Suvadin, Home

'चितवनले मलाई प्रचण्ड बनायो, अब विकासकाे जिम्मेवारी मेरो'

चितवन, मंसिर १८ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। उनले जीत सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताएका छन्।  जनताले आफूलाई पहिल्यैदेखि चितवनको प्रतिनिधि बनाउन चाहेको उल्लेख गर्दै उनले आफू चितवनबाट उम्मेदवार बनेको पनि...
Ukita Dahal   580   0
Dec 04, 2017
'चितवनले मलाई प्रचण्ड बनायो, अब विकासकाे जिम्मेवारी मेरो'

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

चितवन, कात्तिक १३ — नक्कली फेसबुक आइडी बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्ष...
Santosh Raj Panday   443   0
Oct 30, 2017
नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

फेसबुकबाट गठित ग्रुपद्वारा  ‘गुट्खामुक्त अभियान’शुरू

काठमाडौं, असोज २५ – फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ थालेको छ।  गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए। विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभ...
Dammar Giri   463   4
Oct 11, 2017
फेसबुकबाट गठित ग्रुपद्वारा  ‘गुट्खामुक्त अभियान’शुरू

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

काठमाडौं, असोज २१–मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ। भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेल...
Santosh Raj Panday   304   0
Oct 07, 2017
भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला

काठमाडाैं, साउन १– नेपालकै पवित्र तीर्थस्थल  चितवनकाे देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ। आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ। मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद...
Angad Singh   482   0
Jul 16, 2017
धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला