Suvadin, Home

सर्लाहीमा ५ जनाले ज्यान गुमाए, ४२ जना घाइते 

सर्लाही,बैशाख १ - छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा ५ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त द...
Sb Saud   396   0
Apr 14, 2019
सर्लाहीमा ५ जनाले ज्यान गुमाए, ४२ जना घाइते 

ब्रेक फेल भई बस दुर्घटना : १ को मृत्यु, ८ घाइते

भोजपुर, १४ पुस – भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।  भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने...
Suvadin Correspondent   502   0
Dec 29, 2018
ब्रेक फेल भई बस दुर्घटना : १ को मृत्यु, ८ घाइते

दाङ बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

लमही, ८ पुस – दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इल...
Suvadin Correspondent   543   0
Dec 23, 2018
दाङ बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

बस दुर्घटना : तीन महिलासहित २१ जनाको मृत्यु (अपडेट)

तुलसीपुर, ७ पुस - सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय तुलसीपुर...
Suvadin Correspondent   407   0
Dec 22, 2018
बस दुर्घटना : तीन महिलासहित २१ जनाको मृत्यु (अपडेट)

दाङ बस दुर्घटना : १६ जनाको मृत्यु (अपडेट)

लमही, ६ पुस – सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।  प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर रा...
Suvadin Correspondent   947   0
Dec 21, 2018
दाङ बस दुर्घटना : १६ जनाको मृत्यु (अपडेट)

दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, ६ पुस – दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तुलसीपुर उप–महानगरपालिका  ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्र...
Suvadin Correspondent   792   0
Dec 21, 2018
दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ घाइते

कावासोती, ५ असोज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्।  काठमाडाैंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नम्बरको यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बर को भार...
Ukita Dahal   606   0
Sep 21, 2018
नवलपरासीमा बस दुर्घटना हुँदा ३२ घाइते

बस दुर्घटनामा ९ जना घाइते

रुकुम, ८ असार – रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नम्बरको बस दुर्घटना भएको हो।  सिस्ने गाउँपालिका–५ रुकुमकोटम...
Binita Karki   514   0
Jun 22, 2018
बस दुर्घटनामा ९ जना घाइते

बर्दियामा बस दुर्घटना एकको मृत्यु, २४ घाइते

काठमाडौं, असोज ११ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाकाे बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन्। मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छन्। पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना...
Dammar Giri   475   0
Sep 27, 2017
बर्दियामा बस दुर्घटना एकको मृत्यु, २४ घाइते

म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

म्याग्दी, चैत २२- म्याग्दीको रघुगंगा गाँउपालिका १ बेगखोला नजिकै सोमबार राति बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध१ख २८५ नम्बरको बस सोमबार राती १० बजे बेगखोला नजिकै दुर्घटनामा परेकाे  हो। गम्भीर घाइते भएका मकवानपुर हेटौडा-२ का भरत धित...
Suvadin Correspondent    581   0
Apr 04, 2017
म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

दाङमा बस दुर्घटना, १० घाइते

दाङ, फागुन २४- दाङको पुरन्धारा-२ च्याटी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। मंगलबार बिहान पौने ११ बजे ना५ख ५७२५ नम्बरको बस आफैं अनियन्त्रित  हुँदा उक्त दुर्घटना भएको प्रहरीले  जनाएकाे छ। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ। उन...
Suvadin Correspondent    446   0
Mar 07, 2017
दाङमा बस दुर्घटना, १० घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

सल्यान, १८, माघ सल्यानमा विद्यार्थी सवार बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै निराजन माध्यमिक विद्यालय सिद्धेश्वरी ढोरचौर सल्यानका विद्यार्थी हुन्। उनीहरु लुम्बिनीको शैक्षिक भ्रमणपछि घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्। दुर्घटनामा विद्यार्थी संगीता गिरी, संगीता र...
Suvadin Desk   723   0
Jan 31, 2017
विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते