Suvadin, Home

'सत्तापक्ष निर्वाचन टार्न षड्यन्त्रमा लागेकाे छ'

पाल्पा, चैत २६ – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सत्तापक्ष निर्वाचन टार्न विभिन्न बहानाबाजी र षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सदरमुकाम तानसेनमा आयोजना गरेको ५ नं प्रदेशस्तरीय वैठकलाई सम्बोधन गर्दै पौडेलले एमालेले वैशाख ३१ गते नै देशभरि नि...
Suvadin Desk   2.3k   0
Apr 08, 2017
'सत्तापक्ष निर्वाचन टार्न षड्यन्त्रमा लागेकाे छ'

मधेस केन्द्रित दलले जनतालाई अल्मल्याएः ओली

काठमाडौं, चैत २५ – एमाले अध्यक्ष खड्गप्रसाद ओलीले मधेस केन्द्रित दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन्। उनले भने, ‘देशलाई संक्रमणकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेस केन्द्रित दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन्।’ राष्ट्रिय जनसांस्कृतिक महासंघ...
Suvadin Desk   458   0
Apr 07, 2017
मधेस केन्द्रित दलले जनतालाई अल्मल्याएः ओली

एमाले-कांग्रेस उम्मेदवार छान्दै, माअाेवादी प्रचारमा

सुर्खेत, चैत २४ – वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा सुर्खेतमा चुनावी चहलपहल तीव्र भएको छ। आमसभामार्फत शक्ति प्रदर्शन गर्दै आएका प्रमुख दलले नयाँ संरचनाअनुसार पार्टी कमिटी निर्माण, उम्मेदवारसम्बन्धी मापदण्डलगायतका आन्तरिक गृहकार्यमा जुटेका छन्। निर्वाचनसम्बन्धी तयारी अघि बढ...
Suvadin Desk   885   0
Apr 06, 2017
एमाले-कांग्रेस उम्मेदवार छान्दै, माअाेवादी प्रचारमा

काठमाडौं महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र राप्रपामा ‘अन्तिम कसरत’

काठमाडौं, चैत २२ – प्रमुख राजनीतिक दल स्थानीय तहको निर्वाचनको तयारीमा लागेका छन्। आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा सत्ताबाहिर रहेका नेकपा एमाले, नयाँ शक्ति पार्टी, राप्रपा लगायतका राजनीतिक दल तयारीमा जुटेका...
Ashok Adhikari   6.4k   2
Apr 04, 2017
काठमाडौं महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र राप्रपामा ‘अन्तिम कसरत’

बाह्य दबाबले आइजिपी नियुक्तिमा ढिलाईः अाेली

काठमाडौं, चैत २१ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानको धारा २ सय ७४ संशोधन गर्ने संघीय लोकतान्त्रिक मधेसी मोर्चाको प्रस्तावप्रति आपत्ति जनाएको छ। सोमबार बसेको पार्टी स्थायी समिति बैठकले संविधान प्रतिकूल हुने भन्दै संविधानको धारा २ सय ७४ संशोधन गर्ने मधेसी मोर्चाको प्रस्तावप्रति आपत...
Suvadin Desk   412   0
Apr 03, 2017
बाह्य दबाबले आइजिपी नियुक्तिमा ढिलाईः अाेली

एमाले बैठक : अाइजिपी नियुक्तिको परमादेश पालना नभएकोमा अाक्रोश

काठमाडौं, चैत २१ – स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका उपाध्यक्ष वामदेव गौतम नेतृत्वको चुनावी घोषणा–पत्र मस्यौदा कमिटी बनाएको छ। धुमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको स्थायी समिति बैठकले पार्टी उपाध्यक्ष गौतम नेतृत्वको १५ सदस्यीय चुनाव...
Suvadin Desk   2.9k   0
Apr 03, 2017
एमाले बैठक : अाइजिपी नियुक्तिको परमादेश पालना नभएकोमा अाक्रोश

'चुनावपछि अरू पार्टीकाे साइन बाेर्ड मात्रै रहन्छ'

काठमाडौं, चैत २० – नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले २०७४ साल एमालेमय हुने दाबी गरेका छन्। एमालेका काम कारबाही देखेर अन्य दलहरु आत्तिएको ओलीको दावी छ। नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा शनिबार आयोजना गरेको पार्टी प्रवेश विशेष का...
Suvadin Desk   2.3k   0
Apr 02, 2017
'चुनावपछि अरू पार्टीकाे साइन बाेर्ड मात्रै रहन्छ'

चुनावले तात्यो पश्चिम तराई

भीमदत्तनगर, चैत १७ – सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तह  निर्वाचनको मिति घोषणा गरेपछि कञ्चनपुर लगायत पश्चिम तरार्इको माहोल तात्न थालेको छ। राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन गाउं पस्न थालेका छन्। जिल्लाको प्रशासनिक निकाय निर्वाचनको आन्तरिक तयारीमा जुट्को छ। दलह...
Suvadin Desk   429   0
Mar 30, 2017
चुनावले तात्यो पश्चिम तराई

मधेस केन्द्रित दलकाे व्यवहार अराजकः अाेली

काठमाडौं, चैत १३ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले मधेस केन्द्रित दलहरु अराजक भएको बताएका छन्। ओलीले सप्तरी, गौर र पोखरिया घटनामा मधेसी मोर्चा दोषी रहेको आरोप लगाउँदै त्यसलाई चिर्न सुझबुझका साथ दृढ भएर अघि बढ्न मधेसका पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। ए...
Suvadin Desk   2.4k   0
Mar 26, 2017
मधेस केन्द्रित दलकाे व्यवहार अराजकः अाेली

चुनाव सम्पन्न गर्न सरकारलार्इ सहयाेग गर्छाैंः पाेखरेल

पोखरा, चैत १३ –  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्। प्रेस चौतारी नेपाल कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक संक्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित म...
Suvadin Desk   2.4k   0
Mar 26, 2017
चुनाव सम्पन्न गर्न सरकारलार्इ सहयाेग गर्छाैंः पाेखरेल

ठूला परियोजनाको विकासमा नेपालकाे जाेड

काठमाडौ, चैत १२ – नेकपा एमालेका नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्। उनले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याएका छन्।  एमालेको वैदेशिक मामिला विभागले आयोजना गरेक...
Suvadin Desk   2.4k   0
Mar 25, 2017
ठूला परियोजनाको विकासमा नेपालकाे जाेड

लालचकाे राजनीति गर्ने प्रवृति बढ्याेः अाेली

काठमाडौं, चैत १२ – नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले मुलुकमा निष्ठाको राजनीति गर्ने पार्टीहरुको कमी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष ओलीले राजनीतिक दलहरु निष्ठावान, नैतिकवान, कर्तव्यनिष्ट र मुलुकको भलोका लागि दत्तचित्त हुनुपर्नेमा जोड दिएका छन्। ओलीले दलहरु छोटो समयमै शक...
Suvadin Desk   2.4k   0
Mar 25, 2017
लालचकाे राजनीति गर्ने प्रवृति बढ्याेः अाेली

संसदीय समितिद्वारा स्थलगत अध्ययन प्रारम्भ

सप्तरी, चैत ११ – व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिअन्तर्गत गठित उपसमितिले नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीको मलेठमा प्रहरीसँगको झडप सम्बन्धमा स्थलगत अध्ययन अनुसन्धान सुरु गरेको छ।  उक्त घटनामा परी संयुक्त लोकतान्त्रिक म...
Suvadin Desk   475   0
Mar 24, 2017
संसदीय समितिद्वारा स्थलगत अध्ययन प्रारम्भ

'निर्वाचन आचारसंहिता पालना हाेस्'

काठमाडौं, चैत १० – प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्ने भएको छ। पार्टीको मेची–महाकाली अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै एमालेले अब सिंगो पार्टी पंक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको हो। भक्तपुरको बालकोटस...
Suvadin Desk   477   0
Mar 23, 2017
'निर्वाचन आचारसंहिता पालना हाेस्'

निर्वाचनबाटै जवाफ दिने अाेलीकाे उद्घाेष

काठमाडौं, चैत ८ – नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताएका छन्। एमालेको मेची महाकाली राष्ट्रिय अभियानका सहभागी स्वयमसेवक एवम् कलाकारलाई धन्यवाद दिन मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियत...
Suvadin Desk   358   0
Mar 21, 2017
निर्वाचनबाटै जवाफ दिने अाेलीकाे उद्घाेष

एमालेको झण्डा जलाएकाे अभियाेगमा पक्राउ

महेन्द्रनगर, चैत ८ – एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत स्वागतद्वारमा टाँगेको राष्ट्रिय र एमालेको झण्डा जलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन जना फरार छन्। पक्राउ पर्नेमा कृष्णपुर –८ का २८ वर्षीय हरिश भट्टराई छन्। सोही ठाउँका अमर विष्ट, अत्तरिया नगरपालिका–२ च...
Suvadin Desk   458   0
Mar 21, 2017
एमालेको झण्डा जलाएकाे अभियाेगमा पक्राउ

कास्कीमा रुपान्तरित संरचनाअनुसार पार्टी संगठन

पोखरा, चैत ८ – सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेसँगै कास्की जिल्लामा क्रियाशील राजनीतिक दलले रुपान्तरित संरचना अनुसारको पार्टी सङ्गठन निर्माणका लागि आफ्नो तयारी तीव्र बनाएका छन्। सरकारले कास्की जिल्लालाई पोखरा लेखनाथ महानगरपालिकासहित रुपा, माछापुच्छे, अन्नपूर्ण र मादी गाउँपालिका ग...
Suvadin Desk   616   0
Mar 21, 2017
कास्कीमा रुपान्तरित संरचनाअनुसार पार्टी संगठन

संविधान संशोधन अघि नबढाउन एमालेकाे सुझाव

काठमाडौं, चैत ७ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव अघि नबढाउन सतापक्षीय दललार्इ अाग्रह गरेकाे छ। एमालेले संशाेधन अघि बढाए स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार...
Suvadin Desk   262   0
Mar 20, 2017
संविधान संशोधन अघि नबढाउन एमालेकाे सुझाव

'मधेसी मोर्चालाई चुनाव ल्याउन इमान्दार गर्नुपर्छ'

झापा, चैत ६ – सत्ता साझेदार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेता पौडेलले एमाले र मधेसी मोर्चाको कारण स्थानीय तहको निर्वाचनमा असहज परिस्थिति उत्पन्न हुन सक्ने अवस्था द...
Suvadin Desk   676   0
Mar 19, 2017
'मधेसी मोर्चालाई चुनाव ल्याउन इमान्दार गर्नुपर्छ'

प्रतिष्ठाको लडाइँ र सुरक्षा लापरबाही

सरोजराज अधिकारी काठमाडाैं, चैत ६ - मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची-महाकाली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभा गरिरहेको थियो। एमालेलाई मधेश छिर्नै नदिने घोषित नीति लिएको मधेसी मोर्चाले त्यसभन्दा करिब तीन सय मिटर दक्षिणको म...
Suvadin Desk   5.7k   9
Mar 19, 2017
प्रतिष्ठाको लडाइँ र सुरक्षा लापरबाही

सरकारले खुट्टा कमाउनु हुँदैन : ओली

नेपालगन्ज, चैत ६- एमाले अध्यक्ष केपी ओलीले तोकिएको मितिमा स्थानीय निकाय निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। एमाले बाँकेको प्रचार विभागले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान...
Suvadin Desk   271   0
Mar 19, 2017
सरकारले खुट्टा कमाउनु हुँदैन : ओली

मोर्चाले चुनावमा भाग दिनैपर्छः शेखर काेइराला

काठमाडौं, चैत ४ – सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा संघीय लोकतान्त्रिक मधेसी मोर्चाले भाग नलिए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन्। नेता कोइरालाले निर्वाचनको आवश्यक्ता मधेसी मोर्चालाई पनि रहेको स्पष्ट पारेका छन्। काठमाडौं उपत्यका खान...
Suvadin Desk   911   0
Mar 17, 2017
मोर्चाले चुनावमा भाग दिनैपर्छः शेखर काेइराला

सत्तापक्ष र मधेसवादी दल जातीय सद्भाव खल्बल्याउँदैछन् : ओली

धनगढी, चैत ३ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीले सत्तापक्ष र मधेसवादी दलबाट मुलुकमा जातीय सद्भाव खल्बल्याउने प्रयास भइरहेको आरोप लगाएका छन्। मेची–महाकाली अभियानको क्रममा बिहीबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशमा संविधान संशोधनको नाममा तराई&ndash...
Dinesh Thakulla   423   0
Mar 16, 2017
सत्तापक्ष र मधेसवादी दल जातीय सद्भाव खल्बल्याउँदैछन् : ओली

संशाेधनलार्इ चुनावी एजेन्डा बनाउनुस्ः नेम्वाङ

काठमाडौं, चैत १ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशाेधनको मागलाई निर्वाचनको एजेन्डा बनाएर भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेको छ। व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा समय लिएर बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक तत्काल पारित हुने...
Suvadin Desk   520   0
Mar 14, 2017
संशाेधनलार्इ चुनावी एजेन्डा बनाउनुस्ः नेम्वाङ

बाँकेमा गाेली चल्याे, तनाव उत्कर्षमा

नेपालगञ्ज, चैत १ – बाँकेकाे गुलरिया-नेपालगञ्ज सडकखण्डको सोनपुर गोनानामा एमाले कार्यकर्ता र संयुक्त लाेकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच तनाव उत्कर्षमा पुगेकाे छ। एमाले र माेर्चा कार्यकर्ताबीच झडप पनि भएकाे छ। स्थिति नियन्त्रणमा दिनका लागि प्रहरीले हवार्इ फायर गरेकाे छ। प्रहरीलेअश्रुग्...
Suvadin Correspondent    384   0
Mar 14, 2017
बाँकेमा गाेली चल्याे, तनाव उत्कर्षमा

एमालेकाे मेची महाकाली अभियान पुनः सुरू

काठमाडौं, फागुन २७ – नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले सरकारमै आवद्ध भएका मोर्चाका कार्यकर्ताले आतंक फैलाउन खोजेको आरोप लगाएका छन्। मेची महाकाली अभियान अन्तरगत शुक्रबार हेटौंडाको जनसभामा बोल्दै ओलीले अब नेपालीहरु विखण्डित भएर नबस्ने, साम्प्रदायिकता भड्काउन खोज्नेलाई नछोड्ने बताएका हुन्।&...
Suvadin Desk   489   0
Mar 10, 2017
एमालेकाे मेची महाकाली अभियान पुनः सुरू

एमालेकाे 'मेची महाकाली अभियान' हेटौंडाबाट

काठमाडाैं, फागुन २६ - नेकपा एमालेको स्थगित मेची महाकाली अभियान हुने हेटौडामा तयारी सम्पन्न भएको छ। शुक्रबार हेटौंडाबाट पुन सुरु हुने अभियानको कार्यक्रम र अभियान टोलीलाई मकवानपुरमा स्वागत गर्न तयारी भइरहेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले तयारी पूरा भएको ज...
Suvadin Desk   335   0
Mar 09, 2017
एमालेकाे 'मेची महाकाली अभियान' हेटौंडाबाट

संवैधानिक हक कुण्ठित नगरियाेस्ः न्याैपाने

काठमाडौं, फागुन २६ – बिना हातहतियार शान्तिपूर्ण तरिकाले आमसभा तथा जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरेभावर राष्ट्रिय एकता पार्टीले सम्बन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ। चार जनाको ज्यान जाने गरी भएको सप्तरी घटनाका सन्दर्भमा चुरे भावरले सबै पक्षले जिम्मेवार हुनुपर्ने बताएको ह...
Suvadin Desk   432   0
Mar 09, 2017
संवैधानिक हक कुण्ठित नगरियाेस्ः न्याैपाने

एमालेद्वारा सप्तरी घटनामाथि छानबिन माग

काठमाडौं फागुन २५- सप्तरीमा  दुई दिन अगाडि भएको घटना सुनियोजित रुपमा भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्पक्ष  छानबिन गर्न सरकारसँग माग गरेको छ। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपा (एमाले)का सचिव भीम आचार्यले शान्ति पूर्णरुपमा सभा सम्मेलन गर्न पाउने...
Suvadin Correspondent    2.6k   0
Mar 08, 2017
एमालेद्वारा सप्तरी घटनामाथि छानबिन माग

‘माअाेवादी कांग्रेस र एमालेकाे याेजनामा सप्तरी गाेलीकाण्ड’

काठमाडौं, फागुन २५ – मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनामा सप्तरी घटना भएको घटाइएको बताएका छन्। अध्यक्ष यादवले सत्तारूढ माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुको योजनामा नै सप्तरीमा प्रहरीले गोली चलाएको...
Suvadin Desk   430   0
Mar 08, 2017
‘माअाेवादी कांग्रेस र एमालेकाे याेजनामा सप्तरी गाेलीकाण्ड’