Suvadin, Home

‘घामपानी’को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत ३ - समीक्षक तथा पत्रकार दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक भएकाो छ। निर्माण टिमले बिहीबार एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। वैशाख १ थते रिलिज हुन लागेको घामपानीको ट्रेलरले चलचित्रको सार बताउने लामाले बताए। अन्तर...
Suvadin Desk   1.6k   0
Mar 16, 2017
‘घामपानी’को ट्रेलर सार्वजनिक

'लाल्टिन'काे रिलिज मिति सारियाे

काठमडाैं, माघ २४ अभिनेता दयाहाङ रार्इ अभिनित 'लाल्टिन' काे रिलिज मिति पछि धकेलिएकाे छ। निर्माण टिमले नयाँ टिजर सार्वजनिक गर्दै  चैत्र १८ मा प्रदर्शनमा अाउने भनिएकाे उक्त फिल्म आउँदो वर्षको जेठ २६ गते रिलिज हुने जानकारी दिएकाे छ।    एक्सन, कमेडी, राेमान्स...
Binita Uprety   538   0
Feb 07, 2017
'लाल्टिन'काे रिलिज मिति सारियाे

दयाहाङ र केकी अभिनित ‘घामपानी’को गीत सार्वजनिक

काठमाडाैं, माघ २४ अभिनेता दयाहाङ राईकाे नयाँ फिल्म 'घामपानी'को एउटा गीत सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर आफ्नो प्रर्दशन मिति तय गरेको उक्त फिल्मकाे पन्छी बाेल गीत सार्वजनिक भएकाे हाे। कालीप्रसाद बास्काेटाले स्वर, शब्द र सँगीत दिएका उक्त गीतमा दयाहाङ र अभिन...
Binita Uprety   527   0
Feb 06, 2017
दयाहाङ र केकी अभिनित ‘घामपानी’को गीत सार्वजनिक

जाँडकाे छाेक्रा खाने दिन चैत ११ गते

काठमाडौं, माघ २१ नेपाली चर्चित कलाकारहरू अभिनित फिल्म लप्पन-छप्पनको प्रदर्शन मिति सार्वजनिक भएकाे छ। गाेल्डन हिल्स पिर्क्चस र बसुलिङ फिल्स्काे ब्यानरमा निर्मित उक्त फिल्म चैत ११ गते देशभर प्रदर्शन हुने भएकाे हाे। एक्सन थ्रिलर कथामा अाधारित उक्त फिल्म युरेाप र नेपालमा छायांकन भ...
Binita Uprety   721   0
Feb 03, 2017
जाँडकाे छाेक्रा खाने दिन चैत ११ गते

‘लालटिन’काे पाेस्टर सार्वजनिक, पाेस्टरमा दयाहाङ रार्इ मात्र

काठमाडाैं, पुस २३ अभिनेता दयाहाङ रार्इकाे फिल्म लालटिनकाे पाेस्टर सार्वजनिक भएकाे छ। लालटिनकाे पहिलाे अफिसियल पाेस्टरमा दयाहाङ रार्इ मात्र देखिएका छन्।  फिल्ममा मुख्य भूमिकामा दयाहाङ रार्इ, प्रियंका कार्की र केकी अधिकारी रहे पनि निर्माण टिमले दयाहाङ रार्इ मात्र भएकाे पाेस्टर सार्वजनिक गरेक...
Binita Uprety   704   0
Jan 07, 2017
‘लालटिन’काे पाेस्टर सार्वजनिक, पाेस्टरमा दयाहाङ रार्इ मात्र

'लुट २' काे ट्रेलर सार्वजनिक

काठमाडाैं, पुस २२ २०१७काे  प्रतिक्षित चलचित्र,'लुट-२' काे ट्रेलर सार्वजनिक गरिएकाे छ। बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै 'लुट-२'काे  ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र,'लुट-२' चार वर्ष अगाडि रिलिज भएको ‘लुट’ चलचित्रको दाेस्राे भ...
Binita Uprety   983   0
Jan 06, 2017
'लुट २' काे ट्रेलर सार्वजनिक

२०१६ मा कुन-कुन नेपाली फिल्म उत्कृष्ट?

काठमाडाैं, पुस १७ वर्ष २०१६ नेपाली चलचित्रको लागि औसत रह्यो। केही नेपाली चलचित्रले राम्रो छाप छाडे भने केही चलचित्रहरू फ्लप भए। यस आलेखमा हामी वर्ष २०१६ मा नेपाली चलचित्र क्षेत्रका मुख्य मुख्य घटनाहरूलाई पेश गर्दैछौ+।  २०१६ नेपाली फिल्मको अविस्मरणीय वर्ष रहको छ। नेपाली फिल्ममा प्रत...
Binita Uprety   747   0
Jan 01, 2017
२०१६ मा कुन-कुन नेपाली फिल्म उत्कृष्ट?