Suvadin, Home

डिपिएल : रुपन्देहीको लगातार दोस्रो जित

काठमाडौं, २९ माघ – धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने धनगढी स्टार्सले दोस्रो हार व्यहोरेको छ। धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरु...
Suvadin Correspondent   415   0
Feb 12, 2019
डिपिएल : रुपन्देहीको लगातार दोस्रो जित

डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

कैलाली, २८ माघ – धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ। सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३...
Suvadin Correspondent   345   0
Feb 11, 2019
डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

डीपीएलः धनगढीद्धारा काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य 

काठमाडौं,२८ माघ -धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं किंग्सलाई १३३ रनको चुनौती दिएको छ। धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो। धनगढीको ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए भने अर्क...
Dammar Giri   789   0
Feb 11, 2019
डीपीएलः धनगढीद्धारा काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य 

डीपिएल सर्यो, यस्तो छ नयाँ खेल तालिका

कैलाली, २५ माघ – कैलालीको धनगढीमा शनिवारबाट शुरू भई फागुन ११ गतेसम्म चल्ने भनिएको प्रतियोगिता दुईदिन पछि धकेलिएको छ। पानीले धनगढीस्थित फाप्ला क्रिकेट मैदान हिलाम्मे भएपछि शनिबारको खेल खराब मौसमका कारण दुईदिन पछि धकेलिएको हो। यसअघि शुक्रबार सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीए...
Suvadin Correspondent   491   0
Feb 08, 2019
डीपिएल सर्यो, यस्तो छ नयाँ खेल तालिका

धनगढीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

काठमाडौं, २१ माघ -यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ।  क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ।...
Dammar Giri   841   0
Feb 04, 2019
धनगढीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन सम्पन्न भएको छ। शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ, भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ। घरेलु प्रतियोगितामा यसअघि समेत आरिफ र वि...
Suvadin Correspondent   1.5k   0
Jan 05, 2019
डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

डीपीएल अक्सन जारी, कुन खेलाडीले कति मूल्य पाउँदैछन् ?

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा जारी छ।  पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन्। त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी छन्। यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्राव...
Suvadin Correspondent   470   0
Jan 05, 2019
डीपीएल अक्सन जारी, कुन खेलाडीले कति मूल्य पाउँदैछन् ?

धनगढी प्रिमियर लिगको मिति सारियो

काठमाडौं, १० पुस – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ।  आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र यूएइबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ।...
Suvadin Correspondent   501   0
Dec 25, 2018
धनगढी प्रिमियर लिगको मिति सारियो

डिपिएलको 'म्यान अफ द सिरिज'लार्इ टिभिएस अपाची मोटरसाइकल दिइने

काठमाडौं, फागुन १५ – धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आयोजित कार्यक्रममा मंगलबार आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगत ढुङ्गानाले उक्त प्रति...
Binita Karki   467   0
Feb 27, 2018
डिपिएलको 'म्यान अफ द सिरिज'लार्इ टिभिएस अपाची मोटरसाइकल दिइने

अब ‘नेपाल ए टिम’ बनाउने कि?

काठमाडाैं, बैशाख १० - सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी-ट्वान्टी विश्वकप खेल्दासम्म नेपाली क्रिकेट सफलताको सिँढी चढेको थियो। त्यसपछि नेपाली क्रिकेट ओरालोको लाग्दै गयो। जसको मुख्यकारण क्रिकेट एशोसियन अफ नेपाल क्यानको किचलो, क्यान निलम्बनमा पर्नु, घरेलु प्रतियोगिताहरु ठप्प हुनु, खेलाडीहरुको भविष्य...
Suvadin Media   10.6k   22
Apr 23, 2017
अब ‘नेपाल ए टिम’ बनाउने कि?

‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

देशकै सर्वाधिक राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेसँगै भव्य समापन भएको छ। नेपाली क्रिकेटमा नौलो प्रयोग गर्न माहिर मानिएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीको नेतृत्वको टोलीले प...
Suvadin Media   12.1k   53
Apr 23, 2017
‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

डिपिएलः चाैराहा च्याम्पियन

काठमाडाैं, बैशाख ९ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए)काे उपाधि टिम चाैराहा धनगढीले उचालेकाे छ। सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानमा शनिबार भएकाे खेलमा बिराटनगर किंग्सलार्इ ६२ रनले पराजित गर्दै  चाैराह च्याम्पियन बनेकाे हाे।  टस जितेर पहिले ब्याटिङ गरेकाे धनगढीले २०...
Suvadin Media   889   0
Apr 22, 2017
डिपिएलः चाैराहा च्याम्पियन

डिपिएलः कसले जित्ला उपाधि?

काठमाडाैं, बैशाख ८ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)ले शनिबार हुने फाइनल खेलसँगै विश्राम लिँदैछ। नेपाली क्रिकेट इतिहासमा पहिलोपटक अक्सनमा अाधारित तथा देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचाल्न शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौराह धनगढ...
Suvadin Media   5.3k   53
Apr 21, 2017
डिपिएलः कसले जित्ला उपाधि?

रूपेन्देहीलार्इ फराकिलाे अन्तरले हराउँदै धनगढी फाइनलमा

काठमाडाैं, बैशाख ७ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएकाे दाेस्राे क्वालिफायर खेलमा रूपेन्देही च्यालेन्जर्सलार्इ ९२ रनको फराकिलाे अन्तरले पराजित गर्दै टिम चाैराह धनगढीले फाइनमा बिराटनगर किंग्ससँगकाे भेट पक्का गरेकाे छ। विराटनगर पहिलाे क्वालिफायरमा काठमाडाैंलार्इ पराजित...
Suvadin Media   501   0
Apr 20, 2017
रूपेन्देहीलार्इ फराकिलाे अन्तरले हराउँदै धनगढी फाइनलमा

विराटनगर किंग्स डिपिएलको फाइनलमा

काठमाडाैं, बैशाख ६ - रुपेन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर किंग्स सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो। विराटनगरको सुरुवात भने गतिलो थ...
Suvadin Media   7.8k   8
Apr 19, 2017
विराटनगर किंग्स डिपिएलको फाइनलमा

नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउँदै डिपिएल

अरूण बुढाथोकी काठमाडाैं, वैशाख ४ - सन् १९२० को दशकमा मदन शमशेर जबराले नेपालमा क्रिकेट खेल भित्र्याएका हुन्। जेन्टलम्यान गेम (भलादमीको खेल) भनिने क्रिकेट त्यतिबेला नेपालका सभ्रान्त वर्गहरु, शासकहरु, राणाहरु र राजपरिवारका सदस्यले खेल्ने गर्दथे। आश्चार्यको कुरो त के छ भने नेपाली क्रिकेटक...
Suvadin Media   11.3k   16
Apr 17, 2017
नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउँदै डिपिएल

पारसकाे अाक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा, रूपन्देहीकाे पहिलाे हार

काठमाडाैं, बैशाख ४ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वकाे टिम चाैराह, धनगढी प्ले अफमा प्रवेश गरेकाे छ। भर्खरै सम्पन्न राउण्ड राेबिनकाे अन्तिम खेलमा प्रतियाेगितामा अपराजित तथा अंक तालिकाकाे शीर्षस्थानमा रहेकाे रुपन्देही च्यालेञ्जर्सलार्इ ६ विकेटले पराजित गर्दै&nbs...
Suvadin Media   12.5k   13
Apr 17, 2017
पारसकाे अाक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा, रूपन्देहीकाे पहिलाे हार

पारसलार्इ ‘गर या मर’काे स्थिति

काठमाडाैं, वैशाख ४ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा पारस खड्का नेतृत्वमा रहेकाे टिम चाैराह, धनगढीलार्इ गर या मरकाे स्थिति छ। अंकतालिकाकाे शीर्ष स्थानको रुपन्देहीसँग साेमबार बिहान हुने अन्तिम खेलमा पुछारमा र...
Suvadin Media   2k   0
Apr 17, 2017
पारसलार्इ ‘गर या मर’काे स्थिति

रूपेन्देहीद्वारा विराटनगर पराजित

काठमाडाैं, वैशाख ३ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतकाे १३ अाैं खेलमा अाइतबार रूपेन्देही च्यालेन्जर्सले विराटनगर किंङसलार्इ ७१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।  टस जितेर पहिले ब्याटिङ गरेकाे रूपेन्देहीले निर्धारित अाेभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायाे। उसका अन्...
Suvadin Media   2.3k   0
Apr 16, 2017
रूपेन्देहीद्वारा विराटनगर पराजित

विराटनगर किंग्सको पनि प्लेअफमा

काठमाडाै, वैशाख -२  सगरमाथा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सले प्लेअफमा पुगेकाे छ। छैठाैं दिनको पहिलो खेलमा कञ्चनपुरलार्इ ५ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान सुरक्षित गरेकाे हाे। ४ खेल खेलकाे विराटनगरले ३ मा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेकाे ह...
Suvadin Media   2.3k   0
Apr 15, 2017
विराटनगर किंग्सको पनि प्लेअफमा

पारसकाे नेतृत्वमा रहेकाे धनगढीकाे लगातार तेस्राे हार

काठमाडाैं, वैशाख १ - सगरमाथा धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत शुक्रबार सम्पन्न पाँचौं दिनको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वकाे सिवाइसी अत्तरियाले पारस खड्का नेतृत्वकाे टिम चाैराहा धनगढीलार्इ ४० रनले पराजित गरेकाे छ।  अञ्चल प्रहरी कार्यालयकाे खेल मैदानमा जारी प्रतियाेगितामा टस जिती पहिले...
Suvadin Media   448   0
Apr 14, 2017
पारसकाे नेतृत्वमा रहेकाे धनगढीकाे लगातार तेस्राे हार

ह्याट्रिक जितसँगै रुपेन्देही प्लेअफमा

काठमाडाै‌‌, बैशाख १ - सगरमाथा धनगढी प्रिमियर लिग (डिपीएल) मा लगातार तेस्राे जितका साथ रुपन्देही च्यालेन्जर्स प्लेअफमा पुगेकाे छ। शुक्रबार बिहान भएको खेलमा च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गर्दै प्ले अफमा पुग्ने पहिलाे टाेली बनेकाे हाे। अ‌ंक तालिकाक...
Suvadin Media   618   0
Apr 14, 2017
ह्याट्रिक जितसँगै रुपेन्देही प्लेअफमा

पारसकाे कप्तानीमा रहेकाे धनगढीकाे लगातार दाेस्राे हार

काठमाडाैं, चैत ३१ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएका खेलमा कञ्चनपुर अाइकाेनिक र बिराटनगर किंग्स विजयी भएका छन्। विहान भएकाे पहिलाे खेलमा कञ्चनपुरले धनगढी टिम चौराहालार्इ ११ रनले पराजित गर्याे भने दिउँसाे भएकाे खेलमा बिराटनगरले सिवाइसी अत्तरियालार्...
Suvadin Media   720   0
Apr 13, 2017
पारसकाे कप्तानीमा रहेकाे धनगढीकाे लगातार दाेस्राे हार

तस्बिरमा डिपिएलकाे चाैथाे दिन

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार पनि दुर्इ खेल भए। प्रतियाेगितामा बिहान सिवाइसी अत्तरिया र रूपेन्देही च्यालेन्जर्स तथा दिउँसाे विराटनगर किङ्स र काठमाडाैं गाेल्डेन्सबीचकाे खेलका केही तस्बिरहरू।
Suvadin Media   586   0
Apr 12, 2017
तस्बिरमा डिपिएलकाे चाैथाे दिन

विनाेद भण्डारी र सागर पुनलार्इ गम्भीर चेतावनी

काठमाडाैं चैत ३० - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत २०७३ चैत्र २९ गते काठमाडाैं गोल्डेन्स र कन्चन्पुर आइकोनिकबीचको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल भावना विपरीतको व्यवहार गरेकाले डिपिएल अम्पायर प्यानलले कञ्चनपुर अाइकाेनिकका कप्तान विनाेद भण्डारी र खेला...
Suvadin Media   22.4k   31
Apr 12, 2017
विनाेद भण्डारी र सागर पुनलार्इ गम्भीर चेतावनी

डिपिएलकै उच्च स्काेर बनाएकाे काठमाडाैंले विराटनगरलार्इ हरायाे

काठमाडाैं चैत ३० - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार भएकाे दाेस्राे खेलमा क्रिकेटमा काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सलाई ८६ रनले पराजित गरेकाे छ। प्रतियाेगिताकै हालसम्मकाे उच्च स्काेर बनाउने क्रममा टस जितेर पहिले ब्याटिङ गरेकाे विराटनगरले २० अाेभरमा ५ विकेट गुमाएर १ स...
Suvadin Media   2k   2
Apr 12, 2017
डिपिएलकै उच्च स्काेर बनाएकाे काठमाडाैंले विराटनगरलार्इ हरायाे

दाेस्राे जितसँगै शीर्षमा रूपन्देही

काठमाडाैं, चैत ३० - धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार बिहान भएकाे पहिलाे खेलमा रुपन्देही च्यालेन्जर्सले विजय हात पारेकाे छ। सिवाइसी अत्तरियालार्इ ४२ रनले पराजित गर्दै रूपेन्देहीले प्रतियाेगितामा लगातार दोस्रो जित दर्ता गरेको हाे। टस जितेर पहिले ब्याटिङ गरेकाे रुपन्देहीले निर्धारित २० ओभ...
Suvadin Media   606   0
Apr 12, 2017
दाेस्राे जितसँगै शीर्षमा रूपन्देही

अत्तरिया र रूपन्देही तथा विराटनगर र काठमाडाैंबीच खेल

काठमाडाैं, चैत ३० - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)मा बुधवार पनि दुर्इ खेल हुने भएका छन्। बिहान ९ बजे ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेकाे सिवासी अत्तरिया र शक्ति गाैचन नेतृत्वकाे रूपेन्देही च्यालेन्जर्सबीच खेल सुरू भएकाे छ।  दिउँसाे १ बजे शरद भेषवाकरकाे कप्तानीमा रहेकाे विराटनगर किङ्...
Suvadin Media   553   0
Apr 12, 2017
अत्तरिया र रूपन्देही तथा विराटनगर र काठमाडाैंबीच खेल

तस्बिरमा डिपिएलकाे तेस्राे दिन

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे तेस्राे दिन मंगलबार भएका बिराटनगर किङ्स र टिम चाैराहा धनगढी तथा काठमाडाैं गाेल्डन्स र कञ्चनपुर अाइकाेनिकबीचकाे खेलका तस्बिरहरूः- तस्बिर साैजन्यः अायाेजक
Suvadin Media   518   0
Apr 11, 2017
तस्बिरमा डिपिएलकाे तेस्राे दिन

शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

काठमाडाैं, चैत २९ - घरेलु क्रिकेटमा सफल कप्तानकाे छवि बनाएका शरद भेषावकरले अलराउण्ड प्रदर्शन गरेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे पहिलाे खेलमा विराटनगर किंग्सले घरेलु टिम चाैराहा धनगढीलार्इ स्तब्ध पारेकाे छ।  सेती अञ्चल प्रहरी कार्यालकाे मैदानमा जारी खेल अन्तर्गत मंगलब...
Suvadin Media   7.6k   5
Apr 11, 2017
शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध