Suvadin, Home

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौं, ३० जेठ – पार्टी नेता पुष्पकमल दाहाल प्रचण्ड लगायतले नेकपा माओवादी केन्द्र  परित्याग गरी गएको भन्दै नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ।  ती निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा...
Ukita Dahal   482   0
Jun 13, 2018
नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका निर्णय

अन्याेलमा वाम एकता

काठमाडाैं, २३ माघ – एमाले र माअाेवादी केन्द्रले वाम एकताकाे चाडैँ टुङ्गाे लाग्ने प्रक्रिय भइरहेकाे बताएपनि पार्टी भित्रै विवाद देखिएकाे छ। नेकपा माओवादी केन्द्रका एक नेताले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीसँगक...
Binita Karki   318   0
Feb 06, 2018
अन्याेलमा वाम एकता

बैतडीमा समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा

काठमाडाैं, मंसिर २६ – बैतडीमा प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३ सय २३ मत प्राप्त गरी पहिलो भएको छ।  निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले नेपाली कांग्रेसले २१ हजार २ सय ८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २ सय १२, राप्रपाले चार हजार ८ सय ५० र विवेकशील साझा पार्टीले...
Binita Karki   461   0
Dec 12, 2017
बैतडीमा समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा

पर्वतमा समानुपातिकतर्फकाे मत एमालेकै पक्षमा

काठमाडाैं, मंसिर २६ – पर्वतमा समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ। प्रतिनिधि सभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९ सय ९९ र नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त गरेका छन्। यसैगरी नेकपा (माओवादी केन्द्र)ले ६ हजार ४ सय ४९, विवेकशील स...
Binita Karki   358   0
Dec 12, 2017
पर्वतमा समानुपातिकतर्फकाे मत एमालेकै पक्षमा

समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलाे पार्टी

बागलुङ, मंसिर २६ – बागलुङमा प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा पराजय ब्यहोरेको नेपाली कांग्रेस समानुपातिक प्रणालीमा प्रथम पार्टी बनेको छ। प्रतिनिधि र प्रदेश सभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत प्राप्त गरेकाे हाे। कांग्रेसले प्रतिनिधि सभातर्फ ३५ हजार ६ सय ६८ र नेकपा...
Binita Karki   747   0
Dec 12, 2017
समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलाे पार्टी

विपन्न परिवारलाई पाँच वर्षभित्र लालपुर्जासहितको घर उपलब्ध गराउने

काठमाडाैं, मंसिर ८ – कास्कीमा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। प्रतिवद्धतापत्रमा ‘सुबिधा सम्पन्न पूर्वी कास्कीको आधार–विकासका लागि व्यापक पूर्वाधार’, ‘सामाजिक आर्थिक रुपान्तरणको आधार–पूर्वी कास्कीभरि यातायात...
Binita Karki   450   0
Nov 24, 2017
विपन्न परिवारलाई पाँच वर्षभित्र लालपुर्जासहितको घर उपलब्ध गराउने

माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप

काठमाडौं, मंसिर ८ – रुकुममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते गम्भीर घाइते भएकी छिन्। मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कदा माओवादी केन्द्रका कार्यकर्ताले कांग्र...
Binita Karki   585   2
Nov 24, 2017
माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप