Suvadin, Home

संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छः मुख्यमन्त्री पौडेल

हेटौंँडा, ३ असोज – प्रदेश नम्बर ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन्।  संविधान दिवसको उपलक्ष्यमा प्रदेश नम्बर ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह स...
Ukita Dahal   765   0
Sep 19, 2018
संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छः मुख्यमन्त्री पौडेल

सङ्घीयता महङ्गो भन्नु गलतः मुख्यमन्त्री पोखरेल

काठमाडाैं, २ असोज – प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएका छन्।  मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीय...
Binita Karki   618   0
Sep 18, 2018
सङ्घीयता महङ्गो भन्नु गलतः मुख्यमन्त्री पोखरेल

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

जनकपुरधाम, २ असोज – प्रदेश नम्बर २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ।  मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो। पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ।  मुख्यमन्त्रीका प्रेस संयोजक...
Ukita Dahal   666   0
Sep 18, 2018
जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

कोरला–पोखरा–त्रिवेणी सडकः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा

कास्की, २५ भदौ – गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ। चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो...
Suvadin Correspondent   618   0
Sep 10, 2018
कोरला–पोखरा–त्रिवेणी सडकः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

धनगढी, १ भदौ – आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ। मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नम्बर ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक...
Ukita Dahal   434   0
Aug 17, 2018
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन, आयोजनाको कार्य प्रगति ४९ प्रतिशत

सुर्खेत, ६ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन्।  शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो...
Ukita Dahal   514   0
Jul 22, 2018
मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन, आयोजनाको कार्य प्रगति ४९ प्रतिशत

अबको बाटो समृद्धिः मुख्यमन्त्री राई

इटहरी, १७ असार – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएका छन्।  मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस क...
Ukita Dahal   576   0
Jul 01, 2018
अबको बाटो समृद्धिः मुख्यमन्त्री राई

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छः मुख्यमन्त्री पोखरेल

बुटवल, १२ असार – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन्।  मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगक...
Ukita Dahal   418   0
Jun 26, 2018
विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर २ सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

महेन्द्रनगर, धनुषा, ११ असार – प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरी आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।  समितिका संयोजक एवं प्रदेश नम्बर २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई स...
Ukita Dahal   335   0
Jun 25, 2018
प्रदेश नम्बर २ सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

शान्ति र समृद्धि प्राप्ति नै मूल लक्ष्य होः मुख्यमन्त्री राई

इटहरी, २३ जेठ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्।  डिभाइन ट्रेनिङ सेन्टर इटहरीले बुधबार इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उनले आर्थिक पारदर्शिता क...
Ukita Dahal   492   0
Jun 06, 2018
शान्ति र समृद्धि प्राप्ति नै मूल लक्ष्य होः मुख्यमन्त्री राई

५ वर्षभित्र ७ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्यमन्त्री राईको उद्घोष

विराटनगर, १४ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताएका छन्।  नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा रार्इले यस क्षेत्रको व्यापा...
Suvadin Correspondent   867   0
May 28, 2018
५ वर्षभित्र ७ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्यमन्त्री राईको उद्घोष

एकीकृत वस्ती र प्रदेश नम्बर–३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौं, १४ जेठ – अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको १ प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने सम्भावनाबारे प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गर्यो।  एकीकृत वस्ती पुनःनिर्माण अभियानले...
Umesh Dahal   575   0
May 28, 2018
एकीकृत वस्ती र प्रदेश नम्बर–३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

प्रदेश नम्बर ३ मन्त्रिपरिषद्को बैठक

हेटौँडा, ३१ वैशाख – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।  दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने...
Ukita Dahal   677   0
May 14, 2018
प्रदेश नम्बर ३ मन्त्रिपरिषद्को बैठक

अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक छः मुख्यमन्त्री पौडेल

हेटौँडा, ७ वैशाख – प्रदेश नम्बर–३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन्।  पाैडेलले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुर...
Ukita Dahal   376   0
Apr 20, 2018
अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक छः मुख्यमन्त्री पौडेल

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्।  बुधबार धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गु...
Ukita Dahal   571   0
Apr 18, 2018
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

धनगढी, चैत  १६ – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयम...
Ukita Dahal   368   0
Mar 30, 2018
मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

हेटौँडा, चैत १६ – प्रदेश नम्बर ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन...
Ukita Dahal   456   0
Mar 30, 2018
मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

पत्रकारको जवाफ कामबाटै दिन्छौँ: मुख्यमन्त्री शाही

सुर्खेत, चैत १६ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन्।  बिहीबार बेलुका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका छन्। 'हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त...
Suvadin Correspondent   315   0
Mar 30, 2018
पत्रकारको जवाफ कामबाटै दिन्छौँ: मुख्यमन्त्री शाही

प्रदेश नम्बर–२ काे प्रदेश सरकारको सय दिने कार्ययोजना सार्वजनिक

जनकपुर, चैत १३ – प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको सय दिने कार्ययोजना मङ्गलबार सार्वजनिक गरेका छन्।  कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रद...
Ukita Dahal   531   0
Mar 27, 2018
प्रदेश नम्बर–२ काे प्रदेश सरकारको सय दिने कार्ययोजना सार्वजनिक

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधकः मुख्यमन्त्री शाही

 नगरकोट, चैत  ८ – प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताएका छन्।  उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने...
Ukita Dahal   400   0
Mar 22, 2018
प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधकः मुख्यमन्त्री शाही

भ्रष्टाचार नियन्त्रणका लागि आफूबाट शुरू गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं, चैत ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्तासँग छलफल गरेका छन्। करिब ६ घण्टा लामाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा ओलीले मुख्यमन्त्रीलाई केन्द्र र प्रदेश सरकारको अबको लक्ष्य आर्थिक विकास र समृद्धि भ...
Binita Karki   335   0
Mar 22, 2018
भ्रष्टाचार नियन्त्रणका लागि आफूबाट शुरू गर्नुपर्छः प्रधानमन्त्री

प्रदेश–१ मा लगानी भित्रिनेमा मुख्यमन्त्री राई विश्वस्त

विराटनगर, चैत ५ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गरेका छन्।  लगानी बोर्ड र प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले साेमबार यहाँ गरेको छलफल कार्यक्रममा उनले प्रदेश नम्बर १ मा विदे...
Ukita Dahal   483   0
Mar 19, 2018
प्रदेश–१ मा लगानी भित्रिनेमा मुख्यमन्त्री राई विश्वस्त

मुख्यमन्त्री पोखरेलसँग बेलायती राजदूत मोरिकको भेट

बुटवल, चैत  २ – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग शुक्रबार नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवर्ता गरेको छ।  मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको...
Ukita Dahal   3.1k   0
Mar 16, 2018
मुख्यमन्त्री पोखरेलसँग बेलायती राजदूत मोरिकको भेट

भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

काठमाडाैं, चैत १ – प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताएका छन्।  मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथम...
Binita Karki   615   0
Mar 15, 2018
भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छः मुख्यमन्त्री शाही

काठमाडौं, फागुन ३० – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।  उनले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयको भूमिकामा सीमित गरिएको बताएका छन्।  उनले भने, 'स...
Binita Karki   421   0
Mar 14, 2018
सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

पोखरा, फागुन २५ – प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।  शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिएका छन्।&nb...
Ukita Dahal   308   0
Mar 09, 2018
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने छन्ः मुख्यमन्त्री शेरधन रार्इ

विराटनगर, फागुन  २३ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन्। नेपाल नगरपालिका संघ, प्रदेश नम्बर–१ भेलामा उनले स्थानीय तहसँग समन्वय गरी विकास निर्माणको कामलाई द्रुतरुपमा अघि बढाइने दृढत...
Ukita Dahal   372   0
Mar 07, 2018
विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने छन्ः मुख्यमन्त्री शेरधन रार्इ

सबै क्षेत्रलाई समेटेर प्रादेशिक ऐन बनाउछौंः मुख्यमन्त्री गुरुङ

पोखरा, फागुन १६ – प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको आधारमा सबै क्षेत्रलाई समेट्ने गरी प्रादेशिक ऐन कानून निर्माण गरिने बताएका छन्।  राष्ट्रिय अपाङग महासंघ नेपाल कास्की तथा आइएनएफद्वारा संयुक्त रुपमा बुधबार आयोजित...
Ukita Dahal   219   0
Feb 28, 2018
सबै क्षेत्रलाई समेटेर प्रादेशिक ऐन बनाउछौंः मुख्यमन्त्री गुरुङ

सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

धनुषा, फागुन १४ – प्रदेश नम्बर-२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।  मुख्यमन्त्री राउतले साेमबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर-२ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिवद्ध...
Binita Karki   322   0
Feb 26, 2018
सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री राउत

धनुषा, फागुन १० – प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।  बिहीबार प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि अाज सबैले प्रतिज्ञा गर्नुपर्ने बताएका छन्। उनले भने, 'प्रद...
Ukita Dahal   312   0
Feb 22, 2018
प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री राउत