Suvadin, Home

ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘रामकहानी’को टिम, विद्यार्थीसँग कलाकारले साटे खुशी

विनिता कार्की, काठमाडौं, १८ भदौ – कलाकारहरुको जमघट। कमेडी र डान्सको माहोल। त्यसमा विद्यार्थीहरुको विशेष प्रस्तुति ब्रिजवाटर इन्टरनेशनल कलेजमा देखिएको दृश्य हो यो।  कलाकारहरुको उपस्थितिले कलेजले आयोजना गरेको वेलकम प्रोग्रामलाई ज्यादै पृथक र उल्लासमय बनाइदिएको थियो। हो, चलचित्र रामकहानीक...
Binita Karki   1.4k   0
Sep 03, 2018
ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘रामकहानी’को टिम, विद्यार्थीसँग कलाकारले साटे खुशी

ग्रामीण तथा भूकम्प प्रभावित विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्तिको व्यवस्था

काठमाडौं, २८ असार – नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका एसर्इर्इ उत्रिण गरेका विद्यार्थीहरुलार्इ ब्रिजवाटर इन्टरनेशनल कलेजले उच्च शिक्षा अार्जन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ। ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए, लायन्स क्लब काठमाडाैंसँग ग्राम...
Binita Karki   464   0
Jul 13, 2018
ग्रामीण तथा भूकम्प प्रभावित विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्तिको व्यवस्था

ब्रिजवाटर इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रमको अायोजना

काठमाडाैं, २९ असार – ब्रिजवाटर इन्टरनेशनल कलेजले अाज रक्तदान कार्यक्रमको अायोजना गरेको छ। लायन्स क्लब सिटिजन र लियो कैलाशको सहकार्यमा ब्रिजवाटर इन्टरनेशनल कलेजले रक्तदान कार्यक्रमको अायोजना गरेको हो। रक्तदान कार्यक्रममा कलेजका फ्याकल्टी मेम्बर, स्टाफ, विद्यार्थी, स्थानीयबासी र बिजय चोक यूवा...
Binita Karki   741   0
Jul 13, 2018
ब्रिजवाटर इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रमको अायोजना

ब्रिजवाटर इन्टरनेशनल कलेजमा फुड फेस्टिबल

काठमाडाैं, १५ असार – ब्रिजवाटर इन्टरनेशनल कलेजले असार १५ तथा राष्ट्रिय धान दिवसका अवसरमा फुड फेस्टिबलको अायोजना गरेको छ। दही चिउरा खाने दिनको अवसर पारेर ब्रिजवाटर कलेजमा कक्षा १२ का मार्केटिङ र होटल म्यानेजमेन्टका विद्यार्थीले फुड स्टल राखेका हुन्। फुड फेस्टिबलमा ९ वटा स्टलहरू राखिएको...
Binita Karki   686   0
Jun 29, 2018
ब्रिजवाटर इन्टरनेशनल कलेजमा फुड फेस्टिबल

व्रिजवाटर कलेजमा अाजदेखि प्रिन्सिपल स्कोलरसिप फुटसल टुनामेन्ट २०७५ शुरू

काठमाडाैं, २४ जेठ – व्रिजवाटर इन्टरनेश्नल केलजमा अाजबाट प्रिन्सिपल स्कोलरसिप फुटसल टुनामेन्ट २०७५ शुरू भएको छ। व्रिजवाटर कलेजकै फुटसल प्रङ्गणमा अायोजना हुने प्रतियोगितामा ३१ टिमले रेजिस्टर गराइसकेका छन्। नेपालभरिको एसर्इर्इ दिएर बसेका सम्पुर्ण विद्यार्थीहरू यस प्रतियोगितामा सहभागी हुन सक्ने...
Binita Karki   2.7k   0
Jun 07, 2018
व्रिजवाटर कलेजमा अाजदेखि प्रिन्सिपल स्कोलरसिप फुटसल टुनामेन्ट २०७५ शुरू

‘रटेको शिक्षाले विद्यार्थीको बौद्धिकस्तर बढाउँदैन, आधुनिक शिक्षा र नयाँ पद्धति चाहिन्छ’

काठमाडौं, १४ जेठ – काठमाडौंको भृकुटीमण्डपमा ३ दिने शैक्षिक मेला सम्पन्न भएको छ। शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले ५ वर्षदेखि कान्तिपुर हिसान शैक्षिक मेला अायोजना गरिन्छ। गुणस्तर र सुलभ शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि नेपालमै प्रशस्त कलेजहरू रहेको र विदेश धाउनु पर्ने...
Jiwan Poudyal   722   0
May 28, 2018
‘रटेको शिक्षाले विद्यार्थीको बौद्धिकस्तर बढाउँदैन, आधुनिक शिक्षा र नयाँ पद्धति चाहिन्छ’

ब्रिजवाटरमा ‘कोशेढुंगा’, केहो डिवेट नेटवर्क? को हुन् प्रदीप घिमिरे?

उमेश दाहाल, काठमाडौं, २८ वैशाख – काठमाडौंको सिनामंलगस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘कोशेढुंगा’को चौँथो संस्करण आयोजना हुँदैछ। कार्यक्रमको आयोजना डिवेट नेटवर्क नेपालले गरेको हो। डिवेट नेटवर्क नेपाल र ब्रिजवाटर कलेजको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रमका अघिल्ल...
Umesh Dahal   1.2k   0
May 11, 2018
ब्रिजवाटरमा ‘कोशेढुंगा’, केहो डिवेट नेटवर्क? को हुन् प्रदीप घिमिरे?

ब्रिजवाटरका सनोद र मिनुलार्इ हिसान मेरिटोरियस स्टुडेन्ट अवार्ड

काठमाडाैं, २१ वैशाख – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले मेरिटोरियस स्टुडेन्ट अवार्ड–२०१८ स्वरुप ब्रिजवाटर कलेजका २ विद्यार्थीलार्इ सम्मान गरेको छ। शुक्रबार काठमाडाैंमा अायोजित एक कार्यक्रममा ब्रिजवाटर कलेजमा अध्ययनरत विद्यार्थीहरु मीनु तामाङ र सनोद कुनुवारला...
Umesh Dahal   2.1k   0
May 04, 2018
ब्रिजवाटरका सनोद र मिनुलार्इ हिसान मेरिटोरियस स्टुडेन्ट अवार्ड

विद्यार्थीलाई ब्रिजवाटरको उत्प्रेरणा, जीवन संघर्ष र शिक्षा सँगसँगै

काठमाडौं, २ वैशाख – ‘जीवन संघर्ष हो, मैले सिकेको यही नै हो, र म तपाईहरुलाई पनि निरन्तर संघर्ष गरेर सफल बन्न प्रेरणा दिन, हौसला दिन मात्रै आएको हुँ,’ ४ दशकभन्दा लामो समयदेखि शिक्षा, कानून तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका दासीराम खनाल (डिआर खनाल) भन्दैथिए, ‘म अहिले पनि...
Jiwan Poudyal   1.8k   0
Apr 15, 2018
विद्यार्थीलाई ब्रिजवाटरको उत्प्रेरणा, जीवन संघर्ष र शिक्षा सँगसँगै

२९ वर्षको उमेरमै प्रतिष्ठित कलेजको सिइओ र प्रिन्सिपल

काठमाडौं, चैत ९ – दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘सपना देख्नेले नै जीत हासिल गर्छ।’ तर देखिएका सपना पुरा गर्नका लागि मानिसमा उत्तिकै उत्साहजनक तत्परता र लगनशीलता आवश्यक पर्छ। ‘नेपालमा केही हुँदैन’ वा ‘केही अवसरै छैन’...
Umesh Dahal   83.5k   0
Mar 23, 2018
२९ वर्षको उमेरमै प्रतिष्ठित कलेजको सिइओ र प्रिन्सिपल