सर्लाही, बैशाख १९ - टेम्पो पल्टिँदा जन्ती आएका भारतीय नागरिकको मृत्यु भएको छ। बिहीबार बिहान जिल्लाको दक्षिण पश्चिम क्षेत्रस्थित गोडैता नगरपालिका–३, भगवतीपुरमा टेम्पो पल्टिँदा भारत सीतामढी प्रितमपुरका ६२ वर्षीय बिजेन्द्र महतोको घटनास्थलमै मृत्यु भएको छ।
स्थानीय विलट महतोको घरमा जन्ती भो...
कैलाली, चैत ८ - चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन ग...
काठमाडौं, २१ फागुन – काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर...
भक्तपुर,२१ फागुन-सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।
काभ्रे जिल्ला बेथान चोक गाउँंपालिका–३ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने मानसिंह तामाङको छोरा साढे दुई वर्षको छोरा अनिश तामाङ एक्कासि पोख...
पोखरा, १९ फागुन – पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर...
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा श्रद्धाञ्जली सुरु
काठमाडौं,१७ फागुन- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ।
बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो। श...
दमौली, ११ फागुन – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुव...
काठमाडौं, १० फागुन – वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिएका दुई मजदुरको मृत्यु भएको छ।
उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन्। निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा...
काठमाडौं १०,फागुन - गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको उपचारकै क्रममा निधन भएको छ । ओलीको उपचारकै क्रममा निधन भएको छ। ओलीको शुक्रबार बिहान राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको हो। सांसद ओली सवार कार दाङको घोराही &n...
प्रशासनद्धारा निषेधाज्ञा हटाइयो, तत्कालका लागि टिपर चलाउन प्रतिबन्ध
उर्लाबारी,१५ माघ- मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ।
विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढक...
चितवन, १० माघ – जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन्। ती दुर्घटनामा ३४० घाईते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मु...
काठमाडौं,१० माघ-साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्।
प्राध्यापक शर्माका छोरा अष्ट्रेलियमा रहेकोले उनी आउन्जेल पर्खिने भएकोले उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ। उनको...
डडेल्धुरा,९ माघ-जिल्लाको गन्यापधुरा गाउँपालिका-४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको छ। विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्।
कक्षा कोठमा पढिरहेको अवस्थामा एक्...
धनगढी, ६ माघ -कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ...
इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु
काभ्रेपलाञ्चोक, ३ माघ – पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका ती...
दुर्घटना अपडेटः बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते
गलकोट, ३ माघ-म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
घाइतेमध्ये गम्भ...
हिलिहाङ, ३ माघ -मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा बुधवार राती भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।
दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमे...
पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते
काठमाडौं,३ माघ- पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। ३८ जना घाइते छन्।
बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको सनाखत भइसकेको छैन।
बेइजिङ, २९ पुस – चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ।
अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो।
दुर्घटनालगत्तै पुरिएकाक...
इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या १६८ पुग्यो
जकार्ता, ८ पुस – इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको संख्या १६८ पुगेको छ।
इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनुको साथै ३...
काठमाडौं, ३ पुस – पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ।
कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनका श्रीमती सराह गिरीले जानकारी दिएकी छिन्। सन् १९६० देखि सन...
कैलाली, १ पुस – कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको चाउमिन खादा मृत्यु भएको हो।
शनिबार बेलाैरीस्थित मामाघरमा विवाहमा सहभागी हुन गएका धनबहादुर र टेकलार्इ ठूली आमा सीतादेवी चाउमिन दिएकी थिइन्।...
एकान्तकुनामा भएको स्कुटर दुर्घटना ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं, १७ मंसिर – ललितपुरको एकान्तकुनामा गत राति भएको स्कुटर दुर्घटनामा एक ट्राफिक प्रहरीले ज्यान गुमाएका छन्। महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कँडेलले चलाएको बा ९४ प ६१९७ नम्ब...
काठमाडौं, २६ कात्तिक – नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ।
नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लोकतान्त्रिक आन्दोलनमा स्व.उप्रेती...
बहराइच, भारत, ५ भदौ – भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ।
अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, 'ठूलो संख्यामा बालबालिका उपचारका लागि...
हनोई, ४ असोज – भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सन्टेरले जानकारी दिएको छ।
भूकम्पहरुको मापन भने स–साना नै रहेका छन्। त्यस भूकम्पहरु २.५ देखि ४ं.५ रिक्टर स्केलसम्मका रहेका छन्। भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति...
नयाँ दिल्ली, ४ असोज – उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्।
एक निजी बस पहाडी सडकमा पल्टिदा त्यस दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ। बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्...
मेक्सिको सिटी, २ असोज – मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन्।&nbs...
जोहनेसबर्ग, २ असोज – दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। बस जाम्बियाको रहेको बताइएको छ।
'घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,...
फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
फिलिपिन्स, १ असाेज – फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ।
आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ। प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्...