Suvadin, Home

चार महिनाकी गर्भवती छिन् रविनकी श्रीमती

काठमाडाैं, फागुन २० – काठमाडाैंकाे सिटी सेन्टरमा काम गर्थे रविन खवास भुजेल र विनिता भुजेल। रविन कमलपाेखरीस्थित सिटी सेन्टरमा सुरक्षागार्डका रूपमा कार्यरत थिए। अनि रविनकी श्रीमती विनिता चाहिँ सिटी सेन्टरमै एउटा पसलमा काम गर्थिन्। जीवन राम्रैसँग अघि बढिरहेकाे थियाे। तर, शुक्रबार एकाबिहानै अाफ...
Suvadin Correspondent   4.9k   42
Mar 04, 2018
चार महिनाकी गर्भवती छिन् रविनकी श्रीमती

रविनकाे हत्यामा संलग्नलार्इ कडा कारबाहीकाे माग

काठमाडाैं, फागुन २० – विभिन्न संघसंस्थाले काठमाडाैंकाे सिटी सेन्टरमा भएकाे रविन खवास भुजेलकाे हत्या प्रकरणका विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेकाे छन्। साथै हत्यामा संलग्नलार्इ कडा कानूनी कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्। काठमाडाैंकाे कमलपाेखरीस्थित सिटी सेन्टरमा शुक्रबार बिहानमा...
Suvadin Correspondent   702   0
Mar 04, 2018
रविनकाे हत्यामा संलग्नलार्इ कडा कारबाहीकाे माग

एक लाख रूपैयाँकाे लाेभमा सिटी सेन्टरमा रबिनकाे 'हत्या'

काठमाडाैं, फागुन १९ – झापा मेचीनगरका रबिन खवास भुजेलकाे काठमाडाैंमा हत्या भएकाे अांशका गरिएकाे छ। २६ वर्षीय रबिनकाे काठमाडाैंकाे सिटी सेन्टरकै पहिलाे तलामा शव भेटिएकाे हाे। रबिन कमलपाेखरीस्थित सिटी सेन्टरकाे चाैँथाे तलामा सुरक्षागार्डकाे जिम्मेवारीमा कार्यरत थिए। उनकाे शव शुक्रबार बिहान फेला परेक...
Suvadin Correspondent   10.4k   0
Mar 03, 2018
एक लाख रूपैयाँकाे लाेभमा सिटी सेन्टरमा रबिनकाे 'हत्या'