Suvadin, Home

लिओनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

काठमाडौं, २० मंसिर – बार्सिलोना लिओनेसालाई पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई ४–१ गोलअन्तरले पराजित गरेको हो। खेलको सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको १८ औं...
Binita Karki   505   0
Dec 06, 2018
लिओनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किए

काठमाडाैं, १६ साउन – अर्जेन्टिना तथा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन्। रूस विश्वकप पछि मेस्सी मंगलबारबाट बार्सिलोनाको प्रशिक्षणमा फर्किएका हुन्। रूस विश्वकपको प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुदैँ अर्जेन्टिनाका...
Binita Karki   475   0
Aug 01, 2018
मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किए

काेपा डेल रे फाइनलमा बार्सा र सेभिल्ला भिड्ने

काठमाडाैं २६ माघ – स्पेनिस कप प्रतियाेगिता कोपा डेल रेकाे सेमिफाइनलकाे समिकरण पूरा भएकाे छ। साेही प्रतियाेगिता अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा सेभिल्लासँग भेट पक्का गरेकाे छ। समग्रमा ३-० को जीत निकाल्दै बार्सिलोना फाइनल पुगेको हो। भ्यालेन्सियाको घरेलु...
Umesh Dahal   829   0
Feb 09, 2018
काेपा डेल रे फाइनलमा बार्सा र सेभिल्ला भिड्ने

सेमिफाइनलकाे पहिलाे लेगमा बार्सिलाेना विजयी

काठमाडाैं १९ माघ – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार राति भएकाे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। पहिलाे हाफ गाेल रहित बराबरीमा सकिकाे खेलकाे दोस्रो हाफको ६७अौं मिनेटमा लुइस स्वारेजले गरेको गोल निर्णायक सावित भयो। उनले लियोनल मेसीको क्रसलाई सदुपयो...
Umesh Dahal   396   0
Feb 02, 2018
सेमिफाइनलकाे पहिलाे लेगमा बार्सिलाेना विजयी

एट्लेटिकाेलार्इ हराउँदै सेभिल्ला सेमिफाइनलमा

काठमाडाैं १० माघ – स्पेनिस कप प्रतियाेगिता काेपा डेल रे अन्तर्गत मंगलबार राति भएकाे खेलमा सेभिल्ला विजयी भएकाे छ। क्वाटरफाइनलकाे दोस्रो लेगमा एथ्लेटिको मड्रिडलाई ३–१ गाेल अन्तरले हराउँदै सेभिल्ला स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हाे। सेभिल्ला क्वाटरफाइनलका हाे...
Umesh Dahal   625   0
Jan 24, 2018
एट्लेटिकाेलार्इ हराउँदै सेभिल्ला सेमिफाइनलमा

काेपा डेल रेमा रियल म्याड्रिड विजयी, एसेन्सियाेकाे गाेल नै निर्णायक

काठमाडाैं ५ माघ – स्पेनिस लिग लालिगा फुटबलमा खराब समयबाट गुज्रिरहेकाे रियल म्याड्रिड बिहीबार राति काेपा डेल रे फुटबलमा विजयी भएकाे छ। निर्धारित समयकाे खेल सकिन १ मिनेट बाँकी हुँदा रियलका स्पेनिस युवा खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियल म्याड्रिडलार्इ कोपा डेल रेको क्वाटर फाइनलकाे पहिला...
Umesh Dahal   326   0
Jan 19, 2018
काेपा डेल रेमा रियल म्याड्रिड विजयी, एसेन्सियाेकाे गाेल नै निर्णायक

माैका सदुपयाेग गर्न नसक्दा बार्सिलाेना पराजित

काठमाडाैं ४ माघ – लालिगा फुटबलमा जारी सिजन एकलाैटी राज गरिरहेकाे लिग लिडर बार्सिलाेना गएराति राष्ट्रिय स्तरकै अर्काे प्रतियाेगितमा पराजित भएकाे छ। स्पेनिस नक अाउट प्रतियाेगिता कोपा डेल रे अन्तर्गत बुधबार राति भएकाे क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ। क्याटालियन डर्बिमा इस्प...
Umesh Dahal   346   0
Jan 18, 2018
माैका सदुपयाेग गर्न नसक्दा बार्सिलाेना पराजित

१५ मिनेटमै मेसीकाे २ गाेल, जीतसँगै बार्सिलाेना क्वाटर फाइनलमा

२८ पुस, काठमाडौं – स्पनिस जायन्टस बार्सिलाेना स्पेनिस नकअाउट प्रतियाेगिता काेपा डेल रेकाे क्वाटर फाइनलमा प्रवेश गरेकाे छ। लिओनल मेसीले शुरुवाति १५ मिनेटभित्र गरेकाे दुई गोलसँगै बार्सिलोनाले सेल्टाभिगोविरुद्ध शानदार जीत हाशिल गरेकाे हाे। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टाभिगोमाथि...
Umesh Dahal   414   0
Jan 12, 2018
१५ मिनेटमै मेसीकाे २ गाेल, जीतसँगै बार्सिलाेना क्वाटर फाइनलमा