तरपश्चिम प्रान्त गोलान हाइटमा मंगलबार भएको हवाई आक्रमणमा परी सात जना सर्वसाधारण मारिएका छन्। इजरायलसँगको सीमा क्षेत्रमा पर्ने सो ठाउँलाई संवेदनशील क्षेत्र मानिन्छ। सोही ठाउँमा भएको आक्रमणमा सर्वसाधारण मारिएका हुन्। मारिएका मध्ये दुई जना महिला र तीन जना ब...
Jiwan Poudyal   374   0
Jul 18, 2018
सिरियामा फेरी सर्वसाधारण मारिए

तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

अफगानिस्तान, २६ असार – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ। बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्। अफगानिस्तानमा...
Jiwan Poudyal   753   0
Jul 10, 2018
तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

ट्यूनिसियाकाे आक्रमणमा परी ६ सैनिकको मृत्यु

ट्यूनिस, २४ असार– अल्जेरियासँगको ट्यूनिसियाली सीमा क्षेत्रमा आइतबार ‘आतङ्ककारी आक्रमण’ भएको ट्यूनिसियाली आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। यसपहिलेको मृतक सङ्ख्यालाई अद्यावधिक गर्दै मन्त्रालयले भनेको छ, “ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाद सुरक्षा गार्...
Jiwan Poudyal   293   0
Jul 09, 2018
ट्यूनिसियाकाे आक्रमणमा परी ६ सैनिकको मृत्यु

यमनमा ३ वर्षमा १० हजार मानिस र २२ सय बालबालिका मारिए

काठमाडौं, १९ असार –  ह्युमन राइट्स अथवा मानव अधिकार यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ। तर आज विश्वमा हेर्ने हो भने त्यो मानव अधिकार पहुँच पुगेका द...
Jiwan Poudyal   370   0
Jul 04, 2018
यमनमा ३ वर्षमा १० हजार मानिस र २२ सय बालबालिका मारिए

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

अम्मान, १८ असार – सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन्।विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ। 'दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरुको संख्या झण्डै दुई...
Jiwan Poudyal   741   0
Jul 03, 2018
दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

अफगानिस्तान, १४ असार – अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन्। स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो।त्यस गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्...
Jiwan Poudyal   397   0
Jun 28, 2018
अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा, ११ असार –  नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन्। आक्रमणमा परी अरु छ...
Jiwan Poudyal   516   0
Jun 25, 2018
अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

आक्रमणमा ३२ जनाको मृत्यु, १० जना बेपत्ता

बामाको, ११ असार – मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन्। घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ। मोप्टी क्षेत्रमा पर्ने कौमाङ गा...
Jiwan Poudyal   342   0
Jun 25, 2018
आक्रमणमा ३२ जनाको मृत्यु, १० जना बेपत्ता

नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

नाइजेरिया, ४ असार –  शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन्। बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागर...
Jiwan Poudyal   421   0
Jun 18, 2018
नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

लेबनान, २९ वैशाख – यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ। बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो। आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित...
Jiwan Poudyal   520   0
May 13, 2018
इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

भारतीय पेन्सन क्याम्पभित्र बम फेला, अझै डिस्पोज गरिएन

काठमाडाैं, ३० वैशाख – बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पभित्र शौचालयमा भेटिएको शंकास्पद वस्तु फेला परेको छ। उक्त स्थानमा शंकास्पद वस्तु डिस्पोज गर्न ढिलाइ भएको छ। बम डिस्पोजका लागि रक्षा मन्त्रालयमा अनुमति लिनु पर्ने भएकाले ढिलाइ भएको प्रहरीले जनाएको हो। एक अधिकारीले भने, ‘माथ...
Binita Karki   395   0
May 13, 2018
भारतीय पेन्सन क्याम्पभित्र बम फेला, अझै डिस्पोज गरिएन

बम विस्फोटको आरोपमा पक्राउ

झापा, ३० वैशाख – झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकार...
Jiwan Poudyal   440   0
May 13, 2018
बम विस्फोटको आरोपमा पक्राउ

अशान्त साेमालियाः मोगादिसुमा कार बम विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, चैत ९ – सोमालियाको राजधानी मोगादिसुस्थित एक होटल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ। विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले राजधानीस्थित एक होटल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्य...
Suvadin Correspondent   476   0
Mar 23, 2018
अशान्त साेमालियाः मोगादिसुमा कार बम विष्फोट, १४ जनाको मृत्यु

गाउँपालिका अध्यक्षको घरमा बम

पर्वत, फागुन २९ – जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ। कुश्मा नगरपालिका–१ स्थित सहश्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो। गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको...
Jiwan Poudyal   370   0
Mar 13, 2018
गाउँपालिका अध्यक्षको घरमा बम

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

कपिलवस्तु, फागुन ८ – कपिलबस्तुमा गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडाैंबाट दाङका लागि छुटेको ना६ख ७९१० नम्बरकाे बसमा मंगलबार दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्।  घाइते ३ जनालाई थप उपचारका लागि ब...
Umesh Dahal   424   0
Feb 20, 2018
गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

विप्लव अातंकः बसपार्कमा भेटिएको बम सेनाद्वारा निष्कृय

खगेन्द्र घिमिरे, झापा, फागुन ८ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्कमा राखेको हक्स बम निष्कृय पारिएको छ।  मंगलबार बिहान करिब साढे ४ बजे मोटरसाइकलमा आएका केही युवाले बम राखेर भागेको स्थानियवासीले बताएका छन्। घटनास्थलवाट...
Suvadin Correspondent    559   0
Feb 20, 2018
विप्लव अातंकः बसपार्कमा भेटिएको बम सेनाद्वारा निष्कृय

इराकमा बम आक्रमण, ६ जनाकाे मृत्यु

बग्दाद, ७ फागुन – इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ। यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन्। विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ। पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थ...
Kusum Poudyal   587   0
Feb 19, 2018
इराकमा बम आक्रमण, ६ जनाकाे मृत्यु

बाेकाे हरामकाे आत्मघाती बम अाक्रमणमा २२ जनाको मृत्यु

नाइजेरिया, फागुन ५ – नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।  घटनामा परी अन्य २८ जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। आक्रमणकारीहरुले तीन वटा आत्मघाती बम प्रहार गरेको नाइजेरियाकाे गृहमन्त्रालयले जनाएकाे छ। ...
Umesh Dahal   680   0
Feb 17, 2018
बाेकाे हरामकाे आत्मघाती बम अाक्रमणमा २२ जनाको मृत्यु

एनसेलको टावरमा बम विस्फोट, प्रहरीकाे शंका विप्लवमाथि

चितवन, १ फागुन – पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा मंगलबार राति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ।  रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो।...
Ukita Dahal   525   0
Feb 13, 2018
एनसेलको टावरमा बम विस्फोट, प्रहरीकाे शंका विप्लवमाथि

तालिवानद्वारा सैनिक शिविरमा आक्रमण, ११ जनाकाे हत्या

इस्लामावाद, २१ माघ – पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा  भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ। मारिनेमा केही उच्च सैन्य अधिकारी पनि परेका छन्। पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान उक्त जानकारी दिएको छ। उक्त सैन्य शिविरमा रातको स...
Kusum Poudyal   316   0
Feb 04, 2018
तालिवानद्वारा सैनिक शिविरमा आक्रमण, ११ जनाकाे हत्या

म्यानमारकी विदेशमन्त्री सुचीको निवासमा बम आक्रमण

काठमाडाैं, १८ माघ – म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुचीकाे निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ। उक्त विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ। उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ।  पेट्रोल बम हानिएको तर...
Kusum Poudyal   368   0
Feb 01, 2018
म्यानमारकी विदेशमन्त्री सुचीको निवासमा बम आक्रमण

थाइल्याण्डमा बम विस्फोट, ३ जनाको मृत्यु, १८ घाइते

बैंकक, ८ माघ – दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी ३ व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन्।  प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कत...
Kusum Poudyal   561   0
Jan 22, 2018
थाइल्याण्डमा बम विस्फोट, ३ जनाको मृत्यु, १८ घाइते

कांग्रेसका प्रभावशाली नेता गगन थापालाई बम हान्ने धरौटीमा रिहा

काठमाडौं, २२ पुस – निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा रिहा गरेको छ। अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाँका दरले धरौटी रकम लिएर...
Suvadin Correspondent    463   1
Jan 06, 2018
कांग्रेसका प्रभावशाली नेता गगन थापालाई बम हान्ने धरौटीमा रिहा

काबुलमा भएका श्रृङ्खलावद्ध आक्रमणमा ४१ जनाको मृत्यु

काबुल, १४ पुस – अफगानिस्तानको राजधानी काबुलको नजिकै रहेको दास्त–आई–बार्ची भन्ने ठाउँमा रहेको सांस्कृतिक क्षेत्रमा एक पछि अर्को गर्दै भएका दुई आत्मघाती वम हमलामा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्। घटनामा ८४ जना घाइते भएका सुरक्षाकर्मीले बताएका छ...
Kusum Poudyal   426   0
Dec 29, 2017
काबुलमा भएका श्रृङ्खलावद्ध आक्रमणमा ४१ जनाको मृत्यु