Suvadin, Home

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बझाङ, माघ १ - जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चैनपुरबाट रुपातोला जान लागेको से१ज ५६२ नम्बरको जिप सड...
Suvadin Desk   289   0
Jan 28, 2017
जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

इलाम, पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवककाे सुतेकै अवस्थामा मृत्यु भएको छ।  मलेसियामा कार्यरत बुद्धिमान राईका अनुसार तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको हाे। ...
Suvadin Correspondent    290   0
Jan 12, 2017
सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

हात्तीको आक्रमणमा पर्यटकको मृत्यु

रत्ननगर (चितवन), पुस २६ सौराहामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक जना पर्यटकको ज्यान गएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत, गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरीले जनायो। बिहान साढे दश बजे हात्तीको...
Suvadin Desk   449   0
Jan 10, 2017
हात्तीको आक्रमणमा पर्यटकको मृत्यु

जिप दुर्घटनामा चार नेपालीको मृत्यु

बैतडी, पुस १८ भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शर्माली–२ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले...
Suvadin Correspondent    2.3k   0
Jan 02, 2017
जिप दुर्घटनामा चार नेपालीको मृत्यु