Suvadin, Home

पाँचथरमा आगलागीमा बालिकाको मृत्यु

पाँचथर, ३१ साउन – पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ। छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन्। आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ।  आमा...
Ukita Dahal   590   0
Aug 16, 2018
पाँचथरमा आगलागीमा बालिकाको मृत्यु

नाइजेरियामा बोको हरामद्वारा १ हजार बालबालिकाको अपहरण

न्युयोर्क, वैशाख  १ – नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ। संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन्। लडाकूहरुले बाल...
Binita Karki   310   0
Apr 15, 2018
नाइजेरियामा बोको हरामद्वारा १ हजार बालबालिकाको अपहरण

विश्व स्तनपान सप्ताह

काठमाडाैं, साउन १७–‘सबै मिलि स्तनपानलाई दीगो बनाऔँ’ भन्ने नाराका साथ आजबाट स्तनपान सप्ताह मनाइँदैछ। हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै साउन १७ देखि २३ गतेसम्म सप्ताह मनाइन लागिएको हो। विश्वस्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तन...
Suvadin Desk   2.1k   0
Aug 01, 2017
विश्व स्तनपान सप्ताह

सात बर्षिया बालिका बलात्कारको अभियोगमा बालक पक्राउ

नुवाकोट, २२ असार । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले...
Suvadin Media   585   0
Jul 06, 2017
सात बर्षिया बालिका बलात्कारको अभियोगमा बालक पक्राउ

बालविवाहमा संलग्न बेहुला पक्राउ

कलैया, वैशाख १७ – प्रहरी कार्यालय बाराले सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ। साविक बलिरामपुर–९ र हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साविक कवही गोठ&nd...
Suvadin Correspondent    881   0
Apr 30, 2017
बालविवाहमा संलग्न बेहुला पक्राउ

१० वर्षीया बालिकासहित दुई जनाको मृत्यु

काठमाडौं, चैत २१ – दार्चुला र काभ्रेमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ। दार्चुलाको गौरीशंकर गाँउपालिका–५ सुरिचेभिरस्थित भित्री कच्ची सडकखण्डमा आइतबार भएको दुर्घटनामा १० वर्षीया प्रशंसा कार्कीको घटनास्थलमै मृत्यु भएको छ। अरु ४ जना बालक...
Suvadin Desk   411   0
Apr 03, 2017
१० वर्षीया बालिकासहित दुई जनाको मृत्यु

हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

बैतडी, चैत ७– हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ। दार्चुलाकाे अपि नगरपालिका –४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) लाई जेल सजाय भएको दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिए। ‘रमेशलाई २० वर्ष र...
Suvadin Desk   437   0
Mar 20, 2017
हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

बिहारबाट ३३ जना बालबालिकाको उद्धार

काठमाडौं, चैत ५ – सरकारले भारतको विहारस्थित विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगतको केन्द्रीय बाल कल्याण समितिको पहलमा भारतको विहारस्थित ४ वटा बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्धार गरिएको हो। भारतीय प्रहरीले दिएको जान...
Suvadin Desk   520   0
Mar 18, 2017
बिहारबाट ३३ जना बालबालिकाको उद्धार

नेपालमा प्रत्येक दिन २३ जना बालवालिकाको मृत्यु

  काठमाडौँ, मंसिर ५  कुल जनसंख्याको ४० प्रतिशत बालवालिका रहेको नेपालमा प्रतिदिन २३ जना बालवालिका उचित स्वास्थ्य सेवाको अभावमा ज्यान जाने गरेको पाइएको छ ।  २० नोभेम्वर दिन आज अन्तराष्ट्रिय बालवालिका दिवसको अवसरमा आज महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयले नेपालमा बालवालिकाको...
Govinda Luitel   705   0
Nov 20, 2016
नेपालमा प्रत्येक दिन २३ जना बालवालिकाको मृत्यु