Suvadin, Home

आत्मघाती आक्रमणमापरी २३ जनाकाे मृत्यु, १ सय ७ घाइते

काबुल, ७ साउन  – अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ। विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। यस आक्रमणमा परी एएफपी समाचार समितिक...
Jiwan Poudyal   276   0
Jul 23, 2018
आत्मघाती आक्रमणमापरी २३ जनाकाे मृत्यु, १ सय ७ घाइते

टिपरको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा टिपरमा अागजनी

बनेपा, ७ साउन – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा सोमबार मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बने...
Jiwan Poudyal   277   0
Jul 23, 2018
टिपरको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा टिपरमा अागजनी

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौं, ६ साउन – विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ।  सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थिए। नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेक...
Binita Karki   437   0
Jul 22, 2018
विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

वासिङ्टन, ४ साउन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ। यस दुर्घटनामा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको र अरु ५ जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको...
Jiwan Poudyal   548   0
Jul 20, 2018
डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

मिस्टर बीनको विषयमा फैलिएको हल्लामा सत्यता कति?

काठमाडाैं, असार ३– विश्वका बरिष्ठ हास्य कलाकार मिस्टर बिनको मृत्यु बारे अहिले निकै नै चर्चा हुने गरेकाे र अन्तराष्ट्रिय पत्रत्रिकामा पनि त्यहि कुरालार्इ धेरै प्राथमिकता दिएकाे पाइन्छ। जुलाई ८ तारिखदेखि भाइरल भएको यो समाचार अहिले गलत भएको पृष्टि हुन पुगेको हो। तर मिस...
Jiwan Poudyal   375   0
Jul 19, 2018
मिस्टर बीनको विषयमा फैलिएको हल्लामा सत्यता कति?

डुङ्गा दुर्घटना हुँदा १६ जनाको मृत्यु, ३० बेपत्ता

इस्तानबुल, ३ साउन – शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थ...
Jiwan Poudyal   478   0
Jul 19, 2018
डुङ्गा दुर्घटना हुँदा १६ जनाको मृत्यु, ३० बेपत्ता

सिरियामा फेरी सर्वसाधारण मारिए

बेरुत, १ साउन –  सिरियाको उत्तरपश्चिम प्रान्त गोलान हाइटमा मंगलबार भएको हवाई आक्रमणमा परी सात जना सर्वसाधारण मारिएका छन्। इजरायलसँगको सीमा क्षेत्रमा पर्ने सो ठाउँलाई संवेदनशील क्षेत्र मानिन्छ। सोही ठाउँमा भएको आक्रमणमा सर्वसाधारण मारिएका हुन्। मारिएका मध्ये दुई जना महिला र तीन जना ब...
Jiwan Poudyal   175   0
Jul 18, 2018
सिरियामा फेरी सर्वसाधारण मारिए

सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मुत्यु

सोल, १ साउन–  दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी ५ जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...
Jiwan Poudyal   1.3k   0
Jul 18, 2018
सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मुत्यु

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

उदयपर, ३२ असार – दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्।...
Jiwan Poudyal   264   0
Jul 16, 2018
दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

​वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन

काठमाडौं, असार ३१– संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको छ। २ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको थियो। सोमबार बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी...
Jiwan Poudyal   192   0
Jul 16, 2018
​वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन

जापानमा वर्षा र बाढीबाट १९९ को मृत्यु, वर्षा अझै रोकिएन

टोकियो, २८ असार – जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ। बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ। अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि...
Jiwan Poudyal   329   0
Jul 12, 2018
जापानमा वर्षा र बाढीबाट १९९ को मृत्यु, वर्षा अझै रोकिएन

सिरियामा १७ लडाकू मारिए

बग्दाद, २७ असार – टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ। टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन्। 'ती...
Jiwan Poudyal   146   0
Jul 12, 2018
सिरियामा १७ लडाकू मारिए

‘तारक मेहता’का कलाकार हंसराजको निधन

काठमाडाैं २७ असार – टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ। उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए। भारतीय मिडियाको अनुसार अत्याधिक...
Jiwan Poudyal   252   0
Jul 11, 2018
‘तारक मेहता’का कलाकार हंसराजको निधन

तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

अफगानिस्तान, २६ असार – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ। बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीले सो जानकारी दिएका छन्। अफगानिस्तानमा...
Jiwan Poudyal   398   0
Jul 10, 2018
तालिबान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

ट्यूनिसियाकाे आक्रमणमा परी ६ सैनिकको मृत्यु

ट्यूनिस, २४ असार– अल्जेरियासँगको ट्यूनिसियाली सीमा क्षेत्रमा आइतबार ‘आतङ्ककारी आक्रमण’ भएको ट्यूनिसियाली आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। यसपहिलेको मृतक सङ्ख्यालाई अद्यावधिक गर्दै मन्त्रालयले भनेको छ, “ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाद सुरक्षा गार्...
Jiwan Poudyal   116   0
Jul 09, 2018
ट्यूनिसियाकाे आक्रमणमा परी ६ सैनिकको मृत्यु

वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

जापान, २३ असार – जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्। यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ। बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरह...
Jiwan Poudyal   162   0
Jul 08, 2018
वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

छोराछोरीको हत्यापछि आत्महत्या

सिड्नी, २२ असार –  अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीले शुक्रबार सो जानकारी दिएको छ। सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिन...
Jiwan Poudyal   180   0
Jul 06, 2018
छोराछोरीको हत्यापछि आत्महत्या

यमनमा ३ वर्षमा १० हजार मानिस र २२ सय बालबालिका मारिए

काठमाडौं, १९ असार –  ह्युमन राइट्स अथवा मानव अधिकार यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ। तर आज विश्वमा हेर्ने हो भने त्यो मानव अधिकार पहुँच पुगेका द...
Jiwan Poudyal   137   0
Jul 04, 2018
यमनमा ३ वर्षमा १० हजार मानिस र २२ सय बालबालिका मारिए

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर, १८ असार – मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्। इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। इन्डोनेसियाको बाटामब...
Jiwan Poudyal   326   0
Jul 03, 2018
मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

मेक्सिकोमा ६ महिनामा ८ पत्रकारको हत्या

मेक्सिको सिटि, १७ असार – यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ। यसरी हत्या भएका ८ अाैँ पत्रकारमा जोसे गुडालुपे चान परेको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ।  मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहर...
Anoj Rijal   154   0
Jul 01, 2018
मेक्सिकोमा ६ महिनामा ८ पत्रकारको हत्या

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारत  १७,असार – भारतको उत्तराखण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटना हुँदा आइतबार कम्तीमा ४४ जनाको मृत्यु भएको परेको प्रहरी अधिकारीले बताएका छन्।  'दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ,अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,' एक जना प...
Anoj Rijal   338   0
Jul 01, 2018
भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

बस दुर्घटनामा १ जनाकाे मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन, १७ असार –  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै...
Jiwan Poudyal   289   0
Jul 01, 2018
बस दुर्घटनामा १ जनाकाे मृत्यु, घाइतेको संख्या १८ पुग्यो

बन्दुकधारीद्वारा १७ जनाको हत्या

नाइजेरिया, १५ असार –  गएका केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन। त्यहाँ लुटेराको एक हतियारधारी समूहले बिहीबार राति गरेको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन्। उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले...
Jiwan Poudyal   184   0
Jun 29, 2018
बन्दुकधारीद्वारा १७ जनाको हत्या

जहाज दुर्घटनामा पाँच जनाको मृत्यु

मुम्बइ, १४ असार – मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ। त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ। मृत्यु हुनेमा त्यस जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन्। उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ। उक्त जहाज...
Jiwan Poudyal   387   0
Jun 28, 2018
जहाज दुर्घटनामा पाँच जनाको मृत्यु

माइकल ज्याक्सनका पिताको निधन

काठमाडाैं १४ असार – पप स्टारका राजा माइकल ज्यासनका पिता जो ज्याक्सनको क्यान्सरका कारण ८९ बर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट ग्रसित ज्याक्सनको बुधबार निधन भएको जनाइएको छ। ज्याक्सनसँग पिता जो ज्याक्सनको सम्बन्ध राम्रो थिएन। उनीहरुको सम्बन्धलाइ  लिएर धेरै...
Jiwan Poudyal   534   0
Jun 28, 2018
माइकल ज्याक्सनका पिताको निधन

अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

अफगानिस्तान, १४ असार – अफगानिस्तानको पूर्वी प्रांन्त गजनीमा भएको दुई वटा छुट्टाछुट्टै घटनामा १३ आतङ्ककारी मारिएका छन्। स्थानीय अधिकारीले बुधबार दिएको जानकारीअनुसार पहिलो घटनामा नवा जिल्लाको मिर्जा कार्ली गाउँमा भएको हो।त्यस गाउँमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई लक्...
Jiwan Poudyal   185   0
Jun 28, 2018
अफगानिस्तानमा१३ जना आतङ्ककारी मारिए

अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा, ११ असार –  नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन्। आक्रमणमा परी अरु छ...
Jiwan Poudyal   193   0
Jun 25, 2018
अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

विश्वकप फुटबल हेर्न भेला भएको सर्वसाधारणमाथि गोली प्रहार, ११ जनाको हत्या

मेक्सिको, ११ असार – रूसमा जारी २१औं विश्वकप फुटबल प्रतियोगिताको उल्लास विश्वभरि छाइरहेका बेला मेक्सिकोमा चाहिँ आँङ सिरिङ्ग हुने र बिर्सनलायक घटना भएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रमा विश्वकप हेर्न भेला भएका मानिसमाथि नै गोली प्रहार भएको हो। र, उक्त घटनामा ६ जनाको मृ...
Jiwan Poudyal   565   0
Jun 25, 2018
विश्वकप फुटबल हेर्न भेला भएको सर्वसाधारणमाथि गोली प्रहार, ११ जनाको हत्या

आक्रमणमा ३२ जनाको मृत्यु, १० जना बेपत्ता

बामाको, ११ असार – मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन्। घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ। मोप्टी क्षेत्रमा पर्ने कौमाङ गा...
Jiwan Poudyal   171   0
Jun 25, 2018
आक्रमणमा ३२ जनाको मृत्यु, १० जना बेपत्ता

सडक दुर्घटनामा सात जनाको मृत्यु

नयाँ दिल्ली, १० असार – पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ। अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्...
Jiwan Poudyal   218   0
Jun 24, 2018
सडक दुर्घटनामा सात जनाको मृत्यु