Suvadin, Home

प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

काठमाडौ,७ माघ-लामो समयदेखि बढुवाको लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ। गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आक...
Dammar Giri   394   0
Jan 21, 2019
प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न समितिको निर्देशन

काठमाडौं, असोज ९ – संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई समितिको बैठकले सरकारलाई चाइना गेजुवा वाटर एन्ड पावर ग्रु...
Dammar Giri   246   0
Sep 25, 2017
बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न समितिको निर्देशन

देशभरका चिकित्सकहरु आन्दोलनमा, गोविन्द केसीले दिए कडा चेतावनी

काठमाडौं, असोज ८ – प्रा. डा.गोविन्द केसीले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको सरकारी निर्णयलाई दुर्भाग्यपूर्ण भएको बताएका छन्। डा. केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिकित्सक संघको विरोध कार्यक्रमपछि सरकारले दुरुस्त त्यस्तो निर्णय...
Dammar Giri   341   0
Sep 24, 2017
देशभरका चिकित्सकहरु आन्दोलनमा, गोविन्द केसीले दिए कडा चेतावनी

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए, चिकित्सकले क्षतिपूर्ती तिनुपर्ने

काठमाडौं, असोज २–चिकित्सकको लापरवाहीबाट पछिल्लो समय बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकले यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको छ। चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकबाट नै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी हो। मन...
Dammar Giri   268   1
Sep 18, 2017
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए, चिकित्सकले क्षतिपूर्ती तिनुपर्ने

शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन 

काठमाडौं, भदौ २०–सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरेको हो। विभिन्न दलका प्रतिनिधि, शिक्षाविद्, तथा विश्वविद्यालयका उपकुलपतिहरुको सदस्यतामा आयोग गठन भएका हो।  मंगलबार मुख्...
Dammar Giri   1.5k   3
Sep 05, 2017
शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन 

प्रधानमन्त्रीज्यू म्यादी सरकारकाे नेतृत्व गरेर मनपरी नगर्नुस्

काठमाडौं, भदौ १९ – प्रमुख विपक्षी दल नेकपा एमालेले दीर्घकालीन विषयमा कुनै सम्झौता नगर्न सरकारलाई सचेत गराएको छ। सोमबार संसद्को बैठक शुरु भएलगत्तै एमाले उपाध्यक्ष भीम रावलले विशेष समय लिएर बोल्दै भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको विरोध गरेका हुन्। उनले प्रधानमन्त्रीला...
Dammar Giri   403   0
Sep 04, 2017
प्रधानमन्त्रीज्यू म्यादी सरकारकाे नेतृत्व गरेर मनपरी नगर्नुस्

 अब ७५ हैन ७७ जिल्ला 

काठमाडौं, भदौ ९ –नेपालमा अब ७७ जिल्ला कायम भएका छन्। नेपाल सरकारले रुकुम र नवलपरासीलाई दुई/दुई जिल्ला मानेर जिल्ला समन्वय समिति गठन गरेसँगै ७७ जिल्ला कायम भएका हुन्। मन्त्रिपरिषद बैठकले भदौ ५ गते नवलपरासी र रुकुमका छुट्टाछुट्टै प्रदेशमा परेका भूभागलाई छुट्टाछुट्टै जिल्ला कायम गर्ने निर्णय अ...
Dammar Giri   485   0
Aug 25, 2017
 अब ७५ हैन ७७ जिल्ला 

प्रदेश र संसदको निर्वाचन एकैसाथ मंसिर १० मा

काठमाडाैं, भदाै ५–सरकारले संघीय संसद र प्रदेशको निर्वाचन एकै पटक मंसिर १० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै निर्वाचन मंसिर १० गते एकसाथ गर्ने निर्णय गरेको हो।  केही दिन अघि बसेको तीन दलको बैठकले दुबै निर्वाचन एकै चरणमा गर्ने सहमति गरेअनुरुप सरकारले नि...
Yam Bahadur Bam   333   0
Aug 21, 2017
प्रदेश र संसदको निर्वाचन एकैसाथ मंसिर १० मा

सुविधा रोजेका अस्थायी शिक्षक परीक्षा सार्न अनसनमा 

काठमाडौं, भदौ ४ –आठौं शिक्षा ऐन संशोधनले पूर्णरुप नपाउँदै नवौं शिक्षा ऐन संशोधनका लागि व्यवस्थापिका संसदमा संशोधनका लागि दर्ता भएपछि दश हजार भन्दा बढी  खुल्ला प्रतिष्प्रर्धाबाट शिक्षक बन्न चाहने बन्चित हुने भएका छन्। नवौं संशोधनका लागि व्यवस्थापिका संसदमा संशोधनसहितको प्रस्ताव गएक...
Dammar Giri   1.7k   37
Aug 20, 2017
सुविधा रोजेका अस्थायी शिक्षक परीक्षा सार्न अनसनमा 

अस्थायी शिक्षकका माग पुरा हुने गरि विधेयक संसदमा दर्ता, शिक्षाविद्को विरोध 

काठमाडौं, भदौ २–शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिक–संसदमा दर्ता गरेको छ। बिहीवार दर्ता हुने भनिएको विधेयक शुक्रवार १३ नम्बरमा दर्ता गरिएको हो। सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागि गराउने र असफलहरुलाई सुविधा दिने प्रस्तावसहितको विधेयक संसद सचिवालयमा दर्ता भ...
Dammar Giri   1.6k   18
Aug 18, 2017
अस्थायी शिक्षकका माग पुरा हुने गरि विधेयक संसदमा दर्ता, शिक्षाविद्को विरोध 

पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन 

काठमाडौं, साउन ५– सरकारले पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो। आयोग सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भ...
Dammar Giri   496   0
Jul 20, 2017
पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन 

टीकापुर घटनाका अभियुक्त छुटाउने गृहकार्य

काठमाडौं, जेठ ४– मन्त्रिपरिषदको बिहीबारको बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारीमा रहेको सरकारले हिउँदे अधिवेशन विधिवत् रुपमा अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी...
Suvadin Desk   317   0
May 18, 2017
टीकापुर घटनाका अभियुक्त छुटाउने गृहकार्य

‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडाैं, वैशाख २५ : चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ (ओबीओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने ‘वान बेल्ट वान रोड’  सडक परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेको हो। ...
Suvadin Desk   418   0
May 08, 2017
‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

बरियताको विवादलाई थाँती राख्दै गृहमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा

काठमाडाैं, वैशाख १० - उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि बरियता क्रमको विवादलाई थाँती राख्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्। उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बरीयता क्रममा अगाडि राखेपछि मन्त्रिपरिषद् बैठक नै बहिस्कार गरेका गृहमन्त्री निधि आइतबारको मन...
Suvadin Desk   923   0
Apr 23, 2017
बरियताको विवादलाई थाँती राख्दै गृहमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, वैशाख ७- सरकारले र्धुमुस सुन्तली फाउण्डेसनले निर्माण गरेको महोत्तरी जिल्लाको एकीकृत बस्तीको रजिष्ट्रेसनबापत लाग्ने शुल्क छुट दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महोत्तरी जिल्लाको बर्र्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्ने समयमा लिखित पास गर्दा ला...
Suvadin Desk   732   0
Apr 20, 2017
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

मन्त्रिपरिषद बैठक, निर्वाचनमा ७५ हजार म्यादी प्रहरी

काठमाडौं, चैत २९- सरकारले स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। त्यसैगरी, मन्त्रिपरिषद बैठकले सबै नागरिकलाई स्वास्थ्य बिमा गर्न बन...
Suvadin Desk   318   0
Apr 11, 2017
मन्त्रिपरिषद बैठक, निर्वाचनमा ७५ हजार म्यादी प्रहरी

नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

काठमाडौं, चैत २८- मन्त्रिपरिषद बैठकमा सोमबार चारै जना डिआइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फारम झिकाइयो।  मन्त्रिपरिषद बैठकमा यी चारमध्ये दुई जनाको कार्यसम्पादन मूल्यांकनबारे बढी छलफल भयो। सबैको कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्या...
Khilanath Dhakal   44.9k   199
Apr 10, 2017
नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुक्त 

काठमाडौं, चैत २८ - मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेको छ। सर्वोच्च अदालतको फैसला र परमादेश कुल्चिँदै सरकारले अर्याललाई प्रहरी महानिरीक्षक नियुक्ति गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले चार डिआइजीको कार्यसम्पादन मूल्यांकन मन्त्...
Khilanath Dhakal   10.8k   37
Apr 10, 2017
प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुक्त 

डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन खोज्न कमिटी गठन 

काठमाडौं, चैत २८ - मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार जना डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन पेश गर्न कमिटी गठन गरेको छ। सोमबार बसेको बैठकले सर्वोच्च अदालतको फैसला र परमादेशसमेतलाई विचार गर्दै प्रतिस्पर्धी डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन मगाउन कमिटी गठन गरेको हो। ...
Khilanath Dhakal   1.4k   1
Apr 10, 2017
डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन खोज्न कमिटी गठन 

'माेर्चाका कार्यकर्तालार्इ सरकारकै संरक्षण'

काठमाडौं, चैत २८ – नेकपा एमालेलगायत विपक्षी दलहरुले सत्ताधारी दलको आडमा मधेस केन्द्रित दलका कार्यकर्ताले तराईमा महिलाहरुमाथि हातपात र आक्रमण हुन थालेको आरोप लगाएका छन्। उनीहरुले शान्ति सुरक्षा र मानवअधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन्। व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोलेका नेकपा...
Suvadin Desk   2.2k   0
Apr 10, 2017
'माेर्चाका कार्यकर्तालार्इ सरकारकै संरक्षण'

आइजिपी नियुक्ति प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत २८ - सोमबार ३ बजे बस्नेत मन्त्रिपरिषद बैठकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री विमलेन्द्र निधि र मुख्यसचिव डा। सोमलाल सुवेदीबीच छलफल सकिएको छ। छलफल गर्न प्रधानमन्त्री कार्यालय पुगेका गृहमन्त्री निधि केही बेरअघि निस्केका छन्।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार...
Khilanath Dhakal   3k   0
Apr 10, 2017
आइजिपी नियुक्ति प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, चैत २७ – सत्तारुढ दलहरू बीचकै मत–मतान्तरणले पटक–पटक स्थगित हुँदै आएको मन्त्रिपरिषद् बैठक आइतबार पनि बस्न सकेन। दुई जना उपप्रधानमन्त्रीको वरीयता विवाद र सर्वाेच्च अदालतको फैसला पछि कसलाई प्रहरी महानिरीक्षण बनाउने भन्ने विवादले बैठक स्थगित भएको स्रोतले जनाएको छ।  ती...
Suvadin Desk   347   0
Apr 09, 2017
मन्त्रिपरिषद् बैठक स्थगित

प्रहरी महानिरीक्षक नियुक्तिमा के भइरहेको छ? 

काठमाडौं, चैत २८- प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयपछि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक डाकिएको स्रोतले जनायो।  मन्त्रीहरूका अनुसार आइतबारको बैठकमा दुई वटा एजेन्डा छन्। पहिलो एजेन्डा प्रहरी महानिरीक्षक नियुक्ति र संविधान संशोधन विधेयक छन्। यी दुईमध्य...
Khilanath Dhakal   14.9k   16
Apr 09, 2017
प्रहरी महानिरीक्षक नियुक्तिमा के भइरहेको छ? 

निधि र थापाबीच वरियताका रडाको

काठमाडौं, चैत २४ – उपप्रधानमन्त्रीको वरियता विवादका कारण बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद भएपछि बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि अन्तिम समयमा आएर स...
Suvadin Desk   337   1
Apr 06, 2017
निधि र थापाबीच वरियताका रडाको

मन्त्रिपरिषद्काे बैठक स्थगित

काठमाडौं, चैत ९ – मन्त्रिपरिषद्काे बैठक स्थगित भएकाे छ। विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहका अनुसार साँझ पाँच बजेका लागि तय गरिएको संसद् बैठक भएका कारण स्थगित गरिएकाे हाे। मन्त्रिपरिषद्काे अर्काे बैठककाे मिति तह भएकाे छैन। प्रधानमन्त्री पुष्पकमल दाहालकाे बिहीबार सुरू हुने चीन...
Suvadin Desk   434   0
Mar 22, 2017
मन्त्रिपरिषद्काे बैठक स्थगित

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं, चैत ३ - सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरूमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्री परिषदको बिहीबार बसेको बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो। प्रशासन, सामान्य प्रशासन, इन्जिनियर, लेखालगायत राजपत...
Suvadin Correspondent    292   0
Mar 16, 2017
यस्ता छन् मन्त्रिपरिषदका निर्णय

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं, चैत २ – सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय पारित गरेको हो। गणतन्त्र स्थापनापछि स्थगित पृथ्वीजयन्तीमा बिदा दिने निर्णय खारेज गरिएको थियो। मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल ग...
Suvadin Desk   286   0
Mar 15, 2017
पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

मन्त्रिपरिषद् विस्तार हुँदै, कमल थापा सरकार अाउने

काठमाडौं, फागुन २६ - संघीय लाेकतान्त्रिक मधेसी माेर्चाले दिएकाे समर्थन फिर्ता लिने घाेषणा गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तार गर्ने तयारी थालेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवम् स्थानीय विकासमन्त्री बनाउने सरकारमा सहभ...
Suvadin Desk   260   0
Mar 09, 2017
मन्त्रिपरिषद् विस्तार हुँदै, कमल थापा सरकार अाउने

प्रतिव्यक्ति १० लाख दिने सरकारकाे निर्णय

काठमाडाैं, फागुन २६ - सरकारले सप्तरी घटनामा ज्यान गुमाएकाहरुलाई गहिरो समवेदना प्रकट गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले घटनामा परी ज्यान गुमाएकाहरुप्रति गहिरो समवेदना प्रकट गरेको हो। सरकारले घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरुप जनही १० लाख रूपैयाँका दरले आर्थिक...
Suvadin Desk   256   0
Mar 09, 2017
प्रतिव्यक्ति १० लाख दिने सरकारकाे निर्णय

‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै  

काठमाडौं, फागुन २५ - लागुऔषध मुद्दाका आरोपित उम्काउन मोटो रकम लिएको आरोप लागेका दुई सरकारी वकिललाई सरकारले निलम्बन गरेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका सह–न्यायाधिवक्ता टेकबहादुर घिमिरे र धादिङका न्यायाधिवक्ता दयाशंकर अधिकारीलाई सरकारले निलम्बन गरेको हो। बुधबार साँझ बसेको मन्त्रिप...
Khilanath Dhakal   35.2k   50
Mar 08, 2017
‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै