Suvadin, Home

एन्गोलो कान्टेले चेल्सीको नयाँ सम्झाैता पत्रमा गरे हस्ताक्षर

लण्डन, ७ मंसिर – दुर्इ भिन्न क्लबबाट लगातार २ वर्ष प्रिमियर लिग जितेका फ्रान्सेली मिडफिल्डर एन्गोलो कान्टेले इंग्लिस क्लब चेल्सीसँगको नयाँ सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन्। २०१५–२०१६ सिजनमा अण्डर डग क्लब लेस्टर सिटीले उपाधि जित्दा उक्त क्लबका मिडफिल्डमा राम्रो प्रदर्शन गरेका कान्टे २०...
Binita Karki   622   0
Nov 23, 2018
एन्गोलो कान्टेले चेल्सीको नयाँ सम्झाैता पत्रमा गरे हस्ताक्षर

यो केही नयाँ कुरा पत्ता लगाउने उपयुक्त समय हुन सक्नेछ: इडेन हाजार्ड

काठमाडाैं, ३१ असार – चेल्सिका विङ्गर फरवार्ड इडेन हाजार्ड अाफुले केही फरक गर्ने बेला अाएको बताएका छन्। हाजार्डले चेल्सि छोड्ने संकेत गर्दै यस्तो बताएको हो। उनले क्लबले अनुमति दिएमा आफु चेल्सि छोड्ने मनस्थितिमा रहेको बताएका छन्। हिजो राति विश्वकपमा तेश्रो स्थानका लागि भएको खेल पछि पत्रकार सम...
Binita Karki   814   0
Jul 15, 2018
यो केही नयाँ कुरा पत्ता लगाउने उपयुक्त समय हुन सक्नेछ: इडेन हाजार्ड

लुइस एनरिकेलार्इ भित्र्याउने चेल्सीको तयारी, के होला कोन्टेको भविष्य?

काठमाडाैं, २० जेठ – बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिकेलार्इ आगामी दिनमा इंग्लिस क्लब चेल्सीले भित्राउने तयारी गरेको छ।  लुइस एनरिके वर्तमान प्रशिक्षकसँग असन्तुष्ट रहेको र चेल्सीसँग केही हप्ता अघि बार्गेनिङ गरिरहेको चर्चा चलेको थियो। तर, त्यो चर्चा विस्तारै सेलाउदै गयो। केही दिन य...
Binita Karki   1.1k   0
Jun 03, 2018
लुइस एनरिकेलार्इ भित्र्याउने चेल्सीको तयारी, के होला कोन्टेको भविष्य?

चेल्सीले उचाल्यो एफए कप (फोटो फिचर)

काठमाडाैं, ६ जेठ – शनिबार राति वेम्ली स्टेडियममा भएको खेलमा म्यान् इडेन हाजार्डले पेनाल्टि मार्फत गरेको गोलको मद्दतमा चेल्सीले म्यानचेस्टरलार्इ पराजित गर्दै एफए कप जितेको छ। नेपाली समय अनुसार राति १० बजे लण्डनस्थित वेम्ली स्टेडियममा शुरुभएको खेलको २२औं मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल जोन...
Umesh Dahal   551   0
May 20, 2018
चेल्सीले उचाल्यो एफए कप (फोटो फिचर)

चेल्सी अाठाैं पटक च्याम्पियन, म्यानचेस्टर अाठाैं पटक रनर अप

काठमाडाैं, ६ जेठ – म्यानचेस्टर युनाइटेडलार्इ पराजित गर्दै चेल्सीले शनिबार एफए कप उचालेको छ। म्यानचेस्टर युनाइटेडलाई १–०को झिनो अन्तरले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो। इडेन हाजार्डले २२औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो। लगभग चेल्सी छोड्ने हल्ल...
Umesh Dahal   691   0
May 20, 2018
चेल्सी अाठाैं पटक च्याम्पियन, म्यानचेस्टर अाठाैं पटक रनर अप

पोचिटिनोलार्इ भित्र्याउने चेल्सीको तयारी, कोन्टेको भविष्य अन्योलमा!

काठमाडाैं, चैत १८ – खराब समयबाट गुज्रिरहेको इंग्लिस चेल्सीले क्लबको व्यवस्थापन परिवर्तन गर्ने चर्चा सर्वत्र चलिरहेका बेला चेल्सीले टोटनह्यामका अर्जेन्टीनी व्यवस्थापक माउरिसियो पोचिटिनोप्रति सनसनीपूर्ण चासो व्यक्त गरेको छ। प्रिमियर लिगको साविक विजेता चेल्सीका वर्तमान प्रशिक्षक एन्टोनियो...
Umesh Dahal   724   1
Apr 01, 2018
पोचिटिनोलार्इ भित्र्याउने चेल्सीको तयारी, कोन्टेको भविष्य अन्योलमा!

इस्काेकाे अबकाे गन्तव्य कहाँ? म्यानचेस्टर सिटी कि चेल्सी?

काठमाडाैं, चैत १६ – विश्वकप अघिकाे अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र अर्जेनटिनाकाे खेलमा ह्याट्रिक्क गर्दै स्पेनका लागि जीत सुनिश्चित गरेका रियल मड्रिडका मिड्फिल्डर एवम् स्पेनका खेलाडी इस्काे रियल छाड्ने तयारीमा छन्। रियलका लागि ३ वटा च्याम्पियन लिग र एउटा लालीगाकाे उपा...
Binita Karki   1.7k   0
Mar 30, 2018
इस्काेकाे अबकाे गन्तव्य कहाँ? म्यानचेस्टर सिटी कि चेल्सी?

अन्तिम ८ मा पुग्न बार्सिलाेना र चेल्सी भिड्दै, यस्ताे छ दुवै टिमको रणनीति

काठमाडाैं, फागुन ३० – युइएफए च्याम्पियन्स लिगको नकआउट चरणकाे बहुप्रतिक्षीत खेल अन्तर्गत बुधबार राति विश्व फुटबलका दुई युराेपियन क्लब बार्सिलोना र चेल्सी भिड्दै छन्। स्पेनिस ह्याभिवेट बार्सिलोना र इंग्लिस जायन्ट चेल्सीबीचको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। अह...
Sajan Ghimire   447   0
Mar 14, 2018
अन्तिम ८ मा पुग्न बार्सिलाेना र चेल्सी भिड्दै, यस्ताे छ दुवै टिमको रणनीति

चेल्सीकाे जीतमा हाजार्डकाे २ गाेल

काठमाडाैं १ फागुन – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी विजयी भएकाे छ। चेल्सीकाे घरेलु मैदान स्टाम्फाेर्ड ब्रिजमा भएकाे खेलमा घरेलु टाेली ३-० गाेल अन्तरले विजयी भएकाे हाे। चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजितासँगै चेल्सी अंक ता...
Umesh Dahal   524   0
Feb 13, 2018
चेल्सीकाे जीतमा हाजार्डकाे २ गाेल

चेल्सीकाे अप्रत्याशित हार

काठमाडाैं १८ माघ – प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राती सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले अप्रत्याशित पराजय व्यहाेरेकाे छ। राति साढे १ बजे चेल्सीकाे घरेलु मैदान स्टाम्फाेर्ड ब्रिजमा भएकाे खेलमा चेल्सीले बर्नमाउथविरुद्ध ३–० गोल अन्तरकाे लज्जास्पद पराजय व्य...
Umesh Dahal   290   0
Feb 01, 2018
चेल्सीकाे अप्रत्याशित हार

एफए कप पाँचौं चरणको खेल तालिका सार्वजनिक

काठमाडाैं माघ १६ – इंग्ल्याण्डकाे नकअाउट फुटबल प्रतियाेगिता एफए कपकाे पाचाैँ चरणकाे खेल तालिका सार्वजनिक भएकाे छ। उक्त खेल तालिका अनुसार प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले एफए कपको पाचौं चरणमा लिग वानको शीर्ष स्थानमा रहेकाे विगान एथ्लेटिक्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीले सन्...
Umesh Dahal   479   0
Jan 30, 2018
एफए कप पाँचौं चरणको खेल तालिका सार्वजनिक

चेल्सीकाे जीतमा हाजार्डकाे २ गाेल

काठमाडाैं ७ माघ – प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी विजयी भएकाे छ। म्याच विक २४ काे पहिलाे खेलमा चेल्सीले ब्राइटनलार्इ ४–० गाेल अन्तरले पराजित गरेकाे छ। खेलकाे तश्राे मिनेटमै चेल्सीले बेल्जियन स्टार इडेन हाजार्डकाे गाेलबाट अग्रता लिएकाे थियाे। खेल अवधिभर विप...
Umesh Dahal   567   0
Jan 21, 2018
चेल्सीकाे जीतमा हाजार्डकाे २ गाेल

संघर्षपूर्ण जीत निकाल्दै चेल्सी चाैथाे चरणमा

काठमाडाैं ४ माघ – इंग्ल्याण्डकाे राष्ट्रिय कप प्रतियाेगिता अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले संघर्षपूर्ण जीत हासिल गरेकाे छ। ९ खेलाडीमा सिमित भएको प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। एफए कप अन्तर्गत तेस्रो चरणको दाेश्राे लेगकाे खेलमा नर्विच सिटी...
Umesh Dahal   304   0
Jan 18, 2018
संघर्षपूर्ण जीत निकाल्दै चेल्सी चाैथाे चरणमा

सेमिफाइनलकाे पहिलाे लेगमा सिटी विजयी, अाज चेल्सी र अार्सनल भिड्ने

काठमाडाैं, २६ पुस – इंग्लिस लिगकप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ। म्यानचेस्टर स्थित घरेलु मैदान इतिहाद स्टेडियममा भएकाे खेलमा सिटी २–१ गाेल अन्तरले विजयी भएकाे हाे। इंग्लिस लिगकप फुटबल अन्तर्गत सेमिफाइनलकाे पहिलाे लेगम ब्रिस्टाेल सिटी...
Umesh Dahal   412   0
Jan 10, 2018
सेमिफाइनलकाे पहिलाे लेगमा सिटी विजयी, अाज चेल्सी र अार्सनल भिड्ने

लण्डन डर्वी बराबरीमा राेकियाे, अार्सनल यसरी बच्याे हारबाट (भिडियाे सहित)

काठमाडाैं पुस २० – प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा अार्सनल र चेल्सी बराबरीमा राेकिएका छन्। राति साढे १ बजे अार्सनलकाे घरेलु मैदान इमिरेट्स स्टेडियममा भएकाे लण्डन डर्वीबीचकाे खेल २–२ गाेलकाे बराबरीमा टुंगिएकाे हाे। पहिलाे हाफ ०–० गाेलकाे बराबरीमा ट...
Umesh Dahal   479   0
Jan 04, 2018
लण्डन डर्वी बराबरीमा राेकियाे, अार्सनल यसरी बच्याे हारबाट (भिडियाे सहित)

म्यानचेस्टर युनाइटेड बराबरीमा राेकिँदा चेल्सी शानदार जीत सहित दाेश्रो स्थानमा उक्लियाे

काठमाडाैं, पुस १६ – इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्याच विक २१ का ७ खेल सम्पन्न भएका छन्। शनिबारकाे शानदार जीतबाट हासिल गरेकाे ३ अंक सँगै चेल्सी दाेश्रो स्थानमा उक्लिएकाे छ। शनिबार राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो गाेलअन्तरले पराजित गर्दै दो...
Umesh Dahal   436   0
Dec 31, 2017
म्यानचेस्टर युनाइटेड बराबरीमा राेकिँदा चेल्सी शानदार जीत सहित दाेश्रो स्थानमा उक्लियाे

म्यान्चेस्टर युनाइटेड बराबरीमा राेकियाे, चेल्सी लिभरपुल र टोटनह्याम विजयी

काठमाडाैं, पुस १२ – मंगलबार 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग फुटबल प्रतियाेगिता अन्तर्गत ८ खेल सम्पन्न भएका छन्। प्राय छुट्टीकाे समयमा हुँदै अाएकाे याे प्रतियाेगिता यस पटक विकइण्ड भन्दा फरक छुट्टीमा सम्पन्न भएकाे हो।  सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका...
Umesh Dahal   612   0
Dec 27, 2017
म्यान्चेस्टर युनाइटेड बराबरीमा राेकियाे, चेल्सी लिभरपुल र टोटनह्याम विजयी

१४६ अाैं 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग अन्तर्गत अाज अाठ खेल हुदै

काठमाडाैं, पुस ११ – मंगलबार 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग फुटबल प्रतियाेगिता अन्तर्गत ४ खेल हुदैछन्। प्राय छुट्टीकाे हुँदै अाएकाे याे प्रतियाेगिता यस पटक पनि छुट्टीमै हुन लागेकाे हाे। सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका रुपमा बक्सिङ डे युरा...
Umesh Dahal   552   0
Dec 26, 2017
१४६ अाैं 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग अन्तर्गत अाज अाठ खेल हुदै

हाजार्ड र लुइजलार्इ रियलकाे प्रस्ताव, जाहालार्इ भित्र्याउन तानातान

काठमाडाैं, ४ पुस – नयाँ वर्षकाे अागमनसँगै विश्व फुटबल जगतमा ठूलाे हलचल हुन्छ। यस्ताे सुनामी सिजन शुरु भएपछि बन्द भएकाे ट्रान्सफर विण्डाे पुनः खुलेपछि अाउँछ, जब लिग लिडर क्लबहरु नयाँ जाेस जाँगर भित्र्याउँदै अाफ्नो यात्रा अझ सहज बनाउन चाहन्छन्। त्यस्तै, अन्य क्लबहरु पनि लिडरलार्इ पछार्दै लिग...
Umesh Dahal   2.1k   0
Dec 19, 2017
हाजार्ड र लुइजलार्इ रियलकाे प्रस्ताव, जाहालार्इ भित्र्याउन तानातान

चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी

 काठमाडाैं मंसिर २७ – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी भएका छन्। राति साढे १ बजे भएको खेलमा साताैं स्थानकाे बर्न्ली १५ अाैं स्थानकाे स्टाेक सिटीलार्इ १–० काे झिनो अन्तरले पाखा लगाउँदै चाैथाे स्थानमा उक्लिएको  छ।...
Umesh Dahal   509   0
Dec 13, 2017
चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी

प्रिमियर लिग फुटबल अन्तर्गत अाजराति ३ खेल हुँदै, यस्ताे छ खेल तालिका

काठमाडाैं मंसिर २६ – प्रिमियर लिग फुटबलको म्याचवीक १७ अन्तर्गत मंगलबार राति तीन खेल हुँदैछन्। राति साढे १ बजे हुने खेलमा साताैं स्थानकाे बर्न्लीले १५ अाैं स्थानकाे स्टाेक सिटीकाे सामना गर्दैछ। त्यस्तै, सोही समयमा हुने अर्काे खेलमा लिग तालिकाकाे पुछारमा रहेकाे क्रिस्टल प्यालेसले नव...
Umesh Dahal   794   0
Dec 12, 2017
प्रिमियर लिग फुटबल अन्तर्गत अाजराति ३ खेल हुँदै, यस्ताे छ खेल तालिका

चेल्सी, युभेन्टस् र राेमा नक अाउट चरणमा प्रवेश, एथ्लेटिकाेकाे सपना अधुरै

काठामाडाैं, मंसिर २० – च्याम्पियन्स लिगकाे फुटबल अन्तर्गत मंगलबार राति अाठ खेल सम्पन्न भएका छन्। समूह ए, बी, सी, र डि अन्तर्गतका खेलहरु सकिँदा नक अाउट स्टेजमा पुग्ने अाठ क्लबहरुकाे टुंगाे लागेकाे छ। समूह ए बाट अर्काे चरणकाे यात्रा तय गर्ने टाेलीहरुमा इंग्ल्याण्डकाे म्यानचेस्टर युनाइटेड...
Umesh Dahal   1.5k   0
Dec 06, 2017
चेल्सी, युभेन्टस् र राेमा नक अाउट चरणमा प्रवेश, एथ्लेटिकाेकाे सपना अधुरै

चेल्सीका प्रबन्धक कोन्टेमाथि जरिवाना, यस्ताे छ अाराेप!

काठमाडाैं, मंसिर १५ – बुधबार राति भएकाे स्वान्सीविरुद्धकाे खेलमा दुर्व्यवहारको गरेकाे भन्दै एन्टोनियो कोन्टेलाई भित्र पठाइएकाे थियाे। तर, उक्त घटना यतिमा मात्र नटुङ्गिँदै एफएले जरिवानाकाे घाेषणा गरेकाे छ। स्वान्सीका खेलाडीहरूले समय बर्बाद गरेपछि के अधिकारीहरूसँग अनावश्यक विवाद र अभद्र...
Umesh Dahal   469   0
Dec 02, 2017
चेल्सीका प्रबन्धक कोन्टेमाथि जरिवाना, यस्ताे छ अाराेप!

सिटीकाे अपराजित यात्रा कायमै, एभर्टनकाे जीतमा रुनीकाे ह्याट्रिक

काठमाडाैं, मंसिर १४ – प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति ६ खेल सम्पन्न भएका छन्। सधैं विकइन्डमा हुँदै अाएकाे प्रतियाेगिताका म्याचविक १४ का खेलहरु याे हप्ता मिडविकमा भएका हुन्। बुधबार राति साढे १ बजे र बाँकि तीन खेल पाैने २ बजे शुरु भएका हुन्। राति साढे १ बजे भएकाे खेलमा लिग तालिकाे चाैँ...
Umesh Dahal   684   0
Nov 30, 2017
सिटीकाे अपराजित यात्रा कायमै, एभर्टनकाे जीतमा रुनीकाे ह्याट्रिक

म्यान्चेस्टर सिटी र साउथह्याम्थटन भिँड्दा चेल्सीले स्वान्सीकाे सामना गर्दै

काठमाडाैं, मंसिर १३ – प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति ६ खेल हुँदैछन्। सधैं विकइन्डमा हुँदै अाएकाे प्रतियाेगिताका म्याचविक १४ का खेलहरु याे हप्ता मिडविकमा भएका हुन्। मंगलबार राति ४ खेल सम्पन्न भइसकेका छन्। मंगलबार भएका खेलहरुमा म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी विजयी भएका छन्। बु...
Umesh Dahal   408   0
Nov 29, 2017
म्यान्चेस्टर सिटी र साउथह्याम्थटन भिँड्दा चेल्सीले स्वान्सीकाे सामना गर्दै

अाैबामियाङलार्इ चेल्सीकाे अफर!

काठमाडाैं, मंसिर १२ – गाबाेनका स्ट्राइकर अाैबामियाङलार्इ इंग्लिस क्लब चेल्सीले ट्रान्सफरकाे प्रस्ताव गर्ने तयारी गरेकाे छ। चेल्सीसँग अहिले एक जना मात्रै स्ट्राइकर तयारी अवस्थामा छन्। चेल्सीका अर्का स्ट्राइकर बाट्सुवार्इ चाेटका कारण खेल्न सक्ने अवस्थामा छैनन्। एक जना मात्र स्ट्राइकरकाे बलमा...
Umesh Dahal   691   0
Nov 28, 2017
अाैबामियाङलार्इ चेल्सीकाे अफर!

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, अार्सनल र चेल्सी विजयी

काठमाडौं, मंसिर ३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलहरुमा शीर्ष क्लबहरु विजयी भएका छन्। साँझ सवा ६ बजे भएको म्याचविकको पहिलो खेलमा आर्सनल विजयी भएको हो। त्यसैगरी, राति पौने ९ बजे शुरु भएका खेलहरुमा म्यानचेष्टर सिटीले लेस्टरविरुद्ध २–० गोल अन्तरको विजयी हासिल गर्दा चे...
Umesh Dahal   1.3k   0
Nov 19, 2017
म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, अार्सनल र चेल्सी विजयी