Suvadin, Home
Nepal Telecom 115k

आप्रवासीमैत्री सहरलाई अनुदान रोक्ने ट्रम्पको योजना अदालतद्वारा अस्वीकार 

काठमाडौँ, वैशाख १३ - आप्रवासीहरूलाई देश निकाला नगर्ने सहरलाई संघीय अनुदान नदिने अमेरिकी राष्ट्रपतिको योजनामा धक्का लागेको छ। सान फ्रान्सस्किोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको पछिल्लो योजनालाई अस्वीकार गरेको बीबीसीले जनाएको छ। रिटमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट अन्तिम टुंगो...
Suvadin Desk   101   0
Apr 26, 2017
आप्रवासीमैत्री सहरलाई अनुदान रोक्ने ट्रम्पको योजना अदालतद्वारा अस्वीकार 

मैना सुनुवार हत्याकाण्ड : दस वर्षपछि जन्मकैदको फैसला

बनेपा, वैशाख  ४- सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली से...
Suvadin Desk   1.8k   0
Apr 17, 2017
मैना सुनुवार हत्याकाण्ड : दस वर्षपछि जन्मकैदको फैसला

नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

काठमाडौं, चैत २८- मन्त्रिपरिषद बैठकमा सोमबार चारै जना डिआइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फारम झिकाइयो।  मन्त्रिपरिषद बैठकमा यी चारमध्ये दुई जनाको कार्यसम्पादन मूल्यांकनबारे बढी छलफल भयो। सबैको कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्या...
Khilanath Dhakal   40.8k   8
Apr 10, 2017
नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

जबर्जस्ती करणीमा फरक-फरक सजायले न्याय भएन

कविता उपाध्याय रोल्पा, चैत २३ नाबालिका जबर्जस्ती करणी गर्ने तीन जनालाई जिल्ला अदालत रोल्पाले फरक-फरक मितिमा फरक-फरक कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिट्ठा भीमराज ढकालले जानकारी दिए। छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न...
Suvadin Desk   96   0
Apr 05, 2017
जबर्जस्ती करणीमा फरक-फरक सजायले न्याय भएन

याैन कुकृत्यका अभियुक्तलाई उन्मुक्ति

काठमाडौं, चैत १३ – इटालीको एक अदालतले अचम्मको फैसला सुनाएको छ। एउटा यौन दुर्व्यवहार मुद्दामा ‘घटनाका बेला युवती बेस्सरी नचिच्याएको’ भन्दै अदालतले अभियुक्तलाई रिहार्इको आदेश दिएको छ। गत महिना यो फैसला सुनाइएको थियो। यो फैसलापछि इटालीका स्थानीयमा अदालतप्रति आक्रोश र अविश्वास बढेको...
Suvadin Desk   91   0
Mar 26, 2017
याैन कुकृत्यका अभियुक्तलाई उन्मुक्ति

बैंकिङ कसुर मुद्दामा फरार किरणकेशर पक्राउ, जेल चलान 

काठमाडौं, माघ २५ - बैंकिङ कसुर मुद्दामा फरार रहेका  काठमाडौं महानगरपालिका-७ मन्डिखाटारका  बस्ने ४१ वर्षीय प्रतिवादी किरणकेशर नेपाल पक्राउपछि जेल चलान भएका छन्। बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनद्वारा ०७१ साल वैशाख २९ को फैसलाले काठमाडौं महानगरपालिका-७ मन...
Govinda Luitel   165   0
Feb 07, 2017
बैंकिङ कसुर मुद्दामा फरार किरणकेशर पक्राउ, जेल चलान 

देवर हत्या गर्ने भाउजुलाई जन्मकैद

राजविराज, माघ १४– दस वर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो। फकिरा गाविस–५ घर भई हाल रा...
Suvadin Desk   111   0
Jan 27, 2017
देवर हत्या गर्ने भाउजुलाई जन्मकैद

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले?’

मुकेश पोखरेल काठमाडाैं, पुस २६ प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक-पटक दोहोर्याएर भनिन्, ‘बरु १० जना दोषी छुटुन्, एक जना पनि निर्दोष नपरून्।’ प्रधानन्यायाधीशको यो भनाइले नगरेको अपराधमा सजाय भोगिरहेका व्यक्तिलाई मुलुकको न्यायप्रणालीप्रति आशा र...
Suvadin Desk   491   0
Jan 10, 2017
प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले?’

सर्वोच्चले उल्ट्यायो प्रेरणा राज्यलक्ष्मीको जग्गा मुद्दा

काठमाडौं, पुस २१   पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको छ। सर्वाेच्च अदालतले पूर्वराजा शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीलाई दाइजोस्वरुप दिएको छाउनीको १५ रोपनी जग्गासम्बन्धी यसअघिको फैसला उल्ट्या...
Govinda Luitel   191   0
Jan 05, 2017
सर्वोच्चले उल्ट्यायो प्रेरणा राज्यलक्ष्मीको जग्गा मुद्दा

सिफारिसमा परेका न्यायाधीशको सुनुवार्इ सुरू

काठमाडाैं, पुस २१ संसदीय सुनुवाई विशेष समितिमा बिहीबार दुई जना न्यायाधीश सिफारिसको सुनुवाई सुरू भएको छ। सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरिएका मुख्य न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई सुरू भएको हो। उनीहरूलाई गत १८ गते न्याय परिषदले सर्वोच्चको न्यायाधीश सिफारि...
Suvadin Desk   112   0
Jan 05, 2017
सिफारिसमा परेका न्यायाधीशको सुनुवार्इ सुरू

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति रोक्न सर्वोच्चकाे आदेश

काठमाडौँ, पुस १३  सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ।  प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। सो इजलासले  पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न...
Suvadin Correspondent    1.7k   0
Dec 28, 2016
नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति रोक्न सर्वोच्चकाे आदेश

सर्वोच्चद्वारा संविधान संशोधनको प्रयोजन खुलाउन आदेश

 संविधान संशोधन  विधेयक दर्ता  विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले संशोधनको प्रयोजन खुलाउन विपक्षीका नाममा आदेश दिएको छ । संविधान संशोधन विधेयक नेपालको संविधान विरुद्ध रहेको भन्दै अधिवक्ता टीकाध्वज खड्काले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले ५ पुसभित्र संशोधन गर्नुप...
Govinda Luitel   1.6k   0
Dec 08, 2016
सर्वोच्चद्वारा संविधान संशोधनको प्रयोजन खुलाउन आदेश

लोकमानका सात मुद्धाको पछि लाग्दा .......

  गोविन्द लुइँटेल \काठमाडाँै सर्वाेच्च अदालत परिसरमा वरपर बाक्लै वकिल र पत्रकार बसिरहेका छन् । पत्रकारहरु र क्यामेरापर्सन घरी प्रवक्ता कहाँ घरी अदालतको परिसरमा आउने जाने क्रम चलिरहन्छ । अदालत परिसरमा तैनाथ गरिएका प्रहरीहरुको पनि कान अलि ठाडो छ । वरपर बसेका केही वकिलहरुले एड्स दिवस...
Govinda Luitel   1.8k   0
Dec 01, 2016
लोकमानका सात मुद्धाको पछि लाग्दा .......