Suvadin, Home

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा (हेर्नुहोस् पूर्णपाठ)

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक  राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई  विधिवत् एकीकरण गरी नेपाल कम्युन...
Suvadin Correspondent   1.3k   0
May 17, 2018
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा (हेर्नुहोस् पूर्णपाठ)

एमाले–माअोवादी एकताको घोषणा अाज गरिँदै

काठमाडौं, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ।  बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन...
Umesh Dahal   617   0
May 17, 2018
एमाले–माअोवादी एकताको घोषणा अाज गरिँदै

'पार्टी एकताको मिति घोषणा गर्न' एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौं, २ जेठ – पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवास...
Suvadin Correspondent   1k   0
May 16, 2018
'पार्टी एकताको मिति घोषणा गर्न' एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौं, २ जेठ – पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्।  दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिए...
Umesh Dahal   708   0
May 16, 2018
एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः प्रचण्ड

काठमाडौं, २६ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताए। बुधबार बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दा...
Jiwan Poudyal   452   0
May 09, 2018
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः प्रचण्ड

अाहुतिको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी घोषणा

काठमाडौं, २२ वैशाख – नेकपा माओवादी केन्द्र परित्याग गरेका प्रभावशाली नेता विश्वभक्त दुलाल अाहुतिको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ।  अाहुतिले आज जारी गरेको विज्ञप्तिमा सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्...
Suvadin Correspondent   1k   0
May 05, 2018
अाहुतिको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी घोषणा

एमाले-माओवादी आन्तरिक छलफलमा, पार्टी एकतासहितका एजेण्डा

काठमाडौं, १९ वैशाख – एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यका लागि आन्तरिक छलफल सुरु गरेका छन्। एकताका विषयमा छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक सिंहदरबार तथा माओवादी केन्द्रको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। आजै साँझ ६ बजे एमालेले प्रधानमन्त्री निवा...
Suvadin Correspondent   598   0
May 02, 2018
एमाले-माओवादी आन्तरिक छलफलमा, पार्टी एकतासहितका एजेण्डा

माओवादी केन्द्रकाे अाज आन्तरिक छलफल बस्दै

काठमाडाैं वैशाख १९ – माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे नेकपा एमाले र माओवादी केन्द्रले दुई दलको एकताबारे बुधबार आन्तरिक छलफल गरेका छन्। बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भइरहेको प्रगतिबारे ब्रिफिङ गर्ने माओवादी प्रवक...
Jiwan Poudyal   480   0
May 02, 2018
माओवादी केन्द्रकाे अाज आन्तरिक छलफल बस्दै

एमाले–माअोवादी एकताका विषयमा प्रचण्डले गरे यस्तो खुलाशा

काठमाडौं, १८ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताएका छन्।  नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको जनाउँदै प्रचण्डले केही दिनभित्रै त्यसलाई ठोस निष्कर्षमा पुर्याउछौँ र...
Suvadin Correspondent   729   0
May 01, 2018
एमाले–माअोवादी एकताका विषयमा प्रचण्डले गरे यस्तो खुलाशा

एमाले–माअोवादी एकता प्रक्रिया अन्तिम बिन्दुमाः प्रचण्ड

काठमाडौं ९ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया अन्तिम बिन्दुमा पुगेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ६९औं स्थापना दिवसका अवसरमा पार्टी एकता संयोजन समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रचण्डले छिटै नया...
Suvadin Correspondent   761   0
Apr 22, 2018
एमाले–माअोवादी एकता प्रक्रिया अन्तिम बिन्दुमाः प्रचण्ड

एकता प्रक्रिया के भइरहेको छ? एकीकरणको मितिबारे यस्तो छ माओवादी केन्द्रको धारणा

काठमाडौं, ९ वैशाख – नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको प...
Suvadin Correspondent   516   0
Apr 22, 2018
एकता प्रक्रिया के भइरहेको छ? एकीकरणको मितिबारे यस्तो छ माओवादी केन्द्रको धारणा

ओली र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति?

काठमाडौं, ३ वैशाख – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ।  प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको...
Suvadin Correspondent   482   0
Apr 16, 2018
ओली र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति?

एमाले–माओवादी केन्द्र एकता संयोजन समितिको बैठक जारी

काठमाडौं, चैत २२ – एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।  यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रति...
Suvadin Correspondent   736   0
Apr 05, 2018
एमाले–माओवादी केन्द्र एकता संयोजन समितिको बैठक जारी

एमाले–माओवादी एकता संयोजन समितिको बैठक अाज बस्दै

काठमाडौं, चैत २० – सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ।  यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो...
Suvadin Correspondent   716   0
Apr 03, 2018
एमाले–माओवादी एकता संयोजन समितिको बैठक अाज बस्दै

प्रचण्डकाे प्रष्टाेक्ति, 'हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं'

काठमाडौं, चैत ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्...
Suvadin Correspondent   901   0
Mar 17, 2018
प्रचण्डकाे प्रष्टाेक्ति, 'हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं'

राष्ट्रपतिको निर्वाचनको मतदान सम्पन्न

काठमाडाैं, फागुन २९– राष्ट्रपतिको निर्वाचनको मतदान सकिएको छ। राष्ट्रपतिको निर्वाचनमा प्रदेश सभाका ५ सय ५० मध्ये ५ सय ३६ मतदान गरे जना सांसदले मतदान प्रकृयामा भाग लिएका छन्। १३ जना सांसद अनुपस्थित रहे। प्रदेश सभाबाट निर्वाचित दीपक मनाङेले भने राष्ट्रिपति निर्वाचनमा मतदान गर्न पाएनन्। उनी ज्य...
Umesh Dahal   398   0
Mar 13, 2018
राष्ट्रपतिको निर्वाचनको मतदान सम्पन्न

केही दिनभित्रै सरकार विस्तार हुन्छः प्रचण्ड

काठमाडौं, फागुन २९ –पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताएका छन्। संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आ...
Jiwan Poudyal   307   0
Mar 13, 2018
केही दिनभित्रै सरकार विस्तार हुन्छः प्रचण्ड

नारीवाद, मार्क्सवादी नारीवाद र महिला मुक्ति आन्दोलनको प्रवृति

सत्य पहाडी एउटा काल खण्ड थियो, त्यो बेला समाजमा मातृसत्ता थियो, (देविदेवताको काल)। श्रम विभाजन र निजी सम्पतिको थालनीसँगै क्रमश मातृसत्ताको ठाउँ पितृसत्ताले लियो। पितृसत्ताले महिला जैविक हिसावले कमजाेर हुने भनि व्याख्या गरियो। बाैद्धिक हिसाबले पनि कमजाेर हुन्छन् भनि दोस्रो तहमा राख्ने भन...
Suvadin Correspondent   3.8k   0
Mar 08, 2018
नारीवाद, मार्क्सवादी नारीवाद र महिला मुक्ति आन्दोलनको प्रवृति

पार्टी एकता कार्यदलको प्रतिवेदन प्रतिवेदन लेखन जारी

काठमाडौं, फागुन २४ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ। केन्द्रका नेता एवम् गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि २ अलगअलग उपसमि...
Umesh Dahal   1.3k   0
Mar 08, 2018
पार्टी एकता कार्यदलको प्रतिवेदन प्रतिवेदन लेखन जारी

'जनयुद्ध नेपाली महिला अान्दाेलनका लागि काेशेढुंगा'

काठमाडाैं, फागुन १५ – नेकपा माअाेवादी केन्द्रका प्रभावशाली नेतृहरूले जनयुद्ध महिलालार्इ अधिकार सम्पन्न बनाउनका लागि विश्वमै नयाँ कीर्तिमान कायम गरेकाे बताएका छन्।  काठमाडाैंकाे पद्मकन्या क्याम्पसमा अायाेजित 'जनयुद्ध र महिला' विषयक अन्तरक्रियालार्इ सम्बाेधन गर्दै माअाेवादी नेतृह...
Umesh Dahal   3.1k   0
Feb 27, 2018
'जनयुद्ध नेपाली महिला अान्दाेलनका लागि काेशेढुंगा'

'केचनादेखि कञ्चनजंघासम्म' अभियान नै शुरु गर्नुपर्छः धर्मशिला

काठमाडाैं, फागुन १५ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र सबैभन्दा होचो भू–भाग केचनाकवलसँगै पूर्वका कयाैं पर्यटकीयस्थल अार्थिकाेपार्जकका दृष्टिले अन्त्यन्तै सम्भावना बोकेका छन्। त्यसैले पूर्वमा पर्यटन प्रर्वद्धन गर्नका लागि फेरि बहस शुरू भएको छ। नेकपा माओवादी केन्द्रकी प्रभावशाली न...
Kusum Poudyal   1.3k   0
Feb 27, 2018
'केचनादेखि कञ्चनजंघासम्म' अभियान नै शुरु गर्नुपर्छः धर्मशिला

प्रचण्डले प्रधानमन्त्रीलार्इ बुझाए मन्त्रीहरूकाे नाम, अपरान्ह ४ बजे शपथ

काठमाडौं, फागुन १४ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार विस्तारका विषयमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री...
Ukita Dahal   539   0
Feb 26, 2018
प्रचण्डले प्रधानमन्त्रीलार्इ बुझाए मन्त्रीहरूकाे नाम, अपरान्ह ४ बजे शपथ

यसरी निर्माण हुँदैछ एमाले र माअाेवादीकाे राजनीतिक–सांगठनिक प्रतिवेदन

काठमाडौं, फागुन १० – पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।  एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने लगायत एकीकरणका...
Suvadin Correspondent   584   0
Feb 22, 2018
यसरी निर्माण हुँदैछ एमाले र माअाेवादीकाे राजनीतिक–सांगठनिक प्रतिवेदन

एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक अाज बस्दै

काठमाडाैं, फागुन १० – एकताको आधारमा सहमत बनेका एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको बैठकमा संगठनात्मक र सैद्धान्तिक आधारमा छलफल हुने बताइएकाे छ। पार्टी एकता सम्बन्धि संगठनात्मक तथा सैद्धान्तिक आधार तयार पार्न गठ...
Kusum Poudyal   452   0
Feb 22, 2018
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक अाज बस्दै

एमाले–माओवादी एकता कार्यदलले आजदेखि काम शुरु गर्दै

काठमाडौं, फागुन ९ –  एमाले र माओवादी केन्द्रले पार्टी एकिकरणको लागि गठन गरेको २ वटा कार्यदलले बुधबादेखि काम थाल्ने भएका छन्। पार्टी एकिकरणको लागि ७ बुँदे सहमती भएसँगै गठन भएको राजनीतिक कार्यदल तथा विधान र संगठनात्मक कार्यदलले बुधबारदेखि काम गर्न लागेको हो। विधान र संगठनात्मक...
Kusum Poudyal   553   0
Feb 21, 2018
एमाले–माओवादी एकता कार्यदलले आजदेखि काम शुरु गर्दै

एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमाः प्रचण्ड

बर्दिवास, फागुन ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अबको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसक...
Suvadin Correspondent    561   0
Feb 17, 2018
एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमाः प्रचण्ड

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता, यस्ताे छ छलफलकाे विषय

भक्तपुर, फागुन ५ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा शनिबार भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको छ...
Suvadin Correspondent    887   0
Feb 17, 2018
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता, यस्ताे छ छलफलकाे विषय

माओवादीले आज जनयुद्ध दिवस मनाउँदै

काठमाडौं, १ फागुन –  माओवादीका विभिन्न घटकले मंगलबार जनयुद्ध दिवस मनाउँदैछन्। सशस्त्र जनयुद्ध शुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्...
Kusum Poudyal   487   0
Feb 13, 2018
माओवादीले आज जनयुद्ध दिवस मनाउँदै

एमाले–माओवादी एकता निर्णायक माेडमा, प्रचण्ड र अाेलिबीच भयाे यस्ताे सहमति

काठमाडौंफ २९ माघ  – निकै चासोका साथ हेरिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको टुंगो लागेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको एक्ला एक्लै भएको भेटवार्ताले पार्टी एकताको टुंगो लगाएको हो। सोमबार भएको ‘वान–टु–वा...
Kusum Poudyal   556   0
Feb 12, 2018
एमाले–माओवादी एकता निर्णायक माेडमा, प्रचण्ड र अाेलिबीच भयाे यस्ताे सहमति

ओली र प्रचण्डबीच तीन घण्टा वान टु वान वार्ता, यस्ताे छ निर्णय

काठमाडाैं २९ माघ– नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच साेमबार बिहान  ‘वान टु वान’ वार्ता भएको छ। ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो। साेमबारको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने ब...
Jiwan Poudyal   508   0
Feb 12, 2018
ओली र प्रचण्डबीच तीन घण्टा वान टु वान वार्ता, यस्ताे छ निर्णय