Suvadin, Home

सरकार एकपक्षीय, तानाशाही र सर्वसत्तावादी ढंगबाट अघि बढिरहेको छः नेता विश्वकर्मा

काठमाडौं ३२, असार – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको वेथितीलाई गम्भीर रुपमा नलिएको  खराे आरोप लगाएका छन्।  सोमबार संसद बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद विश्वकर्माले डा. गोविन्द केसीको अनशन र शिक्षा स्वास्थ्यप्रति सरकार...
Anoj Rijal   639   0
Jul 16, 2018
सरकार एकपक्षीय, तानाशाही र सर्वसत्तावादी ढंगबाट अघि बढिरहेको छः नेता विश्वकर्मा

पर्यटन व्यवसायी सङ्गठनमा आचार्य

काठमाडाैं, फागुन १३ – नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित भएका छन्। शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिज...
Ukita Dahal   392   0
Feb 25, 2018
पर्यटन व्यवसायी सङ्गठनमा आचार्य

महान्यायाधीवक्ता अग्नि खरेलद्वारा एमालेको सदस्यबाट राजीनामा

काठमाडौं, फागुन ९ – नवनियुक्त महान्यायाधीवक्ता अग्नि खरेलले नेकपा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर पूर्वकानुनमन्त्री खरेलले राजीनामा बुझाएका हुन्। महान्याघिवक्ता खरेलले मङ्गलबारनै पद तथा गोपनियताको सपथ लिएका...
Ukita Dahal   323   0
Feb 21, 2018
महान्यायाधीवक्ता अग्नि खरेलद्वारा एमालेको सदस्यबाट राजीनामा

प्रदेश नम्बर–६ को संसदीय दलको प्रमुख सचेतकमा शाह नियुक्त

सुर्खेत, फागुन ९ – नेकपा एमालेको प्रदेश नम्बर–६ को संसदीय दलको प्रमुख सचेतकमा गुलाब जंग शाह नियुक्त भएका छन्। एमाले संसदीय दलले शाहलाई बुधबार नियुक्त गर्दै सचेतकको जिम्मेवारी दिएको हो। शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १–क बाट निर्वाचित सांसद् हुन्। शाह एमालेका केन्द्रीय सद...
Ukita Dahal   602   0
Feb 21, 2018
प्रदेश नम्बर–६ को संसदीय दलको प्रमुख सचेतकमा शाह नियुक्त

समृद्धिको नेतृत्व एमालेले गर्छः माधव नेपाल

रौतहट, फागुन ७ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवम् समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन्।  प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेप...
Ukita Dahal   567   0
Feb 19, 2018
समृद्धिको नेतृत्व एमालेले गर्छः माधव नेपाल

एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्य छ – नेता खनाल

काठमाडौं, फागुन ६ – नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताएका छन्।  रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले एकिकृत पा...
Ukita Dahal   337   0
Feb 18, 2018
एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्य छ – नेता खनाल

प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ

बुटवल, फागुन ३ – प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले उक्त प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका छन्।  प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उनले देश र नेपाली जनताका नाममा सपथ लिएका हुन्।  मुख्यमन्त्...
Ukita Dahal   1.2k   0
Feb 15, 2018
प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ

ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, फागुन ३ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्।  एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्। प्रतिनिधि सभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाए...
Ukita Dahal   617   0
Feb 15, 2018
ओली प्रधानमन्त्रीमा नियुक्त

प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

मोरङ, २ फागुन – प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा नेकपा एमालेका शेरधन राई नियुक्त भएका छन्। प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले बुधबार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।  एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राईले मुख्यमन्त्...
Ukita Dahal   798   0
Feb 14, 2018
प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

पार्टी एकताका लागि आन्तरिक गृहकार्यलाई निर्णायक बनाउँदै एमाले र माओवादी

काठमाडौं, २ फागुन – पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन्। बुधबार बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ। ललितपुरको मानभवनस्...
Ukita Dahal   774   0
Feb 14, 2018
पार्टी एकताका लागि आन्तरिक गृहकार्यलाई निर्णायक बनाउँदै एमाले र माओवादी

प्रदेश नम्बर–७ मा मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

धनगढी, २ फागुन – प्रदेश नम्बर–७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेश सभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयद्वारा फागुन २ गते बुधबार प्रकाशित सूचनामा नेपालको संविधानको धारा...
Ukita Dahal   478   0
Feb 14, 2018
प्रदेश नम्बर–७ मा मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति हुँदैन, त्यसैले सबै एकजुट हुनैपर्छः प्रचण्ड

काठमाडौं, १ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन्।  तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेको दिनको स्मरणमा मङ्गलबार पार्टी केन्...
Ukita Dahal   522   0
Feb 13, 2018
सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति हुँदैन, त्यसैले सबै एकजुट हुनैपर्छः प्रचण्ड

संविधान, कानून संसद भित्रको स्थितिमा सरकार गठन हुन्छः ईश्वर पोखरेल

काठमाडौं २९ माघ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता हुनु भन्दा पहिला माओवादीसँग संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने भनेका छन्। महासचिव पोखरेलले एउटै लक्ष्य भए पछि काधमा काध मिलाएर हिड्ने पर्ने बताएका छन्। नेपाल निर्माण उद्योग परिषद्को तेस्...
Ukita Dahal   1.4k   0
Feb 12, 2018
संविधान, कानून संसद भित्रको स्थितिमा सरकार गठन हुन्छः ईश्वर पोखरेल

मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश

बुटवल, माघ २८ – प्रदेश नम्बर–५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आइतबार दाबी पेश गरेका छन्।  एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्त...
Ukita Dahal   1.4k   0
Feb 11, 2018
मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश

प्रदेश–६ मा सभामुखमा राजबहादुर शाहीको एक्लो उम्मेदवारी

सुर्खेत, २८ माघ – प्रदेश नम्बर–६ का सभामुखमा नेकपा एमालेका प्रदेश सभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ।  प्रदेश नम्बर ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि...
Ukita Dahal   1.4k   0
Feb 11, 2018
प्रदेश–६ मा सभामुखमा राजबहादुर शाहीको एक्लो उम्मेदवारी

जनमत वाम गठबन्धनलाई छ, सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छः नेता केसी

चितवन, २६ माघ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन्।  नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताएका छन्। उनले भने,&...
Ukita Dahal   308   0
Feb 09, 2018
जनमत वाम गठबन्धनलाई छ, सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छः नेता केसी

पार्टी एकताका विषयमा एमाले वरिष्ठ नेता माधव नेपालले गरे यस्ताे खुलासा

कैलाली, २६ माघ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन्। शुक्रबार टीकापुरमा एमाले क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्ट...
Ukita Dahal   294   0
Feb 09, 2018
पार्टी एकताका विषयमा एमाले वरिष्ठ नेता माधव नेपालले गरे यस्ताे खुलासा

प्रदेश सभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, २६ माघ – नेकपा एमाले बाट प्रदेश नम्बर–१ को संसदीय दलको नेता छान्नका लागि शुक्रबार दुई जना बीच मतदान हुने भएको छ।  संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले शुत्रबार बिहान साढे ११&n...
Ukita Dahal   376   0
Feb 09, 2018
प्रदेश सभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

एमाले प्रदेश नम्बर–३ को दलको नेतामा पौडेल विजयी

काठमाडौं, २६ माघ – नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरेका छन्। वाम गठबन्धनको सहमतिअनुसार पौडेल उक्त प्रदेशमा मुख...
Ukita Dahal   342   0
Feb 09, 2018
एमाले प्रदेश नम्बर–३ को दलको नेतामा पौडेल विजयी

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही निर्विराेध निर्वाचित

काठमाडौं, २४ माघ – प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सबै नेताहरुको सहमतीमा परेका छन्। शाही कालिकोट ख बाट प्रदेश सभामा निर्वाचित पूर्व ऊर्जामन्त्री हुन्। प्रदेश इन्चार्ज शक्ति बस्नेत, पूर्वगृहमन्त्री जनार्दन शर्मा र संयोजक मायाप्रसाद शर्माबीच शाहीलाई मुख्यमन्त्री बनाउने सम...
Kusum Poudyal   778   0
Feb 07, 2018
प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही निर्विराेध निर्वाचित

ओली र प्रचण्डको चुनावी दाैडाहाः एकैदिन चार वटा संयुक्त सभा

काठमाडौं, कात्तिक ३०– आगामी मंसिरमा तय भएकोे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आजोजना भएका चारवटा संयुक्त चुनावी सभालाई सम्बोधन...
Suvadin Desk   727   0
Nov 16, 2017
ओली र प्रचण्डको चुनावी दाैडाहाः एकैदिन चार वटा संयुक्त सभा

केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी (नामावलीसहित)

काठमाडौं, कात्तिक २४– नेकपा (एमाले) को आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य  निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ। निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न भन्दै एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। को को छन् समितिमा? –अम...
Suvadin Desk   682   0
Nov 10, 2017
केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी (नामावलीसहित)

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते

सोलुखम्बु, कात्तिक २४– सोलुखुम्बुमा चुनावी प्रचारका क्रममा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। सोताङ्ग गाउँपालिकामा  भएको झडपमा दुईजना घाइते भएका छन्। झडपमा नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ र वाम गठबन्धनका घनश्याम नेपाली  घाइते भएका छन्। घाइतेहरुको सो...
Suvadin Desk   551   0
Nov 10, 2017
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते

पार्टी परित्याग गरेकाहरू संगठित, प्रगतिशील लोकतान्त्रिक गठबन्धन 

काठमाडौं, कात्तिक २३– विभिन्न पार्टी परित्याग गरेकाहरू संगठित हुँदै प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छन्। नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले( तथा नेपाली कांग्रेस परित्याग गरेका नेता कार्यकर्ताहरूले नयाँ गठबन्धन ब...
Suvadin Desk   357   0
Nov 09, 2017
पार्टी परित्याग गरेकाहरू संगठित, प्रगतिशील लोकतान्त्रिक गठबन्धन 

कांग्रेस र बाम गठबन्धनको आर्थिक मुद्दामा चल्यो दोहोरी

काठमाडौं, कात्तिक २३– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै बाम गठबन्धन र नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा आर्थिक मुद्दालाई प्राथमिकता साथ राखेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले तीब्र र दीगोआर्थिक विकासको माध्यमबाट पूर्...
Rabin Bhattarai   558   0
Nov 09, 2017
कांग्रेस र बाम गठबन्धनको आर्थिक मुद्दामा चल्यो दोहोरी

मालेका प्रतिनिधिसभा उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौं, कात्तिक २२– चुनाव नजिकिदै जाँदा नेकपा (माले) का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेका केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका...
Suvadin Desk   534   1
Nov 08, 2017
मालेका प्रतिनिधिसभा उम्मेदवार नै एमालेमा प्रवेश

वाम गठबन्धनको घोषणापत्र: पाँच वर्षभित्र विद्युतीय रेलमार्ग, १० वर्षमा २० हजार मेगावट विद्युत उत्पादन

काठमाडौं, कात्तिक २१– आसन्न निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। आगामी मं...
Suvadin Desk   1.1k   0
Nov 07, 2017
वाम गठबन्धनको घोषणापत्र: पाँच वर्षभित्र विद्युतीय रेलमार्ग, १० वर्षमा २० हजार मेगावट विद्युत उत्पादन

चुनाव प्रचारमा गाउँकेन्द्रित हुँदै राजनीतिक दल

बैतडी, कात्तिक २१– प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन्। चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन्। सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन्।  मतदाताहरुलाई...
Suvadin Desk   436   0
Nov 07, 2017
चुनाव प्रचारमा गाउँकेन्द्रित हुँदै राजनीतिक दल

माधव नेपाल र ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटी यस्तो छ

काठमाडौं, कात्तिक १९–आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्न निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।  नेपालको प्रचार अभियान सञ्चालन गर्न क्षेत्रीय, नग...
Suvadin Desk   532   0
Nov 05, 2017
माधव नेपाल र ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटी यस्तो छ

माधव नेपालका बागीले उम्मेदवारी फिर्ता लिए, कोमल वली पनि ब्याक

काठमाडौं, कात्तिक १९– पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध बागी उम्मेदवार बनेका  एलपी श्रेष्ठले आफ्नो मनोनयन फिर्ता लिएका छन्। गत बिअीबार नेपालविरुद्ध काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका श्रेष्ठले आइतबार फिर्ता लिएका हुन्। आइतबार बिहान नेपाल निवास को...
Suvadin Desk   657   0
Nov 05, 2017
माधव नेपालका बागीले उम्मेदवारी फिर्ता लिए, कोमल वली पनि ब्याक