Suvadin, Home

संविधानसँग बाझिएका सबै ऐन फागुन २० गतेसम्म संशोधन हुन्छ : अध्यक्ष तिमल्सिना

काठमाडौं, ६ पुस – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गतेसम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन गरिने बताएका छन्। संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारमा रहेको आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष त...
Suvadin Correspondent   406   0
Dec 21, 2018
संविधानसँग बाझिएका सबै ऐन फागुन २० गतेसम्म संशोधन हुन्छ : अध्यक्ष तिमल्सिना

संविधान परिमार्जन हुँदैछ, विरोध गर्दैनाैंः अध्यक्ष यादव

विराटनगर, २ असोज – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन्।  विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधान...
Ukita Dahal   681   0
Sep 18, 2018
संविधान परिमार्जन हुँदैछ, विरोध गर्दैनाैंः अध्यक्ष यादव

सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छः मुख्यमन्त्री शाही

काठमाडौं, फागुन ३० – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।  उनले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयको भूमिकामा सीमित गरिएको बताएका छन्।  उनले भने, 'स...
Binita Karki   421   0
Mar 14, 2018
सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छः मुख्यमन्त्री शाही

आफ्ना हकअधिकार प्राप्तिका लागि महिलाहरु अझ जागरुक हुन जरुरी

काठमाडौं, फागुन २३ – ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ बुधबारदेखि साताव्यापी रुपमा १ सय ८औँ अन्तर्राष्ट्रिय नारी दिवस शुरु भएको छ।  श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा देशभर आयो...
Binita Karki   427   0
Mar 07, 2018
आफ्ना हकअधिकार प्राप्तिका लागि महिलाहरु अझ जागरुक हुन जरुरी

संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाउने प्रचण्डको प्रष्टोक्ति

काठमाडौं, फागुन २२ – नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताएका छन्।  प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्नक्रममा प्रचण्डले संविधानसभाबाट निर्माण भएको...
Ukita Dahal   417   0
Mar 06, 2018
संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाउने प्रचण्डको प्रष्टोक्ति

सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्न नहुनेमा जाेड

काठमाडौं, फागुन २१ – सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले स्थानीय तहले आफूखुशी विद्यालय व्यवस्थापन समितिलाई गठन र विघटन नगर्न माग गरेको छ।  संविधानले माध्यमिक तहसम्म सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि विद्यालय व्यवस्थापन समितिमा अभिभावकको निर्णयको आधारमा...
Ukita Dahal   1.5k   0
Mar 05, 2018
सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्न नहुनेमा जाेड

माअाेवादीकाे तर्फबाट सरकारमा कसले नेतृत्व गर्ला? देव गुरुङले गरे यस्ताे खुलासा

भक्तपुर, फागुन ११ – नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आइतबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्। नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताएका छन्।  उनले भने, 'सरकारमा मधेशकेन्द्रित दल सहभागी हुनसक्ने वातावरण ब...
Binita Karki   445   0
Feb 23, 2018
माअाेवादीकाे तर्फबाट सरकारमा कसले नेतृत्व गर्ला? देव गुरुङले गरे यस्ताे खुलासा

प्रकाशमान सिंहकाे एजेण्डाः स्मार्ट सिटी काठमाडाैं, समृद्ध राष्ट्र बनाउन दीगाे विकास

काठमाडौं, मंसिर १५ – नेपाली कांग्रेसकाे प्रभावशाली नेता प्रकाशमान सिंहले काठमाडाैंसँगै राष्ट्रकाे समग्र विकासकाे एजेण्डा प्रस्तुत गरेका छन्। सिंहले नेपाली कांग्रेसका नेतृत्वमा तथा पहलमा भए–गरेका विकास निर्माण कार्यहरुको विस्तृत गर्दै राष्ट्रकाे समग्र विकासका लागि नवीनतम याेजना सार्व...
Ukita Dahal   3.9k   34
Dec 01, 2017
प्रकाशमान सिंहकाे एजेण्डाः स्मार्ट सिटी काठमाडाैं, समृद्ध राष्ट्र बनाउन दीगाे विकास

संविधान दिवसमा अमेरिका, चीन र भारतले दिए यस्तो शुभकामना 

काठमाडौं, असोज ३–नेपालको संविधान दिवसका अवसरमा अमेरिका, चीन, भारत,  माल्दिभ्स, जापान लगायतले शुभकामना सन्देश पठाएर संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।  दिवसका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनत...
Suvadin Desk   13   0
Sep 19, 2017
संविधान दिवसमा अमेरिका, चीन र भारतले दिए यस्तो शुभकामना 

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले के भने?

काठमाडाैं, असाेज ३–नेपालको संविधान जारी भएको आज दुर्इ वर्ष पुरा भएकाे छ। २०७२ असोज २ गते  तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका थिए। संविधानसभा भवनमा आयोजित एक विशेष समारोहबीच यादवले नयाँ संविधान जारी गरेसँगै अ...
Suvadin Desk   2.5k   0
Sep 19, 2017
‘नेपालको संविधान विश्वकै उत्कृष्ट’, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले के भने?

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयनःप्रधानमन्त्री

भीमदत्तनगर, भदौ १६ - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्।  शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपु...
Santosh Raj Panday   727   0
Sep 01, 2017
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयनःप्रधानमन्त्री

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री विमानस्थलमा यसरी कड्किए 

काठमाडाैं, भदाै १२–भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा  स्वदेश फर्किएका छन्। भारत भ्रमणको क्रममा उनले नयाँदिल्लीमा संविधान संशोधनबारे दिएको अभिव्यक्तिको मुलुकमा विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले भने आक्रोश व्यक्त गरेका छन्। सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ता...
Suvadin Desk   536   0
Aug 28, 2017
भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री विमानस्थलमा यसरी कड्किए 

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्डको पनि आपत्ति

काठमााडाैं, भदाै ९–सत्तारुढ नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाएका छन्। बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आगामी दि...
Suvadin Desk   427   0
Aug 25, 2017
संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्डको पनि आपत्ति

‘संसदले गरेको फैसलालाई प्रधानमन्त्रीले भारतमा गएर धज्जी उडाए’ 

काठमाडाैं, भदाै ९–भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको संविधान संशोधनबारेको बिहीबारको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ। बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले ‘दुई तिहाई नपुग्दा संविधान संशोधन...
Suvadin Desk   583   0
Aug 25, 2017
‘संसदले गरेको फैसलालाई प्रधानमन्त्रीले भारतमा गएर धज्जी उडाए’ 

संशोधन प्रस्तावमाथि आज मतदान, यस्तो छ अंकगणित

काठमाडौं, भदौ ५ – तत्कालीन प्रचण्ड सरकारले २०७३ चैत २४ गते सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमाथि सोमबार मतदान हुँदैछ।  प्रमुख प्रतिपक्षी एमालेसहितका दल संशोधन प्रस्तावको विपक्षमा रहेकाले पारित हुने सम्भावना निकै कम रहेको छ। राप्रपालले आइतबार मात्र संशोधनको विपक्षमा म...
Yam Bahadur Bam   431   0
Aug 21, 2017
संशोधन प्रस्तावमाथि आज मतदान, यस्तो छ अंकगणित

उच्च राजनीतिक समझदारीमा संविधान कार्यान्वयन गर्न राष्ट्रपतिको आह्वान

काठमाडाैं, भदाै ३–मुलुक बाढीपहिरोबाट प्रताड हुनुका साथै संविधान संशोधन र निर्वाचनको विषयले प्रथामिकता पाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रसरता देखाएकी छन्। राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देवासहित प्रमुख तीन दलका अध्यक्षहरुसँग छलफल गरेकी हुन्। भेटमा रा...
Suvadin Desk   600   0
Aug 19, 2017
उच्च राजनीतिक समझदारीमा संविधान कार्यान्वयन गर्न राष्ट्रपतिको आह्वान

संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्ने

काठमाडौं, भदौ ३–राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनर्विचार गर्ने भएको छ।  परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्...
Suvadin Desk   520   0
Aug 19, 2017
संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्ने

यसरी गठन हुन्छ प्रतिनिधि सभा

काठमाडौं, साउन २३–नेपालको संविधानको धारा ८४ अनुसार दुई सय ७५ सदस्य रहने  प्रतिनिधि सभाको गठन देहाय बमोजिम हुने व्यवस्था छ।  क)प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ (जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टतामका आधारमा नेपाललाई एक सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना)...
Dammar Giri   904   0
Aug 07, 2017
यसरी गठन हुन्छ प्रतिनिधि सभा

संविधान संशोधन प्रस्ताव प्रक्रियामा जान्छ : महामन्त्री कोइराला

काठमाडौंं,  साउन १२– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताएका छन्। बिहीबार  महाराजगञ्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संशोधन प्रस्ताव पारित भए वा नभए पनि प्रक्रिया अगाडि बढने दाबी गरे। ‘प...
Suvadin Desk   671   0
Jul 27, 2017
संविधान संशोधन प्रस्ताव प्रक्रियामा जान्छ : महामन्त्री कोइराला

संविधान संशोधन प्रक्रियामा सहयोग गर्न कांग्रेसको अपिल

काठमाडौँ, साउन १०– नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयकको संशोधन प्रक्रियामा सहयोग गर्न प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई अपिल गरेको छ।  पार्टी केन्द्रीय कार्यालयमा सानेपामा आज सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बै...
Suvadin Desk   795   0
Jul 25, 2017
संविधान संशोधन प्रक्रियामा सहयोग गर्न कांग्रेसको अपिल

निर्वाचनबारे आगामी रणनीति बनाउँदै कांग्रेस

काठमाडौं, साउन ८– नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ।  केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमज...
Suvadin Desk   442   0
Jul 23, 2017
निर्वाचनबारे आगामी रणनीति बनाउँदै कांग्रेस

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

दाङ, असार ३१– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन्। शनिबार प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।   संविधान संशोधन गर्नका लागि नेकपा (एमाले) ले पनि साथ दिनुपर्ने उनको भ...
Suvadin Desk   832   0
Jul 15, 2017
संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

दुईतिहाई नपुग्ने भएपछि संशाेधनबाट पछाडि हट्यो सरकार

काठमाडाैं, असार २७–प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन विधेयकको टुंगो लागेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताउदै आएकोमा सरकार एक कदम पछि हटेको छ। संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सहयोग नगर्ने बताएपछि संशोधनका लागि दुईतिहाई नपुग्ने भएकाले सरकार एक कदम पछि हटेक...
Suvadin Desk   523   0
Jul 11, 2017
दुईतिहाई नपुग्ने भएपछि संशाेधनबाट पछाडि हट्यो सरकार

संशोधन विधेयकबारे कांग्रेस,माओवादीले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

काठमाडौं, असार २७–संविधान संशोधनमा सहमति गर्न बसेको तीन दलको बैठकमा संशोधनसम्बन्धी कुनै निर्णय लिन नसकेपछि  निष्कर्षविहीन भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गरेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन गर्न अस्व...
Dammar Giri   488   0
Jul 11, 2017
संशोधन विधेयकबारे कांग्रेस,माओवादीले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

संविधान संशाेधन गरेर राजपालार्इ चुनावमा ल्याउनुकाे बिकल्प छैन : प्रचण्ड

काठमाडौं, असार २६– नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन।   सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा प्रचण्डले विद्येयक अगाडि बढ्ने बताएका हुन्। ...
Suvadin Desk   597   0
Jul 10, 2017
संविधान संशाेधन गरेर राजपालार्इ चुनावमा ल्याउनुकाे बिकल्प छैन : प्रचण्ड

संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रम महरा

चितवन, असार २६– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन।  प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताएका हुन्। उपप्रधानमन्त्र...
Suvadin Desk   390   0
Jul 10, 2017
संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रम महरा

राजपाकाे बटमलाईन: संशाेधन पश्चात मात्र निर्वाचन

काठमाडाैं, असार ३– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका  सदस्य राजेन्द्र महतोले संविधान संशोधनबिना निर्वाचनमा जानै नसकिने बताएका छन्।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य महतोले  संविधान संशोधनसहित मधेस, जनजाति र थरुहटको समस्या समाधान नग...
Suvadin Desk   425   0
Jun 17, 2017
राजपाकाे बटमलाईन: संशाेधन पश्चात मात्र निर्वाचन

राजपालाई मनाउन अन्तिम प्रयास, चुनावमा नआए के हुन्छ?

काठमाडाैं, जेठ २८–स्थानीय तहको दोस्रो चरणको निर्वाचनको १८ दिनमात्र बाँकी रहँदा सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन अन्तिम प्रयास थालेको छ। यद्यपी, राजपा निर्वाचनमा आउने सम्भावना न्यून रहेको छ। राजपालाई निर्वाचनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्रसहित...
Suvadin Desk   509   0
Jun 11, 2017
राजपालाई मनाउन अन्तिम प्रयास, चुनावमा नआए के हुन्छ?

 राजापाको प्रस्तावः असार १४ को चुनाव सारौं 

काठमाडाैं, जेठ २८–राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचन पुनः सार्न सत्तारुढ दलसँग प्रस्ताव गरेको छ। राजपालाई सहमतिमा ल्याउनकै लागि भनेर सरकारले यसअघि पनि चुनाव सारेर असार १४ गतेका लागि तय गरेको थियो। तर,  शनिबार सिंहदबारमा आयोजित सत्तारुढ दलँगको छलफलमा  राजपाका नेताहरुले चुनाव सार्न...
Suvadin Desk   530   0
Jun 10, 2017
 राजापाको प्रस्तावः असार १४ को चुनाव सारौं 

राजपाले भाग नलिए चुनावको बैधानिकता हुन्छ?

काठमाडाैं, जेठ २६–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या नबढाई स्थानीय तहको निर्वाचनमा जाने नसकिने अडान कायमै राखेको छ। संसदको शुक्रबारको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रचण्ड सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म निर्...
Suvadin Desk   694   0
Jun 09, 2017
राजपाले भाग नलिए चुनावको बैधानिकता हुन्छ?