Suvadin, Home

मनकामना केबलकार दुई दिन बन्द हुने

चितवन,२९ फागुन-मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। 
Dammar Giri   239   0
Mar 13, 2019
मनकामना केबलकार दुई दिन बन्द हुने

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

चितवन, ९ फागुन -नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ। नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालम...
Dammar Giri   178   0
Feb 21, 2019
उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

चितवन, २५ माघ – बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका  छन्। रुखको घाँस काट्ने क्रममा लडेका चितवनको भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारमा अस्पतालले लापरबाही...
Suvadin Correspondent   241   0
Feb 08, 2019
बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

भरतपुर, २० माघ-चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ। पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा ३ ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो   उनको घटनास्थ...
Dammar Giri   270   0
Feb 03, 2019
मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन्।  फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशा...
Suvadin Correspondent   294   0
Jan 30, 2019
क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली

२६ जनामा डेङ्गुकाे सङ्क्रमण, ११ चितवनका मात्रै

चितवन, १६ माघ – जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेङ्गुको सङ्क्रमण देखिएको छ। यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन्। अन्य छिमेकी जिल्लाको रहेको...
Suvadin Correspondent   211   0
Jan 30, 2019
२६ जनामा डेङ्गुकाे सङ्क्रमण, ११ चितवनका मात्रै

कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

भरतपुर, २६ पुस – चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ। दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो।  महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्...
Suvadin Correspondent   233   0
Jan 10, 2019
कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, २५ पुस - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन्।  चितवन महोत्सवको बुधबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर...
Suvadin Correspondent   234   0
Jan 09, 2019
समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ : अध्यक्ष दाहाल

नवजात शिशु पुलमुनि बोरामा भेटियो

चितवन, २१ पुस – इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको...
Suvadin Correspondent   220   0
Jan 05, 2019
नवजात शिशु पुलमुनि बोरामा भेटियो

छुट्टाछुट्टै ठाउँमा दुई शव फेला, एउटा सडेको अवस्थामा

भरतपुर, २० पुस – चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेका हुन्।  प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन्। जाडोले कठ्याङ्ग्रिएर उनको मृत्यु...
Suvadin Correspondent   252   0
Jan 04, 2019
छुट्टाछुट्टै ठाउँमा दुई शव फेला, एउटा सडेको अवस्थामा

सबैको ध्यान चितवनमाः प्रचण्ड

चितवन, ११ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन्। भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुन...
Binita Karki   217   0
Oct 28, 2018
सबैको ध्यान चितवनमाः प्रचण्ड

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, २७ भदौ – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सो स्थानमा मङ्गलबार बिहान साढे १ बजे पहिरो खसेको थियो।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। आज बिहान ११ः४५ बजेदेखि सडक दुईत...
Milan Adhikari   495   0
Sep 12, 2018
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन,१२ भदौ –  प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ। भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिएका हुन्। एक सातापछि कार्यालय सञ्चालनमा आउने छ। उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला...
Jiwan Poudyal   636   0
Aug 28, 2018
प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

ट्रकको ठक्करबाट २ को मृत्यु

चितवन, ५ भदौ – ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नम्बरको ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। उनीहरुको सनाखत हुन सकेको छैन। वीरगञ्जबाट इँटा बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको ज...
Ukita Dahal   255   0
Aug 21, 2018
ट्रकको ठक्करबाट २ को मृत्यु

पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

चितवन, १७ साउन – नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ। आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो।  जिल्...
Ukita Dahal   249   0
Aug 02, 2018
पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन १७ – नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउ...
Ukita Dahal   230   0
Aug 02, 2018
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

अब ट्राफिक नियम उल्लङघन गरे राडरले समाउने छ

काठमाडाैं, साउन १३ – चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभर्टेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ। तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवन...
Jiwan Poudyal   238   0
Jul 29, 2018
अब ट्राफिक नियम उल्लङघन गरे राडरले समाउने छ

नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन, ३ साउन – बिहिबार विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो।  टोपे खोलामा बिहिबार बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्...
Ukita Dahal   262   0
Jul 19, 2018
नारायणगढ मुग्लिन सडक खुल्यो

तीनपांग्रे सवारीलार्इ मुख्य राजमार्गमा सञ्चालन गर्न रोक

रत्ननगर, चितवन, २ साउन – चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ।  नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानग...
Ukita Dahal   361   0
Jul 18, 2018
तीनपांग्रे सवारीलार्इ मुख्य राजमार्गमा सञ्चालन गर्न रोक

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

चितवन, २६ असार – नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।  पहिरोका कारण मंगलबार बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नम...
Ukita Dahal   224   0
Jul 10, 2018
पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

बाढीपहिरोको जोखिम रोक्न उच्च सतर्कता

रत्ननगर, चितवन, २५ असार – बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ।  जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाए...
Ukita Dahal   556   0
Jul 09, 2018
बाढीपहिरोको जोखिम रोक्न उच्च सतर्कता

भरतपुरको क्यान्सर अस्पतालमा ३ सय शय्या थप गरिने

चितवन, २२ असार – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ सय शय्या थप गरिने भएको छ।  अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४ सय ९४ शय्या पुर्याउन लागिएको हो। हाल अस्पतालमा १ सय ९४ शय्या छ।  अस्पतालका कार्यकारी निर्देशक डा विज...
Ukita Dahal   233   0
Jul 06, 2018
भरतपुरको क्यान्सर अस्पतालमा ३ सय शय्या थप गरिने

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन, २० असार – नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ।  सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी...
Ukita Dahal   357   0
Jul 04, 2018
नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

वर्षाका कारण तोपेखोलामा पहिरो खस्दा पुनः नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, १८ असार – अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा सोमबार ११ बजेर ५० मिनेटको समयमा...
Ukita Dahal   249   0
Jul 02, 2018
वर्षाका कारण तोपेखोलामा पहिरो खस्दा पुनः नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

बस पल्टिँदा १५ घाइते

चितवन, १७ असार – पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा अाइतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ बजेर ४५ मिनेट सडक...
Ukita Dahal   593   0
Jul 01, 2018
बस पल्टिँदा १५ घाइते

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

चितवन, १३ असार – नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ।  सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ। राजधानी काठमाडौं भित्रिन र बाह...
Ukita Dahal   317   0
Jun 27, 2018
नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

माइक्रोबस र ट्रक जुध्दा ४ जनाको मृत्यु, ८ जना घाइते

चितवन, १ असार – इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६...
Binita Karki   951   0
Jun 15, 2018
माइक्रोबस र ट्रक जुध्दा ४ जनाको मृत्यु, ८ जना घाइते

सिटिजन्स बैंकद्वारा चितवनको मानव सेवा अाश्रमलार्इ अार्थिक सहयोग प्रदान

काठमाडाैं, ३१ जेठ – सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको मानव सेवा अाश्रमललार्इ ३ लाख अार्थिक सहयोग गरेको छ।  अाश्रमको सभा कक्षमा अायोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा अाश्रमकी अध्ययक्ष ममता शर्मा न्याैपानेलार्इ बैंकका प्रमुख प्रशासकीय अधिकृत उ...
Binita Karki   427   0
Jun 14, 2018
सिटिजन्स बैंकद्वारा चितवनको मानव सेवा अाश्रमलार्इ अार्थिक सहयोग प्रदान

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन्।  जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुर...
Ukita Dahal   304   0
Jun 13, 2018
भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

चितवन, २९ जेठ – भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ।  जिल्ला प्रहरी कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नम्बरको भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।  वेवारिसे अवस्थामा फेला परेको सो गाडी जा...
Ukita Dahal   492   0
Jun 12, 2018
भारतीय गाडीबाट १९ किलो गाँजा बरामद