Suvadin, Home

शेयर बजारः चौध अङ्कले बढ्यो

काठमाडौं, २७ कात्तिक – अनलाइन प्रणाली शुरू भए लगत्तै लगातार ओरालो लाग्दै आएको शेयर बजार आज थामिएको छ। थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ। यस्तै ‘क&...
Binita Karki   480   0
Nov 13, 2018
शेयर बजारः चौध अङ्कले बढ्यो

बजार खुलेको केही समय घटेको शेयरमा सुधार

काठमाडौं,  २९ साउन – निरन्तर घट्ने क्रम जारी रहेको शेयर बजारमा अाज सामान्य सुधार अाएको छ। बैंक र बीमा समूहमा सुधार आउँदा मंगलबार शेयर बजार बढेर बन्द भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार मापक सूचक ६.६१ अंकले बढेर ११८०.९८ अंकमा उक्लिएको छ।  मंगलबार बजर ११७४.६६ अंकबा...
Binita Karki   1k   2
Aug 14, 2018
बजार खुलेको केही समय घटेको शेयरमा सुधार

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा कमी

काठमाडाैं, १३ साउन – निरन्तर अोरालो लागेर निराशा छाएको शेयर बजारमा साताको पहिलो दिन सामान्य सुधार आएको छ। आइतबार शेयर बजार परिसूचक नेप्से ३.६२ अंकले बढेर ११९४.८२ बिन्दुमा उक्लेको छ। बजारमा सामान्य सुधार आएपनि कारोबार रकममा भने कमी आएको छ। यसदिन शेयर बजारमा ७ लाख ८१ हजार ४८४ कित्ता १८ करोड ४...
Binita Karki   863   0
Jul 29, 2018
शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा कमी

शेयर बजार ३६ अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य सुधार

काठमाडौं, २२ असार – आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउँदैछ भन्ने समाचार सार्बजनिक भएसँगै सुधार देखिएको शेयर वजारमा बिहीबार फराकिलो अंकले बढोत्तरी भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक ३६ अकले बढेर १२२४ अंकमा उक्लिएको छ। लगातार तेस्रो दिन सूचक बृद्धि हुँदा ब...
Ukita Dahal   722   0
Jul 05, 2018
शेयर बजार ३६ अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य सुधार

कस्तो रहयो साताको अन्तिम दिन शेयर बजार?

काठमाडाैं, ७ असार – निरन्तर घट्ने क्रम जारी रहेको शेयर बजारमा साताको अन्तिम दिन अाज सामान्य सुधार देखिएको छ। वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुले थ्रेसहोल्ड तोक्दै बैंक ब्याजदर नबढाउने सहमति गरे पश्चात शेयर बजारमा अाज हरियो भएको हो। बैंकहरुले निक्षेपको ब्याजदर बढाउन गरेको प्रतिस्पर्धाले...
Binita Karki   554   0
Jun 21, 2018
कस्तो रहयो साताको अन्तिम दिन शेयर बजार?

शेयर बजार दोहोरो अंकले उकालो लाग्यो

काठमाडाैं, वैशाख ३ – मातातिर्थ अाैँसीकाे दिन शेयर बजार दोहोरो अंकले उकालाे लागेकाे छ। शेयर बजारमा सुधार आएपछि लगानीकर्ता बीमा कम्पनीहरुतर्फ अाकर्षित भएका छन्। १७ अंकले नेप्से बढ्दा आधादर्जन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। उच्च कारोबार हुने र शेयरमूल्य बढ्नेमा बीमा कम्पनीहरुको अग्रत...
Binita Karki   383   0
Apr 16, 2018
शेयर बजार दोहोरो अंकले उकालो लाग्यो

नेप्से ३९ अंकले उकालाे लागयो

काठमाडौं, चैत १३ – सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार मंगलबार थामिएर ३९  दशमलव १६ बिन्दुले बढेको छ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ९ बिन्दुले बढेर २५७ दशमलव ७४ बिन्दुमा पुगेको छ।  मङ्लबार कूल १...
Ukita Dahal   373   0
Mar 27, 2018
नेप्से ३९ अंकले उकालाे लागयो