Suvadin, Home

चाउमिन खाँदा दुर्इ बालकको मृत्यु

कैलाली, १ पुस – कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको चाउमिन खादा मृत्यु भएको हो।  शनिबार बेलाैरीस्थित मामाघरमा विवाहमा सहभागी हुन गएका धनबहादुर र टेकलार्इ ठूली आमा सीतादेवी चाउमिन दिएकी थिइन्।...
Binita Karki   863   0
Dec 16, 2018
चाउमिन खाँदा दुर्इ बालकको मृत्यु