Suvadin, Home

एमाले र माओवादीले वैशाख १० गते पार्टी एकता घोषणा गर्ने

काठमाडाैं, चैत ९ – कम्युनिस्ट पार्टी स्थापना दिवसमा एमाले र माओवादी केन्द्रले वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएकाे छ। उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रूप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन्। ‘एकताको खाकासम्बन्धी काम सकिए दिवस नै कुर्नुपर्छ भन्ने छैन, अघि नै पनि गर्न सकिन...
Umesh Dahal   629   0
Mar 23, 2018
एमाले र माओवादीले वैशाख १० गते पार्टी एकता घोषणा गर्ने

राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं, ४ चैत – राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन्। केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली कांग्रेसका उम्मेदवार वृन्दादेवी आलेको पक्षमा ११ मत परेको थियो। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवा...
Jiwan Poudyal   356   0
Mar 18, 2018
राष्ट्रिय सभाको उपाध्यक्षमा दाहाल निर्वाचित

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, चैत १ – मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा भएको उक्त भेटमा नेकपा एमाले र केन्द्रबाट थप गरिने मन्त्रीका...
Jiwan Poudyal   340   0
Mar 15, 2018
प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

काठमाडौं, फागुन २७ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। संसदीय दलको आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदा...
Jiwan Poudyal   259   0
Mar 11, 2018
प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाउने प्रचण्डको प्रष्टोक्ति

काठमाडौं, फागुन २२ – नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताएका छन्।  प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्नक्रममा प्रचण्डले संविधानसभाबाट निर्माण भएको...
Ukita Dahal   417   0
Mar 06, 2018
संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाउने प्रचण्डको प्रष्टोक्ति

दुई दलका सांसदको प्रशिक्षण शुरु

काठमाडौं, फागुन १९ – सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपामाओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ। संसदमा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ...
Jiwan Poudyal   427   0
Mar 03, 2018
दुई दलका सांसदको प्रशिक्षण शुरु

बन्द उद्योग पुनःसञ्चालनमा ल्याउने उद्योगमन्त्री यादवको उद्घोष

धनुषा, फागुन १८ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका छन। नेकपा माओवादी केन्द्र धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मा...
Jiwan Poudyal   299   0
Mar 02, 2018
बन्द उद्योग पुनःसञ्चालनमा ल्याउने उद्योगमन्त्री यादवको उद्घोष

देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँः प्रचण्ड

नवलपरासी, फागुन १७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताएका छन्।  नवलपरासीमा अायोजित कार्यक्रममा माअोवादी अध्यक्ष दाहालले भने – 'अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशम...
Umesh Dahal   3k   1
Mar 01, 2018
देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँः प्रचण्ड

मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौं, फागुन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै सोमबार नै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ। यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधे...
Jiwan Poudyal   237   0
Feb 26, 2018
मन्त्रिमण्डल विस्तार हुँदै

प्रचण्डकाे सम्पर्क कार्यालय हाकिमचोकमा

चितवन,फागुन १३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन। चितवन क्षेत्र नम्बर–३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्...
Jiwan Poudyal   360   0
Feb 25, 2018
प्रचण्डकाे सम्पर्क कार्यालय हाकिमचोकमा

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछः प्रदीप ज्ञवाली

काठमाडौं, फागुन ८ – नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएको छ।  रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आक...
Umesh Dahal   719   0
Feb 20, 2018
बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछः प्रदीप ज्ञवाली

पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौं, फागुन ७ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो। आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै...
Umesh Dahal   517   0
Feb 19, 2018
पार्टी एकता संयोजन समितिको बैठक जारी

वामगठबन्धनकाे एकता प्रक्रिया सैद्धान्तिक बहसमा प्रवेश

काठमाडाैं, फागुन ६ – एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा सैद्धान्तिक बहसले प्रवेश पाएसँगै त्यसमा विमतिका खबरहरू आएका छन्। पथप्रदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद, लेनिनवाद दुबै दलले मानेका छन्। तर, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादमा सहमति जुट्न नसकेको बताइ...
Binita Karki   592   0
Feb 18, 2018
वामगठबन्धनकाे एकता प्रक्रिया सैद्धान्तिक बहसमा प्रवेश

अध्यक्ष प्रचण्ड संसदीय दलका नेता निर्वाचित

काठमाडौं, फागुन ६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाइतबार पार्टीको संसदीय दलको नेतामा चुनिएका छन्। माओवादी केन्द्र संसदीय दलको शनिबार बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी माअाेवादी श्राेतले जानकारी दिएकाे छ। बैठकले...
Umesh Dahal   316   0
Feb 18, 2018
अध्यक्ष प्रचण्ड संसदीय दलका नेता निर्वाचित

प्रदेश नम्बर ६ का लागि माओवादीलाई मुख्यमन्त्री छनोटमा सकस

सुर्खेत, २३ माघ– प्रदेश नम्बर ६ मा नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ। प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला–क का सांसद नरेश भण्डारी र कालीकोट–ख का सांसद महेन्द्रबहादुर शाहीबीच निकै प्रतिस्पर्दा चलिरहेको छ। दुवै संसद...
Ukita Dahal   287   0
Feb 06, 2018
प्रदेश नम्बर ६ का लागि माओवादीलाई मुख्यमन्त्री छनोटमा सकस

केही दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा: प्रचण्ड

काभ्रे, १८ माघ – नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले बिहीबार काभ्रेको महाभारत गाउँपालिकाले गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना कार्यक्रममा  प्रतिक्रियावादीहरु सल्बलाएका कारण एकता छिटो गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। अध्यक्ष प्रचण्डले वामपन्थी ए...
Ukita Dahal   320   0
Feb 01, 2018
केही दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा: प्रचण्ड

'बाँकी रहेका सपना कलमका माध्यमबाट पूरा गर्नेछाैं': प्रचण्ड

काठमाडौं, १५ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्। वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँ...
Ukita Dahal   452   0
Jan 29, 2018
'बाँकी रहेका सपना कलमका माध्यमबाट पूरा गर्नेछाैं': प्रचण्ड

माओवादी केन्द्रका उम्मेदवार तय

काठमाडौं, ९ माघ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा मंगलबार बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको...
Umesh Dahal   459   0
Jan 23, 2018
माओवादी केन्द्रका उम्मेदवार तय

प्रदेश–६ को मुख्यमन्त्री पद माओवादीलाई नछोड्ने एमालेकाे निर्णय

काठमाडौं, ८ माघ – नेकपा एमालेले प्रदेश–६ को मुख्यमन्त्री पद माओवादीलाई नछोड्ने बताएको छ। प्रदेश ६ मा एक्लै सरकार बनाउन सक्ने सदस्य संख्या आफूहरुसँग भएको भन्दै एमाले प्रदेश नम्बर–६ को मुख्यमन्त्री पद नछोड्ने निर्णय गरेको हो। साेमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको...
Ukita Dahal   271   0
Jan 22, 2018
प्रदेश–६ को मुख्यमन्त्री पद माओवादीलाई नछोड्ने एमालेकाे निर्णय

एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटाउदै अध्यक्ष ओली र दाहाल 

काठमाण्डौं, ८ माघ – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले स्वीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिश...
Ukita Dahal   264   0
Jan 22, 2018
एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटाउदै अध्यक्ष ओली र दाहाल 

वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठकमा सिट बाँड्फाँडकाे विषयमा छलफल, पार्टी एकता अन्तिम चरणमा

काठमाडौं, २८ पुस – शुक्रबार एमाले र माओवादी केन्द्रकाे कार्यदलकाे सिंहदरबारमा बैठक बसेकाे छ। एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो। राष्ट्रिय सभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित कार्यदलले सिट बाँडफाँटका मुख्य ४ आधार...
Binita Karki   324   0
Jan 12, 2018
वाम गठबन्धन संयुक्त कार्यदलकाे बैठकमा सिट बाँड्फाँडकाे विषयमा छलफल, पार्टी एकता अन्तिम चरणमा

एमाले–माओवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै

काठमाडौं २५ पुस, – मंगलबार नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ। बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बताइएकाे छ। बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले जानकारी दिएका...
Umesh Dahal   413   0
Jan 09, 2018
एमाले–माओवादी एकता संयाेजन समितिकाे बैठक अाज बस्दै

माअाेवादी स्थायी समिती बैठक अाज साँझसम्म बस्ने

काठमाडाैं, २४ पुस – नेकपा माअाेवादी केद्रकाे स्थायी कमिटीकाे बैठक साेमबार बेलुका सम्म बस्ने भएकाे छ। माअाेवादी केन्द्रकी नेत्री पम्फा भुसालका अनुसार दिउँसाे बस्ने भनिएकाे बैठक ढिलै भए पनि साेमबार नै बस्ने छ। एमाले अध्यक्ष अाेली र माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अाइतबार पार्टी एक...
Umesh Dahal   417   0
Jan 08, 2018
माअाेवादी स्थायी समिती बैठक अाज साँझसम्म बस्ने

एमालेले किन असहमति जनायाे?

काठमाण्डौं, २० पुस – प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई दिन पाँच दल सहमत बनेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएकाे सर्वदलीय बैठकले सरकारलाई अधिकार दिन सहमति जनाएका हुन्। तर, वाम गठबन्धनका नेताहरुले राजनीतिक सहमति दिन अस्वीकार गरेका छन्। प्रधानमन्त्री देउव...
Kusum Poudyal   556   0
Jan 04, 2018
एमालेले किन असहमति जनायाे?

प्रधानमन्त्री देउवा र माअोवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, राष्ट्र सभा र राजनीतिक अवस्थाकाे बारेमा छलफल

काठमाडौं, १८ पुस – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रिय...
Umesh Dahal   819   0
Jan 02, 2018
प्रधानमन्त्री देउवा र माअोवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, राष्ट्र सभा र राजनीतिक अवस्थाकाे बारेमा छलफल

वाइसिएलद्वारा अध्यक्ष ओलीलाई छिटो पार्टी एकता गर्न आग्रह

भक्तपुर, ३ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ।आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह...
Umesh Dahal   459   0
Dec 18, 2017
वाइसिएलद्वारा अध्यक्ष ओलीलाई छिटो पार्टी एकता गर्न आग्रह

काँग्रेस चुनाव प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

भीमदत्तनगर, कात्तिक १२ — आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ।  कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि...
Santosh Raj Panday   726   0
Oct 29, 2017
काँग्रेस चुनाव प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, कात्तिक १२ —  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन्।  डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका...
Santosh Raj Panday   932   0
Oct 29, 2017
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

बागलुङ, कात्तिक ६ — आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।  नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ। प्र...
Santosh Raj Panday   1.2k   2
Oct 23, 2017
गठबन्धनसँग एक्लै भिड्दै काँग्रेस

भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी

गोरखा,  कात्तिक ६ — गोरखा २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन्। श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन्।  गोरखा २ वामपन्थी क्रान्तिकारीक...
Santosh Raj Panday   982   6
Oct 23, 2017
भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी