Suvadin, Home

रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव, भरतपुर महानगर वर्षकै उत्कृष्ट

पवन खरेल, चितवन, माघ २९ – नेकपा माअाेवादी केन्द्रकी नेतृ रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव स्वरुप चितवनकाे भरतपुर महानगरपालिका यस वर्षका लागि 'उत्कृष्ट नगरपालिका' भएकाे छ। रेणु दाहालकाे नेतृत्वमा रहेको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट नगर घाेषित भएकाे हाे। नगर विकास काेषले गरेक...
Pawan Kharel   559   0
Feb 12, 2018
रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव, भरतपुर महानगर वर्षकै उत्कृष्ट

जथाभावी विदेशी लगानी भित्रिए राष्ट्रिय अर्थतन्त्र धरासायी हुन्छः प्रचण्ड

चितवन, माघ २७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहाँ पनि जसरी पनि विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुने बताएका छन्।  नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४आैं साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलान्यास समारोहलाई रामनगरमा सम्बोधन...
Suvadin Correspondent    388   0
Feb 10, 2018
जथाभावी विदेशी लगानी भित्रिए राष्ट्रिय अर्थतन्त्र धरासायी हुन्छः प्रचण्ड

प्रदेश नम्बर–३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

काठमाडाैं, माघ २७ – प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले आज आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ। हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो। सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङको नाम तय भएको छ।...
Jiwan Poudyal   399   0
Feb 10, 2018
प्रदेश नम्बर–३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

एमाले–माअाेवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै, यस्ताे छ एजेण्डा

काठमाडौं, माघ २६ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प...
Umesh Dahal   538   0
Feb 09, 2018
एमाले–माअाेवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै, यस्ताे छ एजेण्डा

वैचारिक मतैक्यता गरी पार्टी एकता गर्ने एमाले–माअाेवादी निर्णय

काठमाडौं, माघ २५ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचन...
Ukita Dahal   613   0
Feb 08, 2018
वैचारिक मतैक्यता गरी पार्टी एकता गर्ने एमाले–माअाेवादी निर्णय

'गाेपाल किराती पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर...'

विराटनगर, माघ २५ – नेकपा माअाेवादी केन्द्रका प्रभावशाली नेता गाेपाल किराती एमालेसँगकाे पार्टी एकताका विषयमा गम्भीर बहस चलाइरहेका छन्। कतिपयले चाहिँ गाेपाल किरातीले पार्टी पुनर्गठन शुरू गरेकाे टिप्पणी गरिरहेका छन्। के हाे त वास्तविकता? 'यस्ताे केही हाेइन, कामरेड गाेपाल किराती पनि माअाेवा...
Ukita Dahal   539   0
Feb 08, 2018
'गाेपाल किराती पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर...'

राष्ट्रियसभा निर्वाचनः प्रदेश–१ का दुवै पदमा एमाले विजयी

विराटनगर, २४ माघ – प्रदेश नम्बर–१ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि भएको निर्वाचनमा दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। विराटनगरस्थित वीरेन्द्रसभा गृहमा बुधबार अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रति...
Jiwan Poudyal   389   0
Feb 07, 2018
राष्ट्रियसभा निर्वाचनः प्रदेश–१ का दुवै पदमा एमाले विजयी

जनयुद्धकाे माेर्चादेखि राष्ट्रिय सभासम्मः प्रगतिशील योद्धाको प्रेरक संघर्ष

काठमाडौं, १९ माघ – ट्याम्के पहाड रक्ताम्यै भई रोइरहेछ। मकालु र कञ्चनजंघा टोलाई रहेछ। गाउँ–गाउँमा लालसेनाको भर्ती खुलेको छ। लालकिल्ला बनाउँदै अरुण बगेको छ। अरुण तरेर नाना, तमोर तरेर आयौं हामी वीरताको गाथा कोरेर। वि.सं. २०६० सालतिर भोजपुरको मोर्चातर्फ अघि बढ्दै गर्दा माओवादी...
Umesh Dahal   1.5k   0
Feb 02, 2018
जनयुद्धकाे माेर्चादेखि राष्ट्रिय सभासम्मः प्रगतिशील योद्धाको प्रेरक संघर्ष

राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन

काठमाडौं, १६ माघ – नेकपा एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ।  पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष क...
Kusum Poudyal   305   0
Jan 30, 2018
राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन

वाम एकतालाई कसैले रोक्न सक्दैन: याेगेश भट्टराई

तेह्रथुम, १६ माघ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन्। तेह्रथुमा भएकाे पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि हट्नै नसक्ने बताएका हुन्। उनले दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्ट...
Kusum Poudyal   915   0
Jan 30, 2018
वाम एकतालाई कसैले रोक्न सक्दैन: याेगेश भट्टराई

गाउँपालिका अध्यक्ष गुप्तालाई ज्यान मार्ने धम्की

नवलपरासी, १६ माघ – नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ।  एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिएका छन्। ...
Kusum Poudyal   389   0
Jan 30, 2018
गाउँपालिका अध्यक्ष गुप्तालाई ज्यान मार्ने धम्की

पार्टी एकता र सरकार गठन सँगसँगैः प्रचण्ड

धनगढी, १५ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताएका छन्। कैलालीको भजनीमा साेमबारदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षे...
Ukita Dahal   367   0
Jan 29, 2018
पार्टी एकता र सरकार गठन सँगसँगैः प्रचण्ड

एमाले र माअाेवादी अध्यक्षबीच पाँच घण्टा 'वान टु वान' छलफल, यस्ताे छ सहमति

काठमाडौं, १५ माघ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुर्याउने सहमति गरेका छन्।  ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा उक्त सहमति भएको हो।  राष्ट्रियसभा निर्वाचनको मिति नजिकिए...
Suvadin Correspondent    334   0
Jan 29, 2018
एमाले र माअाेवादी अध्यक्षबीच पाँच घण्टा 'वान टु वान' छलफल, यस्ताे छ सहमति

देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने: अध्यक्ष दाहाल

काठमाडौं, १२ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।  अध्यक्ष दाहालले भने–'युवा विद्यार्थी भनेका आफैँमा जिज...
Binita Karki   362   0
Jan 26, 2018
देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने: अध्यक्ष दाहाल

मञ्चकाे अध्यक्षमा नेपाली कांग्रेसका उप्रेती निर्वाचित

झापा, ८ माघ – मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका उप्रेतीले वामगठबन्धनका उम्मेद्वार मेघनाथ खड्कालाई ३३ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उप्रेतीले ८ सय ४५ मत प...
Debu Baniya   814   24
Jan 22, 2018
मञ्चकाे अध्यक्षमा नेपाली कांग्रेसका उप्रेती निर्वाचित

एमाले–माअाेवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै

काठमाडौं, ७ माघ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्ने भएकाे छ। एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे बालकाेटमा अपरान्ह ३ बजे बैठक बस्दै छ। एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता टुंगो लगाउन कार्यदल गठन गर्ने तयारी गरेको छ। राष्ट्रियसभा चुनावको तय...
Suvadin Correspondent    632   0
Jan 21, 2018
एमाले–माअाेवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै

शुक्रबार प्रदेश सांसदलाई प्रमाणपत्र दिइने, एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

काठमाडौं, ४ माघ – निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको औपचारिक नतिजा सार्वजनिक गरेको छ। आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको २ सय २० सिटमा निर्वाचित सांसदको नाम सार्वजनिक गरेको हो। निर्वाचित सदस्यलाई आयोगले शुक्रबार प्रमाणपत्र दिने भएको छ।...
Kusum Poudyal   484   0
Jan 18, 2018
शुक्रबार प्रदेश सांसदलाई प्रमाणपत्र दिइने, एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

‘असहाय, अनाथ र सडक बालबालिकाको पहिचान सुनिश्चित होस्’

काठमाडौं, २ माघ – सेल्टर आश्रय नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ। सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले मंगलबार बिहान पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष...
Ukita Dahal   2.3k   6
Jan 16, 2018
‘असहाय, अनाथ र सडक बालबालिकाको पहिचान सुनिश्चित होस्’

जनयुद्धमा जेल परिन्, श्रीमानकाे हत्या भयो, तर रोकिएनन् क्रान्तिकारी पाइलाहरू!

काठमाडौं, ३० पुस – चर्चित अमेरिकी लेखक तथा साहित्यकार ह्यारिएट बीचेर स्टोएले भनेकी छन् – ‘महिलाहरु नै समाजको वास्तविक वास्तुकार (आर्किटेक्टस्) हुन्।’ स्टोएले भनेझैं वास्तवमा घर, परिवार हुँदै समाज निर्माणमा महिलाहरुको बहुआयामिक योगदान मानव सभ्यताको शुरुवातबाटै हुँदै आएको छ। पू...
Ashok Adhikari   1.8k   0
Jan 14, 2018
जनयुद्धमा जेल परिन्, श्रीमानकाे हत्या भयो, तर रोकिएनन् क्रान्तिकारी पाइलाहरू!

वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठक अाज, सीट ४०/६० मै विभाजन गरिने

काठमाडौं, ३० पुस – राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठन लगायत विषयमा मापदण्ड तयार गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको संयुक्त कार्यदलको बैठक अाइतबार बस्दै छ। दुई दलबीच एकीकरण र गठबन्धनका गर्दाका समयमा भएका सहमतिलाई आधार मानेर गृहकार्य गरिरहेको कार्यदलको बैठक बस्न लागेको...
Kusum Poudyal   343   0
Jan 14, 2018
वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठक अाज, सीट ४०/६० मै विभाजन गरिने

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै पत्र बुझाएर सरकारबाट हट्याे माओवादी केन्द्र!

काठमाडौं, २८ पुस – नेकपा माओवादी केन्द्र औपचारिक रुपमै शुक्रबारदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ता...
Ukita Dahal   917   1
Jan 12, 2018
प्रधानमन्त्रीलाई धन्यवाद दिँदै पत्र बुझाएर सरकारबाट हट्याे माओवादी केन्द्र!

वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठकमा सिट बाँड्फाँडकाे विषयमा छलफल, पार्टी एकता अन्तिम चरणमा

काठमाडौं, २८ पुस – शुक्रबार एमाले र माओवादी केन्द्रकाे कार्यदलकाे सिंहदरबारमा बैठक बसेकाे छ। एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो। राष्ट्रिय सभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित कार्यदलले सिट बाँडफाँटका मुख्य ४ आधार...
Binita Karki   324   0
Jan 12, 2018
वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठकमा सिट बाँड्फाँडकाे विषयमा छलफल, पार्टी एकता अन्तिम चरणमा

प्रा.डा. केसी र माअाेवादी आन्दोलनमा के फरक छ?

बिबि खराल यही लोकतन्त्र र गणतन्त्र निमित्त शहीद हुने र जिउँदा शहीद हुने माओवादी आन्दोलनको सम्मान नहुने देश यही हो । माअाेवादीका धेरै युद्धा जसले आफ्नो जीवन नेपाली समाजको न्याय र मुक्तिका लागि लढे, उनै र उनी जस्ता  योद्धाहरु यहाँ  जेल जान कोच्न पठाउने न्यायालय पनि यही देशकै हो।  व...
Suvadin Correspondent    644   0
Jan 11, 2018
प्रा.डा. केसी र माअाेवादी आन्दोलनमा के फरक छ?

माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाउँदै

काठमाडौं, २७ पुस – नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन्।  विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको पार्टीले जनाएको छ। विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको ज...
Ukita Dahal   269   0
Jan 11, 2018
माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाउँदै

माअाेवादी अध्यक्ष प्रचण्ड र मसाल महामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं, २७ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका सन्दर्भमा छलफल भएकाे छ। साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा पनि नेताद्वयबीच छलफल भएको छ। अध्यक्ष प्रचण्ड र सिंहलाई भेट्न शुक्...
Suvadin Correspondent    490   0
Jan 11, 2018
माअाेवादी अध्यक्ष प्रचण्ड र मसाल महामन्त्री सिंहबीच भेटवार्ता

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा शुरू

काठमाडाैं, २५ पुस – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा शुरु भएकाे छ। बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा अाेली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गाैतम, र्इश्वर पाेखरेल सहभागी रहेका छन्। नेकपा माअाेवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पक...
Suvadin Correspondent    558   0
Jan 09, 2018
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा शुरू

अाेली बैंकक जानुअघि नै पार्टी एकतालार्इ अन्तिम रुप दिइने

काठमाडाैं, २४ पुस –  एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन्। वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो। ओलीनिवास बालकोटमा...
Suvadin Correspondent    401   0
Jan 08, 2018
अाेली बैंकक जानुअघि नै पार्टी एकतालार्इ अन्तिम रुप दिइने

यस्ताे छ एमाले र माअाेवादी एकता लम्बिनुकाे कारण

काठमाडाैं, २४ पुस – सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष क...
Suvadin Correspondent    396   0
Jan 08, 2018
यस्ताे छ एमाले र माअाेवादी एकता लम्बिनुकाे कारण

एमाले अध्यक्ष अाेली र माअाेवादी प्रचण्डबीच भेट, यस्ताे छ निर्णय!

काठमाडाैं, २३ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ। अाेली निवास बालकोट भएकाे भेटवार्तामा सरकार गठन र पार्टी एकताका विषयमा कुराकानी भएकाे छ। अाेलीका प्रेस संयाेजक चेतन अधिकारीका अनुसार डेढ घण्टा  लामाे छ...
Umesh Dahal   1.1k   0
Jan 07, 2018
एमाले अध्यक्ष अाेली र माअाेवादी प्रचण्डबीच भेट, यस्ताे छ निर्णय!

प्रवासी मजदुरको हकहित र न्यायको पक्षमा लड्ने खरालकाे उद्घाेष

कतार, २३ पुस – नेकपा माओवादी केन्द्रको प्रवासी संगठन जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको सनैया क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा कतार पुगेका पार्टीका युवा नेता बिबी खरालले एमालेसँग पार्टी एकता करिब–करिब टुंगिएको बताएका छन्। पार्टी एकता सम्मानजनक हुने र पार्टीको नेतृत्व माअाेवा...
Pawan Kharel   578   0
Jan 07, 2018
प्रवासी मजदुरको हकहित र न्यायको पक्षमा लड्ने खरालकाे उद्घाेष