Suvadin, Home

बस र ट्रक एकअापसमा जुद्धा एक जनाको मृत्यु, ३३ घाइते

चितवन, ६ भदौ – नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। ३३ जना घाइते भएका छन्।  मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  नारायणगढबाट गोर...
Suvadin Correspondent   1.1k   0
Aug 22, 2018
बस र ट्रक एकअापसमा जुद्धा एक जनाको मृत्यु, ३३ घाइते

रत्ननगर नगरपालिकाको उदाहरणीय पहलः घरघरै पुगेर बृद्धबृद्धाको उपचार

नारायण ढुंगाना, रत्ननगर, ५ भदौ – चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दंग छिन्। जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उनी खुशी भएकी हुन्। अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हाल...
Suvadin Correspondent   632   0
Aug 21, 2018
रत्ननगर नगरपालिकाको उदाहरणीय पहलः घरघरै पुगेर बृद्धबृद्धाको उपचार

नारायणगढ­–मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर, १९ साउन – चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्...
Jiwan Poudyal   1.2k   0
Aug 04, 2018
नारायणगढ­–मुग्लिन सडक एकतर्फी सञ्चालन

तीन पांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

चितवन, १० साउन – चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीन पांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन्।  बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफ...
Suvadin Correspondent   541   0
Jul 26, 2018
तीन पांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

विकास र समृद्धिको बाटो हिँडेर समाजवादमा पुग्ने लक्ष्य छः प्रचण्ड

चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्।  भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै प्रचण्ड अब विकास र समृद...
Suvadin Correspondent   637   0
Jun 13, 2018
विकास र समृद्धिको बाटो हिँडेर समाजवादमा पुग्ने लक्ष्य छः प्रचण्ड

नेकपाको केन्द्रिय समितिमा चितवनबाट अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व

चितवन, १० जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।  देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण...
Umesh Dahal   549   0
May 24, 2018
नेकपाको केन्द्रिय समितिमा चितवनबाट अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व

समुदायमै पुगेर महिनावारीसम्बन्धी शिक्षा प्रदान, सयौं महिला लाभान्वित

चितवन, १ जेठ – ग्रामीण क्षेत्रका महिलाहरू अार्थिक विपन्नता तथा सचेतनाको अभावले प्राकृतिक रूपमा हुने महिनावारीका सम्बन्धमा पनि भ्रममै रहेका हुन्छन्। त्यसैले महिलाको स्वास्थ्यका दृष्टिकोणले अन्यन्तै महत्वपूर्ण मानिने महिनावारी हुँदा अपनाउनु पर्ने सचेतता तथा सरसफार्इका सम्बन्धमा अभियान नै सञ्च...
Pawan Kharel   607   0
May 15, 2018
समुदायमै पुगेर महिनावारीसम्बन्धी शिक्षा प्रदान, सयौं महिला लाभान्वित

विप्लवका कार्यकर्ताद्वारा बम विस्फाेट, यस्तो छ क्षतिको विवरण

चितवन, ३० वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनमा अाज बिहानै बम विस्फाेट गराएका छन्। भरतपुर ओरालोनजिक रोयल सेन्चुरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान पाैने ४ बजेको समयमा ग्रिनेट विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थ...
Suvadin Correspondent   754   0
May 13, 2018
विप्लवका कार्यकर्ताद्वारा बम विस्फाेट, यस्तो छ क्षतिको विवरण

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन, ७ वैशाख – चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन्।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्...
Ukita Dahal   473   0
Apr 20, 2018
निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर हुने गृहमन्त्रीको चेतावनी

चितवन, वैशाख ६ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्।  बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै गृहमन्...
Umesh Dahal   473   1
Apr 19, 2018
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर हुने गृहमन्त्रीको चेतावनी

सिण्डिकेट अन्त्यको शुभारम्भः गृहमन्त्री थापा 

चितवन, चैत ५ – गृहमन्त्री रामबहादुर थापा बादलले प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन्।  गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उनले बताएका छन्। य...
Ukita Dahal   473   0
Apr 18, 2018
सिण्डिकेट अन्त्यको शुभारम्भः गृहमन्त्री थापा 

चुनाव चिन्हको विषय टुंगिएको छैनः अध्यक्ष दाहाल

चितवन, वैशाख ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्।  प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताएका छन्।  दुई पार्...
Ukita Dahal   518   0
Apr 18, 2018
चुनाव चिन्हको विषय टुंगिएको छैनः अध्यक्ष दाहाल

क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा न्यौपाने

चितवन, वैशाख ४ – क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको मंगलबार भरतपुरमा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ।  समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरो...
Ukita Dahal   730   1
Apr 17, 2018
क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा न्यौपाने

प्रकृतिमा छाड्न लगियो थप ६ गिद्ध

चितवन, वैशाख ३ – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ।  निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलि...
Ukita Dahal   520   0
Apr 16, 2018
प्रकृतिमा छाड्न लगियो थप ६ गिद्ध

नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन, वैशाख ३ – नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ।  यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन्। 'नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,' क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सु...
Ukita Dahal   485   0
Apr 16, 2018
नयाँ वर्षमा दोब्बर पर्यटक

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

चितवन, चैत ३० – नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ।  नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिएका छन्। अंग्रेजी नय...
Ukita Dahal   428   0
Apr 13, 2018
नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

दुर्घटनामा ११ जना घाइते

चितवन, चैत २७ – पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मङ्गलबार छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन्।  तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६...
Ukita Dahal   350   0
Apr 10, 2018
दुर्घटनामा ११ जना घाइते

नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैनः शेखर कोइराला

चितवन, चैत २६ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। साेमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताएका हुन्।  कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बता...
Ukita Dahal   511   0
Apr 09, 2018
नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैनः शेखर कोइराला

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

चितवन, चैत २६ – चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ। रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण था...
Jiwan Poudyal   456   0
Apr 09, 2018
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

पार्टी अस्तव्यस्त, कांग्रेस सभापति देउवा निकुञ्ज घुम्नमै मस्त!

चितवन, चैत ५ – नेपालीको अांतरिक संगठन् ध्वस्त छ। तर, त्यसका शीर्ष नेता चाहिँ भ्रमण, घुमफिर र मनोरञ्जनमै तल्लिन देखिएका छन्। यसै शिलशिलामा कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्, त्यो पनि घुमफिरका लागि। उनी जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको&n...
Jiwan Poudyal   298   0
Mar 19, 2018
पार्टी अस्तव्यस्त, कांग्रेस सभापति देउवा निकुञ्ज घुम्नमै मस्त!

अज्ञात समूहद्वारा 'गोकर्ण विष्ट तैँ होस्' भन्दै डिजल छर्केर आगो लगाउने प्रयास

चितवन, चैत ३ – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ।  अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि शनिबार बिहान भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रय...
Suvadin Correspondent   982   0
Mar 17, 2018
अज्ञात समूहद्वारा 'गोकर्ण विष्ट तैँ होस्' भन्दै डिजल छर्केर आगो लगाउने प्रयास

भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम

चितवन, चैत २ – चितवनका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जिल्लाका भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत राहत कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।  उक्त...
Ukita Dahal   351   0
Mar 16, 2018
भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम

करेन्ट लागेर बालकको मृत्यु

चितवन, चैत २ – भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ। घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घ...
Jiwan Poudyal   414   0
Mar 16, 2018
करेन्ट लागेर बालकको मृत्यु

गोदाममा आगलागी, ४० लाख बराबरकाे क्षति

चितवन, चैत २ – भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आज बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चन्दना कोइरालाको उक्त गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र...
Jiwan Poudyal   499   0
Mar 16, 2018
गोदाममा आगलागी, ४० लाख बराबरकाे क्षति

२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

चितवन, चैत १ – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ। यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो। बिहीबार बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रहरी...
Jiwan Poudyal   475   0
Mar 15, 2018
२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

साइबर अपराध माैलाउँदै, अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

चितवन, फागुन ३० – महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोट...
Umesh Dahal   364   0
Mar 14, 2018
साइबर अपराध माैलाउँदै, अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

डेङ्गुसार्ने लामखट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान

रत्ननगर, चितवन, फागुन २९ – चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपाल...
Umesh Dahal   464   0
Mar 13, 2018
डेङ्गुसार्ने लामखट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

चितवन, फागुन  २९– चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा मङ्गलबार बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नम्बरको कार पृथ्व...
Jiwan Poudyal   305   0
Mar 13, 2018
कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

१ क्विन्टल गाँजा बरामद

चितवन, फागुन  २० – जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो। सामुदायिक वनमा...
Jiwan Poudyal   3.2k   0
Mar 04, 2018
१ क्विन्टल गाँजा बरामद

होलीमा अमर्यादित क्रियाकलाप गर्ने ७ जनाविरुद्ध मुद्दा

चितवन, फागुन २० – प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने ७ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो...
Jiwan Poudyal   388   0
Mar 04, 2018
होलीमा अमर्यादित क्रियाकलाप गर्ने ७ जनाविरुद्ध मुद्दा