Suvadin, Home

डिपिएलका लागि तयार पारिएकाे मैदान र प्याराफिट (फाेटाे फिचर)

काठमाडाैं, चैत १७ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) चैत २७ गतेदेखि धनगढीमा सुरू हुँदैछ। प्रतियाेगिता सुरू हुने दिन नजिकिँदै जाँदा अायाेजक धनगढी क्रिकेट एकेडेमीले प्रतियाेगिताकाे तयारी पनि अन्तिम चरणमा पुर्याएकाे छ।  प्रतियाेगिता सञ्चालन हुने सेती अञ्चल प्र...
Yagya Raj Joshi   8.8k   10
Mar 30, 2017
डिपिएलका लागि तयार पारिएकाे मैदान र प्याराफिट (फाेटाे फिचर)

डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

काठमाडाै, चैत्र ८ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएलको खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो।  खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रे...
Yagya Raj Joshi   6.3k   0
Mar 21, 2017
डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

काठमाडाैं, फागुन १० नेपाली क्रिकेटकाे विकासमा महत्वपुर्ण याेगदान पुर्याउँदै अाएकाे सुदूरपश्चिमकाे कैलालीमा नयाँ एकाडेमी थपिएकाे छ। कैलालीकाे मध्यवर्ती क्षेत्र बाैनियामा जगततारा क्रिकेट एकाडेमीकाे उद्घाटन भएसँगै कैलालीमा नयाँ एकाडेमी थपिएकाे हाे। धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष तथा क्रिकेट अभ...
Yagya Raj Joshi   57   0
Feb 21, 2017
कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

'जग बलियाे भए घर बलियाे हुन्छ' काठमाडौं, फागुन ७ भारतको मुम्बईलाई क्रिकेटको नर्सरीका रुपमा चिनिन्छ। बाल्यकालदेखि नै क्रिकेटलाई कल्चरका रुपमा ग्रहण गर्ने-गराउने संस्कृतिका कारण याे सहरलाई विश्वकै क्रिकेट नर्सरी भनिएकाे हाे। उसो त सपनाकाे नगरी मुम्बर्इले सिनेमाकाे परिचय बाेकेकाे छ...
Yagya Raj Joshi   3.9k   1
Feb 18, 2017
तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

डिपिएललार्इ रूस्लानकाे साथ

काठमाडाैं, फागुन ५- धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग गर्ने भएकाे छ।  रूस्लान क्रिकेट र धनगढी क्रिकेट एकेडेमी बीच बिहीबार...
Yagya Raj Joshi   1.2k   0
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

यी हुन् डिपिएलका छ सहरका छ कप्तान

काठमाडाैं, पुस २१ आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका...
Yagya Raj Joshi   10.7k   0
Jan 05, 2017
यी हुन् डिपिएलका छ सहरका छ कप्तान

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

काठमाडाैं, पुस २० २०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे। नेपालमै पहिलाे...
Yagya Raj Joshi   8.8k   0
Jan 04, 2017
डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

//Jquery and Bootstrap Js Files