Suvadin, Home

जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

दमौली, २१ फागुन – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नर...
Suvadin Correspondent   377   0
Mar 05, 2019
जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

४४ किमी दूरीको अल्ट्रा म्याराथन माघ १६ मा

दमौली, २९ पुस-खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ। शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो।  व्यास नगरपालिका–५ मानहुँब...
Dammar Giri   728   0
Jan 13, 2019
४४ किमी दूरीको अल्ट्रा म्याराथन माघ १६ मा

जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

दमौली, ५ मंसिर – प्रहरीले जुवा खेलिरहेको अवस्थामा मंगलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबह...
Sijan Rai   443   0
Nov 21, 2018
जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली, ३० कात्तिक – चितुवाको आक्रमणबाट बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताए।  घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले...
Sijan Rai   1.2k   0
Nov 16, 2018
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

लागूऔषधसहित तीन पक्राउ

दमौली, २ असोज – प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङलार्इ पक्राउ गरेको हाे।...
Sijan Rai   625   0
Sep 18, 2018
लागूऔषधसहित तीन पक्राउ

सांसदको तलब छाब्दी कोषलाई

दमौली, २८ भदौ – तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गरेका छन्।  चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सघंसंस्थालार्इ तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उनले...
Binita Karki   396   0
Sep 13, 2018
सांसदको तलब छाब्दी कोषलाई

१७ जनामा कुष्ठरोग

दमौली, माघ १६– तनहुँ जिल्लामा १७ जना कुष्ठरोगी फेला परेका छन्। ६४ औं विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँ...
Suvadin Desk   1k   0
Jan 29, 2017
१७ जनामा कुष्ठरोग