Suvadin, Home

जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन, २६ भदौ – नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ। पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।...
Ukita Dahal   645   0
Sep 11, 2018
जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

कांग्रेस नेता सिटाैलाको चेतावनी, 'हुकुमी शैलीमा पार्टी चल्दैन'

चितवन, ७ साउन – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।  सोमबार पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए। डा केसीले उठाएका माग जायज छ भन्दै उ...
Ukita Dahal   267   0
Jul 23, 2018
कांग्रेस नेता सिटाैलाको चेतावनी, 'हुकुमी शैलीमा पार्टी चल्दैन'

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः अध्यक्ष प्रचण्ड

चितवन, २९ जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चित...
Ukita Dahal   287   0
Jun 12, 2018
कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः अध्यक्ष प्रचण्ड

वर्षातका कारण फेरी मुग्लिङ सडकमा पहिरो

चितवन, २९ जेठ – सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार उक्त सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ।  राति ११ बजेर २० मिनेटमा अवरुद्...
Ukita Dahal   281   0
Jun 12, 2018
वर्षातका कारण फेरी मुग्लिङ सडकमा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा

चितवन, २५ जेठ – नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ।  सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो। चैत अन्तिम साता सडकलाई दुई भागमा...
Ukita Dahal   323   0
Jun 08, 2018
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ – नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन्।  दिनको समयमा ६ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन ग...
Ukita Dahal   224   0
Jun 07, 2018
नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

अध्यक्ष दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै स्थानीयको निवेदन

चितवन, ३१ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन्।  अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवे...
Ukita Dahal   313   0
May 14, 2018
अध्यक्ष दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै स्थानीयको निवेदन

बाघ संरक्षणका लागि दौड प्रतियोगिता आयोजना

चितवन, वैशाख ५ – चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन बुधबार दौड प्रतियोगिता आयोजना गरिएको छ।  सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औँ वन्यजन्तु सप्ताहको अवसरमा बुधबार सौराहामा दौड प्रतियोगिता गरिएको हो।&nbsp...
Ukita Dahal   285   0
Apr 18, 2018
बाघ संरक्षणका लागि दौड प्रतियोगिता आयोजना

‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

चितवन, चैत ३० – ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ।  हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ।  पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था...
Ukita Dahal   536   0
Apr 13, 2018
‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती थियाेः प्रचण्ड

चितवन, चैत ३० –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन्।  बाँदरमुढे सहयोग समितिले शुक्रबार माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आ...
Ukita Dahal   293   0
Apr 13, 2018
बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती थियाेः प्रचण्ड

निकुञ्जमा रात्रि गस्ती परिचालन

चितवन, चैत २३ – चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ।  निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिएका छन्। म...
Ukita Dahal   227   0
Apr 06, 2018
निकुञ्जमा रात्रि गस्ती परिचालन

राजनीतिक स्थायित्वकाे सन्देश प्रवाह हुँदा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धि

चितवन, चैत  १४ – चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ। निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३ सय ५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। गत आर्थिक वर्षकाे यसै अवधिमा ८८ हजार ७ सय २७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए।&...
Ukita Dahal   293   0
Mar 28, 2018
राजनीतिक स्थायित्वकाे सन्देश प्रवाह हुँदा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धि

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन, फागुन २८ – भरतपुर अस्पतालले आफैँले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ।  दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो।...
Ukita Dahal   188   0
Mar 12, 2018
भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

चितवन, फागुन २८ – नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ।  नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार...
Ukita Dahal   341   0
Mar 12, 2018
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

चितवन, फागुन २७ – भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ।  सरकारले आर्थिक वर्ष २०७१–७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी...
Ukita Dahal   373   0
Mar 11, 2018
बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

नदीमा मानवीय चाप घटाउन माछापालन

चितवन, फागुन  २५ – राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ।  ‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो...
Ukita Dahal   422   0
Mar 09, 2018
नदीमा मानवीय चाप घटाउन माछापालन

३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

काठमाडौं, फागुन २५ – भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ।  प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार ३ लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन्।  पहिलो किस...
Ukita Dahal   193   0
Mar 09, 2018
३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

केमिकल वैज्ञानिक सम्मेलन शुरु

चितवन, फागुन २५ – अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ।  सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति जीवराज पोख्रेलले गरेका हुन्। सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब...
Ukita Dahal   630   0
Mar 09, 2018
केमिकल वैज्ञानिक सम्मेलन शुरु

देवघाट र लोथरमा गोही गणना

चितवन,फागुन  २१ – अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ।  करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका...
Ukita Dahal   197   0
Mar 05, 2018
देवघाट र लोथरमा गोही गणना

चितवनमा गहुँ उत्पादन हुने क्षेत्रफल घट्दै

चितवन, १६ फागुन – चितवन जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्षेनी घट्दै गएको छ। विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ।  जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५ सय २० हेक्टरमा गहुँ लगाइएको छ। आव २०७०–७१ म...
Ukita Dahal   174   0
Feb 28, 2018
चितवनमा गहुँ उत्पादन हुने क्षेत्रफल घट्दै

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

चितवन, फागुन १६ – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।  मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ। नेकपा क्रान्त...
Ukita Dahal   166   0
Feb 28, 2018
वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

गम्भीर घाइते भएका अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवन, फागुन ७ – चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको साेमबार उपचारका क्रममा मृत्यु भएको छ।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा साेमबार बिहान १० बजेर १५ मिनेट बजे खैरहनी नगरपालिका –४ क...
Ukita Dahal   168   0
Feb 19, 2018
गम्भीर घाइते भएका अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

जनमत वाम गठबन्धनलाई छ, सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छः नेता केसी

चितवन, २६ माघ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन्।  नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताएका छन्। उनले भने,&...
Ukita Dahal   177   0
Feb 09, 2018
जनमत वाम गठबन्धनलाई छ, सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छः नेता केसी

चुनावी खर्च विवरण बुझाउदै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं, ३ माघ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा  चितवनमा ९ लाख ९४ हजार ५ सय ४२ खर्च भएको विवरण पेस गरेका छन्। अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य हुन्। पार्टीका सच...
Ukita Dahal   206   0
Jan 17, 2018
चुनावी खर्च विवरण बुझाउदै माओवादी अध्यक्ष प्रचण्ड

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेशः उपराष्ट्रपति पुन

चितवन, २७ पुस – उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।  चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भ...
Ukita Dahal   360   0
Jan 11, 2018
देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेशः उपराष्ट्रपति पुन

प्रचण्डकाे प्रष्टीकरण – 'पार्टी एकतामा अवराेध पुग्ने गरी जिल्ला बसेकाे हाेइन'

चितवन, ११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन्।  कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदकाे सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक...
Ukita Dahal   333   0
Dec 26, 2017
प्रचण्डकाे प्रष्टीकरण – 'पार्टी एकतामा अवराेध पुग्ने गरी जिल्ला बसेकाे हाेइन'

अबको पाँचवर्षमा राष्ट्रले आर्थिक क्रान्ति र विकासको मोडल पाउनेछः प्रचण्ड

चितवन, १० पुस  –  पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेको जस्तो कमजोर सरकार अब नबन्ने बताएका छन्।  उद्योग संघ चितवनले आइतबार जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा...
Ukita Dahal   232   0
Dec 25, 2017
अबको पाँचवर्षमा राष्ट्रले आर्थिक क्रान्ति र विकासको मोडल पाउनेछः प्रचण्ड

सामाजिक सञ्जालमा बढ्दाे आपराधिक क्रियाकलाप राेक्ने प्रहरीकाे प्रयास

चितवन, ६ पुस – चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालसँग सम्बन्धित विभिन्न किसिमका घटना घटाउने क्रम बढेको छ। जिल्लामा गत वर्ष दुई वटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँच वटा मुद्दा दर्ता भइसकेको छ। पछिल्लो समय आएर फेसबुक...
Ukita Dahal   281   0
Dec 21, 2017
सामाजिक सञ्जालमा बढ्दाे आपराधिक क्रियाकलाप राेक्ने प्रहरीकाे प्रयास

विद्यार्थीले बाइक र स्कुटर चलाउन नपाउने, यस्ताे अायाे नयाँ नियम

काठमाडाैं, ४ पुस – चितवन जिल्लामा निजी विद्यालयका सवारी साधनमा एकरूपता ल्याउन गाडीकाे रंग सुन्तला–पहेँलो बनाइने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय (प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) बीच मंगलबार भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी...
Binita Karki   671   0
Dec 19, 2017
विद्यार्थीले बाइक र स्कुटर चलाउन नपाउने, यस्ताे अायाे नयाँ नियम

अस्थिरता र अराजकताकाे युग अन्त्य भयाेः प्रचण्ड

चितवन, मंसिर २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले निर्वाचनका समयमा व्यक्त गरेका प्रतिवद्धता इमान्दारीपूर्वक पूरा गर्ने बताएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा प्रचण्डले राष्ट्रियता, राष्ट्रिय...
Ukita Dahal   437   0
Dec 11, 2017
अस्थिरता र अराजकताकाे युग अन्त्य भयाेः प्रचण्ड