Suvadin, Home

मुस्ताङका सबै तहको मतपरीणाम सार्वजनिक

काठमाडाैं, जेठ २–पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ। मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार तीन वटा स्थानीय तहमा कांग्रेसले विजयी हासिल गरेको छ। एमालेले एउटा स्थानीय तहमा जित हात पार्दा एक स्वतन्त्र उम्मेदवारले पनि अध्रजी मारेका छन्। कांग्रेसले थ...
Suvadin Desk   499   0
May 16, 2017
मुस्ताङका सबै तहको मतपरीणाम सार्वजनिक

मनाङको नेस्याङमा एमालेको प्यानलै विजयी

काठमाडाैं, जेठ १–मनाङको नेस्याङ गाउँपालिकामा पनि एमालेको पूरै प्यानल विजयी भएको छ। सोमबार सार्वजनिक मतपरीणाम अनुसार एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा जित हात पारेको हो।  एमालेका कान्छा घले ६ सय २७ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसक...
Suvadin Desk   846   0
May 15, 2017
मनाङको नेस्याङमा एमालेको प्यानलै विजयी

मनाङको चामे गाउँपालिकामा एमालेका घले विजयी 

काठमाडाैं, जेठ १–स्थानीय तहको निर्वाचनको मतपरीणाम सार्वजनिक हुन थालेको छ। आइबार तीनवटा प्रदेशमा मतदान भएकोमा सोमबार बिहानैबाट मतपरीणाम सार्वजनिक हुन थालेको हो। ललितपुर महानगरसहितका अन्य स्थानीय तहमा मतगणना जारी रहेका बेला हिमाल पारीको जिल्ला चामे गाउँपालिकाको मतपरीणाम सार्वजनिक भएको...
Suvadin Desk   479   0
May 15, 2017
मनाङको चामे गाउँपालिकामा एमालेका घले विजयी 

प्रमुख दलका चुनावी गीत यस्ता छन्

काठमाडाैं, वैशाख २७–स्थानीय तहको पहिलो चरणको निर्वाचन मिति पाँच दिन मात्र बाँकी छ।  निर्वाचनको मिति नजिकिदै जाँदा दलहरू घरदैलो अभियानसँगै पर्चा, पम्प्लेट वितरणमा व्यस्त छन्। त्यति मात्र होइन् दलहरूले चुनाव प्रचारको मुख्य कडी बनाएका छन्, गीतसंगीतलाई। प्रमुख दल, नेपाली कांग्रेस, एमाले...
Suvadin Desk   1.5k   1
May 10, 2017
प्रमुख दलका चुनावी गीत यस्ता छन्

दाेलखामा एमाले-माओवादीबीच झडप, उम्मेदवारका छोराको मृत्यु

दाेलखा, वैशाख २७–दोलखामा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका कार्यकर्ताबीच झडप हुँदा  एकजनाको मृत्यु भएको छ। मंगलबार राति गौरीशंकर गाउँपालिका–१ जुबुमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच झडप  हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्...
Suvadin Desk   642   0
May 10, 2017
दाेलखामा एमाले-माओवादीबीच झडप, उम्मेदवारका छोराको मृत्यु

एक सय दिनमा १०१ काम गर्ने घोषणा

काठमाडाैं, वैशाख २६–नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवारले एक सय दिनमा एक सय एक वटा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।  मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूहरुले स्थानीय तहको निर्वाचन जित्ने दावी गर्दै १ सय दिनमा १ सय १ वटा काम सम्पन्न गर्ने प्रतिवद्धता व...
Suvadin Desk   767   0
May 09, 2017
एक सय दिनमा १०१ काम गर्ने घोषणा

निर्वाचन आयोगद्वारा एमालेका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

काठमाडाैं, वैशाख २६– निर्वाचन आचारसंहिता बिपरीत काम गरेको भन्दै निर्वाचन आयोगलेका दुई उम्मेदवारसँग स्पष्टिकरण मागेको छ। एमालेबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीले आचारसंहिता उल्लंघ गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण...
Suvadin Desk   673   0
May 09, 2017
निर्वाचन आयोगद्वारा एमालेका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

आम निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दाबी

काठमाडौं, वैशाख २५– एमाले अध्यक्ष केपी ओलीले आम निर्वाचनपछि आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन्। अध्यक्ष ओलीले बहुमतको सरकार बनाएपछि एमालेले राष्ट्र निर्माण कसरी गर्ने भन्ने कुराको नमूना प्रर्दशन गर्ने पनि बताए। सोमबार पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उ...
Suvadin Desk   502   0
May 08, 2017
आम निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दाबी

प्रतिस्पर्धीले संकल्प पूरा गर्न दिएनन् : ओली

काठमाडाैं, वैशाख २३– नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सम्मुन्नत विकासका लागि धेरै काम गर्ने संकल्प भएपनि प्रतिस्पर्धी दलले पुरा गर्न नदिएको गुनासो गरेका छन्। राष्ट्रिय मृगौला पीडित संघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई विक...
Suvadin Desk   362   0
May 06, 2017
प्रतिस्पर्धीले संकल्प पूरा गर्न दिएनन् : ओली

 विद्यासुन्दर एमालेबाट काठमाडौंको मेयरको उम्मेदवार

काठमाडाैं, वैशाख १९- एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा  विद्यासुन्दर शाक्यलाई अघि सारेको छ। एमाले-राप्रपाको गठबन्धन बनेपछि उपमेयर राप्रपालाई दिइएको छ।  शाक्य एमालेका काठमाडौं जिल्ला सचिव हुन्।
Suvadin Desk   14   0
May 02, 2017
 विद्यासुन्दर एमालेबाट काठमाडौंको मेयरको उम्मेदवार

काठमाडौं र ललितपुरमा एमाले–राप्रपा तालमेल

काठमाडौं, बैशाख १९– प्रमुख प्रतिपक्ष दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन्। एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बीच मंगलवार दिउसो चुनावी तालमेल गर्ने विषयमा सहमति भएको हो। दुवै...
Suvadin Desk   481   0
May 02, 2017
काठमाडौं र ललितपुरमा एमाले–राप्रपा तालमेल

सर्बोच्चलाई सरकारको आदेश तामेली गर्ने संस्था नबनाउ :ओली

काठमाडौं, बैशाख १८– एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई मंगलवारसम्मको अल्टिमेटम दिएको छ। सोमबार पार्टी कार्यालय धुम्बराहीमा घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई सरकारको आदेश तामेली गर्ने संस्थ...
Suvadin Desk   746   0
May 01, 2017
सर्बोच्चलाई सरकारको आदेश तामेली गर्ने संस्था नबनाउ :ओली

एमालेको घोषणापत्र : दश वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर

प्रकाश सिलवाल काठमाडौँ, वैशाख १८- नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित साेमबार  घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक घोष...
Suvadin Desk   598   0
May 01, 2017
एमालेको घोषणापत्र : दश वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर

प्रधानन्यायाधीशविरुद्धको महाभियोग  न्यायालयमाथिको प्रहार : एमाले

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको कडा प्रतिवाद गरेको छ। र, उसले महाभियोग प्रस्तावलाई स्वतन्त्र न्यायापालिकामाथिको गम्भीर प्रहार भनेको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भ्र...
Yam Bahadur Bam   972   2
Apr 30, 2017
प्रधानन्यायाधीशविरुद्धको महाभियोग  न्यायालयमाथिको प्रहार : एमाले

कालिकाेटमा प्रमुख पदमा महिलाकाे उम्मेदवारी

कालिकोट, वैशाख १७ – कालिकाेटका तीन नगरपालिका र ६ गाउँपालिकाका प्रमुख पदमा एक जना मात्र महिला उम्मेदवार छनोटमा परेकी छिन्। नेकपा एमाले कालीकोटले महावै गाउँपालिका अध्यक्षमा दानकला सिंहलाई उम्मेदवार बनाएको छ। त्यसैगरी तिलागुफा नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुखमा दन्ता विश्वक...
Suvadin Correspondent    445   0
Apr 30, 2017
कालिकाेटमा प्रमुख पदमा महिलाकाे उम्मेदवारी

एमालेलार्इ सहमतिमा ल्याउन कांग्रेसकाे पहल

काठमाडौं, वैशाख १७ – सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने भएको छ। पार्टी संसदीय दलको आइतबार बिहान बसेको बैठकले एमालेलाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो।...
Suvadin Correspondent    477   0
Apr 30, 2017
एमालेलार्इ सहमतिमा ल्याउन कांग्रेसकाे पहल

राजनीतिमा फेरि ध्रुवीकरण, के हुन्छ अब?

काठमाडौं, वैशाख १४- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको नौ दलीय गठबन्धनले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बिहीबार भएको नौ दलको बैठकले ‘सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा पनि खतरनाक&rsq...
Yam Bahadur Bam   593   0
Apr 27, 2017
राजनीतिमा फेरि ध्रुवीकरण, के हुन्छ अब?

एमालेसहितका दल संविधान संशोधन असफल पार्ने रणनीतिमा

काठमाडौं, वैशाख १४ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको ९ दलीय गठबन्धन संविधान संशोधन विधेयक असफल पार्ने रणनीतिमा जुटेको छ। मधेसवादी दलले राख्दै आएका माग सम्बोधन गर्नका लागि व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक विचाराधीन छ।   सत्तापक्षले संविधान संशोधन विधेयक पारित गराउने रणनीति बना...
Yam Bahadur Bam   410   0
Apr 27, 2017
एमालेसहितका दल संविधान संशोधन असफल पार्ने रणनीतिमा

काठमाडौंको मेयरमा एमालेले गर्यो पाँच उम्मेदवार सिफारिस

काठमाडौं, वैशाख १३- नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि  एमाले जिल्ला कमिटी काठमाडौंले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि ५-५ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।&nbs...
Suvadin Desk   891   0
Apr 26, 2017
काठमाडौंको मेयरमा एमालेले गर्यो पाँच उम्मेदवार सिफारिस

‘मन्त्रीको जवाफ चित्त बुझेन’ भन्दै एमालेले गर्यो सदन अवरोध, अर्काे बैठक अाज ३ बजे बस्ने

काठमाडौं, वैशाख १३ –प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बुधबार पनि संसद बैठक अवरुद्ध गरेको छ। मंगलबार पनि सदन अवरुद्ध पारेको एमालेले बुधबार उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको जवाफ ‘चित्त नबुझेको’ भन्दै बैठक अवरुद्ध पारेको हो। बुधबारको बैठकमा मन्त...
Suvadin Desk   318   0
Apr 26, 2017
‘मन्त्रीको जवाफ चित्त बुझेन’ भन्दै एमालेले गर्यो सदन अवरोध, अर्काे बैठक अाज ३ बजे बस्ने

आयोगको भनाइप्रति एमालेको आपत्ति, लिखित असहमति दर्ता गर्ने

भक्तपुर, वैशाख १२- निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको स्थायी कमिटी बैठकले आयोगको ध्यानाकर्षण गराउँदै आजै एमाले संस...
Suvadin Desk   543   0
Apr 25, 2017
आयोगको भनाइप्रति एमालेको आपत्ति, लिखित असहमति दर्ता गर्ने

एमालेको अवरोधले संसद बैठक स्थगित, अर्काे बैठक भोलि

काठमाडौं, वैशाख १२ - पन्ध्र मिनटका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण स्थगित भएको छ। मंगलबार संसद बैठक सुरु हुन वितिक्कै प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि भोलिका लागि स्थगित भएको हो। बै...
Yam Bahadur Bam   458   0
Apr 25, 2017
एमालेको अवरोधले संसद बैठक स्थगित, अर्काे बैठक भोलि

एमालेले भन्यो, ‘निर्वाचन एकै चरणमा गरौं, संशोधन विधेयक अस्वीकार्य’

काठमाडाैं, वैशाख ११- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचन २ चरणमा गर्ने निहुँमा बजेटलाई प्रभावित गर्न नमिल्ने बताएको छ। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ र जेठ ३१ गरी २ चरणमा गर्ने निर्णय गरेपछि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठ...
Suvadin Desk   992   0
Apr 24, 2017
एमालेले भन्यो, ‘निर्वाचन एकै चरणमा गरौं, संशोधन विधेयक अस्वीकार्य’

सरकारलाई एमालेको प्रश्न, ‘जेठ ३१ मा चुनाव भए बजेट के हुन्छ?’ 

यमबहादुर बम काठमाडाैं, वैशाख १० - सरकारले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संवैधानिक प्रश्न उठाएको छ।  आइतबार बसेको एमाले संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरित हुने २ चरणको निर्वाचन मान्य नहुने निर्णय गरेको छ। ...
Suvadin Desk   1.2k   1
Apr 23, 2017
सरकारलाई एमालेको प्रश्न, ‘जेठ ३१ मा चुनाव भए बजेट के हुन्छ?’ 

निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ : अध्यक्ष ओली

काठमाडौं, वैशाख ७- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन्। थाइल्यान्डमा नियमित उपचार गरी बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन...
Suvadin Desk   471   0
Apr 20, 2017
निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ : अध्यक्ष ओली

सरकारले राजीनामा दिए हुन्छ : वामदेव गौतम

काठमाडौं, वैशाख ५ - प्रमुख प्रतिपक्ष नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र गृह मन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको बताएका छन्। उनले संविधान अनुसार निर्वाचन गराउने दायित्व बोकेकाहरूले निर्वाचन नहुने सन्देश दिएर संविधान...
Suvadin Desk   1.5k   0
Apr 18, 2017
सरकारले राजीनामा दिए हुन्छ : वामदेव गौतम

एमालेको घोषणापत्र : पाँच वर्षमा नेपालीको आय पाँच हजार डलर

काठमाडौं, वैशाख ४- प्रमुख प्रतिपक्ष नेकपा एमालेले पाँच वर्षभित्र हरेक नेपालीको आय पाँच हजार अमेरिकी डलर पुर्याउने महत्वकांक्षी योजनासहितको चुनावी घोषणा पत्र तयार पार्ने भएको छ। पार्टीका कार्यबाहक अध्यक्ष बामदेव गौतमले शिक्षा र स्वास्थ्य लगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता स...
Suvadin Desk   622   0
Apr 17, 2017
एमालेको घोषणापत्र : पाँच वर्षमा नेपालीको आय पाँच हजार डलर

'स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन'

काठमाडौं, वैशाख १ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताएका छन्। एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता भोलनाथ पोखरेलले नयाँ वर्ष २०६४ सालको उपलक्ष्यमा आयोजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन...
Suvadin Desk   2.1k   0
Apr 14, 2017
'स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन'

निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको पोखरेलकाे दावी

इलाम, चैत २८ – एमाले महासचिव ईश्वर पोखरेलले ‘सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको’ प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन्। प्रेस चौतारी इलामले सदरमुकाममा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा एमालेले पहिल...
Suvadin Desk   2.4k   0
Apr 10, 2017
निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको पोखरेलकाे दावी

एमाले कार्यवाहक अध्यक्षमा वामदेव गौतम

काठमाडौं, चैत २७ – एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन् ।  अध्यक्ष ओली आफ्नो नियमित स्वास्थ जाँचका लागि शनिबार थाइल्यान्डको बैंकक गएकाले नफर्किन्जेल सम्मका लागि कावा अध्यक्षका रुपमा दैनिक काम सञ्चालन गर्न अघिल्लो दिन गौतमलाई जिम्मेवारी दिएको पार्...
Suvadin Desk   3.3k   0
Apr 09, 2017
एमाले कार्यवाहक अध्यक्षमा वामदेव गौतम