Suvadin, Home

‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

काठमाडौं, ६ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरूले जोड दिएका छन्।  परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक...
Suvadin Correspondent   539   1
Aug 22, 2018
‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने

काठमाडौं, २३ साउन – महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ। महिला सिर्जनशील केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोज...
Ukita Dahal   548   0
Aug 08, 2018
राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने

बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

काठमाडौं, २० जेठ – नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ।  मन्त्रिपरिषद्को सिंहदरबारमा आइतबार बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन...
Ukita Dahal   718   0
Jun 03, 2018
बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

काठमाडौं, चैत २ – तातोपानी भन्सार नाका पुनर्निर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गर्न नेपाल र चीनबीच सम्झाैता भइरहँदा व्यापारमा रहेकाे दक्षिणतर्फकाे एकाधिकार पनि विस्तार अन्त्य हुँदैछ। चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्...
Suvadin Correspondent   524   0
Mar 16, 2018
ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

Unemployed Nepalese needs entrepreneurs

Vikrant Bhatt According to The World bank there are around 1.5 million people, mostly youths, who are totally unemployed in Nepal.The lack of jobs usually indicates a shortage of entrepreneurs. Entrepreneurs don't look for jobs, they create jobs.  The economic success of develo...
Vikrant Bhatt    1.1k   0
Mar 04, 2018
Unemployed Nepalese needs entrepreneurs

पहिले कामदार अहिले मालिकः युएर्इमा नेपाली युवाकाे लाेभलाग्दाे सफलता

रुपेश अधिकारी, युएई, फागुन १ – सन् २००३ मा रोजगारीका लागि युएई आएका मोरङको उर्लाबारी–५ का सन्दीप खड्का अहिले यहाँका स्थापित व्यवसायी मानिन्छन्। ब्लु स्काई म्यानपावरमार्फत ४ लाख रुपैयाँ तिरेर अबुधाबी पुलिसका लागि युएई आएका खड्काले ९ वर्ष त्यही काम गरे। त्यसपछि उनी प्रख्यात ब्राण्ड जारा...
Rupesh Adhikari   11.2k   165
Feb 14, 2018
पहिले कामदार अहिले मालिकः युएर्इमा नेपाली युवाकाे लाेभलाग्दाे सफलता

सफल कसरी हुने ?

रामचन्द्र उप्रेती सफल हुने इच्छा कसलाई हुँदैन र? तपाईलाई पनि त सफल हुने इच्छा छ, होइन र? केमा सफल हुने भन्नुहोला। तपाई जेमा सफल हुन चाहनुहुन्छ त्यसैमा। विद्यार्थी, शिक्षक, व्यापारी, कर्मचारी, किसान, मजदुर, पत्रकार, लेखक, खेलाडी, गृहिणी, वकिल, डाक्टर, राजनीतिज्ञ, नेता, नीजि व्यवसायी आदि आदि। मान...
Ram Chandra Upreti   2.4k   1
Jan 20, 2018
सफल कसरी हुने ?

नेपाल चेम्बर एक्सपो–२०१७ अाजदेखि, २५० स्टल रहने

काठमाडौं, मसिर १४ – नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गर्ने भएको छ।  बिहीबारदेखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहन...
Kusum Poudyal   343   0
Nov 30, 2017
नेपाल चेम्बर एक्सपो–२०१७ अाजदेखि, २५० स्टल रहने

शेयर बजार झिनो अंकले उकालो लाग्यो

काठमाडौं, असोज  २४ – लगातार ओरालो लागेको धितोपत्र बजार मंगलवार भने झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मंगलवार ०.७४ बिन्दुले उकालो लागेको हो। झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ। ठूला कम्पनीका कारोबार मापन गर्ने से...
Santosh Raj Panday   552   0
Oct 10, 2017
शेयर बजार झिनो अंकले उकालो लाग्यो

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

 काठमाडौँ, २४ असार– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो। गत साता १६० कम्पनीको कारोबार भएको थियो। गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५...
Suvadin Desk   686   0
Jul 08, 2017
सेयर बजारमा दुई अर्ब बढीको कारोबार

साताको पहिलो दिन नेप्से ८.२३ अंकले वृद्धि 

  काठमाडौं, असार ११ –साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ८.२३ अंकले बढेको छ। १५५९.४९ अंकबाट दिनको सूरुवात गरेको नेप्से १५६७.७२ अंकमा अडेको छ। आइतबार नेप्सेमा १४८ कम्पनीका १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री भएका छन्। अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि सुधार द...
Dammar Giri   725   0
Jun 25, 2017
साताको पहिलो दिन नेप्से ८.२३ अंकले वृद्धि 

सेयर बजारमा केही सुधार

काठमाडौं, असार ९–साताको पहिलो समयमा परिसूचक ओरालो लागेपनि अन्तिम दुई दिनमा भने बजारमा केही सुधार देखिएको छ। केही दिनयता लगातार ओरालो झरेको बजारमा वाणिज्य बैङ्कहरुले निक्षेपमा ब्याजदर घटाउन थालेको हल्लाले शेयर बजारमा सुधार आएको हो। गत साता कारोबार रकम र बजार पूँजीकरणमाा न्यून प्रतिशतको कमी देखि...
Dammar Giri   561   0
Jun 23, 2017
सेयर बजारमा केही सुधार

शेयर बजारमा उचारचढाव 

काठमाडौं, असार ६– शेयर बजारमा मंगलवार उतारचढाव देखापरेको छ । कारोबारको शुरूदेखि नै ओरालो लागेको बजार यो दिन १ हजार ५ सय ४२ विन्दुमा पुगेर १ हजार ५ सय ६० को उच्च विन्दुमा पुगेको थियो। सो विन्दुमा टिक्न नसकी शेयर बजारले बाटो परिवर्तन गरेको थियो। अन्तिम समयमा परिसूचक शून्य दशमलव २६ प्रतिशत घटे...
Dammar Giri   447   0
Jun 20, 2017
शेयर बजारमा उचारचढाव 

दुई कम्पनीको कारोबार रोक्का 

काठमाडौं, असार ६ –नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत दुई कम्पनीको कारोबार रोक्का भएको छ। कारोबार रोक्का हुनेमा एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको रहेको छ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न पत्राचार गरी निर्देशन दिएपछि यी दुई कम्पनीको कारोबार...
Dammar Giri   496   0
Jun 20, 2017
दुई कम्पनीको कारोबार रोक्का 

दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौँ, असार ४– केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ।  कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भए...
Dammar Giri   462   0
Jun 18, 2017
दोहोरो अङ्कले घट्यो सेयर बजार

सिटिजन्सको हकप्रद शेयर लिलाम विक्री गरिदै 

काठमाडौं, जेठ ३१ –सिटिजन्स बैङ्क इण्टनेशनल लिमिटेडको ६ लाख १९ हजार  ८ सय ३ कित्ता हकप्रद शेयर लिलाम विक्री गरिने भएको छ। असार २१ गते लिमिटेडको  हकप्रद शेयर लिलाम विक्री गरिने भएको हो। कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार २१ रहेको छ।शेयरको न्यूनतम मूल्य प्रति शेयर १...
Dammar Giri   827   0
Jun 14, 2017
सिटिजन्सको हकप्रद शेयर लिलाम विक्री गरिदै 

चार दिनपछि सेयर बजार हरियो,४८ करोडको कारोवार 

काठमाडौं, जेठ ३०–लगातार चार दिन घटेको सेयर बजार पाँचौ दिनमा भने केही बढेको छ। केही कम्पनीको शेयर खरिदमा लगानीकर्ताले बढी चासो दिए पछि नेप्से ४.६३ अंकले बढ्दा ४९ करोड रुपैयाँको बराबरको कारोबार बढेको हो।   लामो समयसम्म संकटग्रस्त अवस्था झेलेर केहीदिन अघिदेखि कारोबार खुलेको हेटौँडाको...
Dammar Giri   438   0
Jun 13, 2017
चार दिनपछि सेयर बजार हरियो,४८ करोडको कारोवार 

स्थानीय तहमा वाणिज्य बैंक स्थापना गर्न निर्देशन 

काठमाडौं, जेठ २९–हरेक स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना हुने भएका छन्। संसद्को विकास समितिले अवको दुई महिनाभित्र हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्न सरकारलाई निर्देशन दिएको हो। सोमबार बसेको समितिको बैठकले स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक स्थानीय तह...
Dammar Giri   566   0
Jun 12, 2017
स्थानीय तहमा वाणिज्य बैंक स्थापना गर्न निर्देशन 

नेप्सेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने 

काठमाडौं, जेठ २५ –सरकारले आफ्नो सेयर  विक्री गरेर नेप्सेमा रहेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्ने भएको छ। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेका समयमा सरकारले नै सेयर बिक्री गरी निजी क्षेत्रलाई  प्रवेश गराउन लागेको हो। नेपाल राष्ट्र बैंकले नेप्सेमा भए...
Dammar Giri   575   0
Jun 08, 2017
नेप्सेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने 

कामनाकाे शेयर निष्कासन असार ११ देखि १५ सम्म

काठमाडौं,जेठ २४ –कामना बैंकल लिमिटेडले हकप्रद शेयर असार  ११ गते देखि साउन १५ गते निष्कासन गर्ने भएको छ। बैंकले कामना विकास बैंक लिमिटेडले १० बराबर ३ (१०ः३) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो। बैंकको शेयरधनीका लागि प्रति शेयर १ सय अङ्कित दरको २४ लाख १३ हजार १ सय ३७ कित्ता...
Dammar Giri   523   0
Jun 07, 2017
कामनाकाे शेयर निष्कासन असार ११ देखि १५ सम्म

गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

काठमाडौं, वैशाख ३ – उद्देश्य के लिनु उडि छुनु चन्द्र एकः लक्ष्मीप्रसाद देवकोटा। महाकवि देवकोटाले आफ्नो कविताका पंक्तिमा व्यक्त भाव संघर्षका अनेक तरेली पार गरेर सफलताका सिँढी चढ्ने नायकहरूलाई पक्कै पनि देवकोटाको उक्त पंक्ति घतलाग्दो हो।  नेपाली युवा जापान गएर व्यवसायी बन्न सक्छन्? अथवा...
Ashok Adhikari   21.1k   37
Apr 16, 2017
गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

बुटवल, वैशाख २- केही वर्षयता रुपन्देही जिल्लामा निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन्। अहिले भइरहेका डेरी उद्योगले हालसम्म १५ करोड रुपैयाँ लगानी गरिसकेको डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगहरूले लगानी बढाएसँगै आधुनिक प्रविधियुक्त मेसिनको जडान र जनशक्ति समेत बढाउँदै लगेका छन्। जिल्लामा...
Bikash Parajuli   2.3k   0
Apr 16, 2017
रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

तीन अर्ब ९१ करोडको कृषिजन्य वस्तु आयात

कञ्चनपुर, चैत १० – कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य वस्तु आयात गरिएको छ। कृषि विकास कार्यालयका अनुसार आव २०७२/०७३ देखि चालू आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको हो।  आयात गरिएका वस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजा...
Suvadin Desk   447   0
Mar 23, 2017
तीन अर्ब ९१ करोडको कृषिजन्य वस्तु आयात

ललितपुरमा मोबाइल मेला

ललितपुर, माघ १० ललितपुरमा माघ १४ देखि मोबाइल मेला सुरु हुने भएको छ। लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना हुने मेलामा विभिन्न ब्राण्डका मोबाइलका अत्याधुनिक सुविधा सम्पन्न सेटहरु सुपथ मूल्यमा पाइने आयोजकले जनाएको छ।  सोमबार पत्रकार सम्मेलन गरी ग्रे मार्केटबाट आउने असुरक्षित र नक...
Suvadin Correspondent    711   0
Jan 23, 2017
ललितपुरमा मोबाइल मेला

माछापालनमा युवाको आकर्षण

 मोरङ, पुस १९  मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ। सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ । मोरङ केराबा...
Suvadin Correspondent    731   0
Jan 03, 2017
माछापालनमा युवाको आकर्षण