Suvadin, Home

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

इन्डोनेसिया, ७ असार – इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको छ। गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ। खोजी र अनुसन्धा...
Jiwan Poudyal   236   0
Jun 21, 2018
डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

डेंगु भाइरसबाट २१ जनाको मृत्यु

बैंकक, ७ असार – थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो। वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका...
Jiwan Poudyal   124   0
Jun 21, 2018
डेंगु भाइरसबाट २१ जनाको मृत्यु

सप्तकोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु

राजविराज, ६ असार – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहर...
Jiwan Poudyal   199   0
Jun 20, 2018
सप्तकोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु

न्युरो सर्जन डा. देवकोटाको निधनले स्तब्ध, डा.भट्टरार्इले गरे यस्तो ट्वीट

काठमाडाैं, ५ असार – वरिष्ट न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनले सिङ्गो नेपाल स्तब्ध बनाएको छ। पित्तथैलीको क्यान्सरबाट विगत केही महिनादेखि उपचार गराइरहेका डा. देवकोटाको सोमबार साझ न्युरो अस्पताल बाँसबारीमा निधन भएको हो।  बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा आज बिहान ८ द...
Binita Karki   2.1k   0
Jun 19, 2018
न्युरो सर्जन डा. देवकोटाको निधनले स्तब्ध, डा.भट्टरार्इले गरे यस्तो ट्वीट

को हुन् डा. उपेन्द्र देवकोटा?

काठमाडौं, ५ असार – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा एशियामै विख्यात स्नायुरोग विशेषज्ञ चिकित्सक थिए। गोर्खा जिल्लामा जन्मेका डा. देवकोटाको २०७५ असार ४ गते राति न्यूरो अस्पताल काठमाडौंमा निधन भयो। उनको निधनले मुलुक स्तब्ध छ। देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए। झण्डै ६ महिनाअघि...
Jiwan Poudyal   445   0
Jun 19, 2018
को हुन् डा. उपेन्द्र देवकोटा?

डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार गरिने

काठमाडौं, ५ असार – वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदे...
Jiwan Poudyal   192   0
Jun 19, 2018
डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार गरिने

नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

नाइजेरिया, ४ असार –  शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन्। बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागर...
Jiwan Poudyal   160   0
Jun 18, 2018
नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

विद्यालयको कार्यक्रममा भागदौड हुँदा १७ को मृत्यु

काराकस, ३ असार – भेनेजुएलाको राजधानी काराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन्।  शनिबार उक्त दुर्घटना भएको थियो। आफ्नो परीक्षा सकिएको अवसरमा ती व...
Ukita Dahal   205   0
Jun 17, 2018
विद्यालयको कार्यक्रममा भागदौड हुँदा १७ को मृत्यु

तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

अफगानिस्तान, ३ असार – अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा १६ जना घाइते भएका छन्। पूर्वी नानगाहर प्रान्तको रोदात जिल्ला...
Jiwan Poudyal   198   0
Jun 17, 2018
तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा, २ असार – अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ। नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो। ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारत...
Jiwan Poudyal   473   0
Jun 16, 2018
अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

बाजुरा, १ असार –  बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उन...
Ukita Dahal   984   0
Jun 15, 2018
करेन्ट लागेर एक जनाको मृत्यु

सडक दुर्घटनामा ११ जनाको मृत्यु

कम्पला, ३० जेठ –  युगाण्डामा भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन्। यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। घ...
Jiwan Poudyal   554   0
Jun 13, 2018
सडक दुर्घटनामा ११ जनाको मृत्यु

वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको निधन, नेपाली कलाकर्मी स्तब्ध

काठमाडाैं ३० जेठ – ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडेको इतिहास बोकेका नेपाली चलचित्र जगतका वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ। वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले एक सय ६० वटा टेलिचलचित्र र ९० वटा भन्दा बढी फिल्मम...
Jiwan Poudyal   929   0
Jun 13, 2018
वरिष्ठ हास्यकलाकार भीमबहादुर थापाको निधन, नेपाली कलाकर्मी स्तब्ध

पहिरोमा परी १३ जनाको मृत्यु

ढाका, २९ जेठ – दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन्। पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती...
Jiwan Poudyal   196   0
Jun 12, 2018
पहिरोमा परी १३ जनाको मृत्यु

भीषण वर्षाका कारण ७९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

नयाँ दिल्ली, २९ जेठ – भारतका विभिन्न ठाँउमा अत्यधिक वर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। 'भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठ...
Jiwan Poudyal   429   1
Jun 12, 2018
भीषण वर्षाका कारण ७९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

युद्धविरामपछि पनि आक्रमणमा १८ को मृत्यु

नयाँदिल्ली, २७ जेठ –  मुस्लीम समुदायको महत्वपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएपनि आक्रमण र हिंसाका घटना भइरहेका छन्। भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकू मारिएको भारतीय सेनाले आइतबार जनाएको छ। युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो। यसक्रममा कम्तीमा...
Jiwan Poudyal   827   0
Jun 10, 2018
युद्धविरामपछि पनि आक्रमणमा १८ को मृत्यु

बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

दाङ, २५ जेठ – जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्र...
Jiwan Poudyal   264   0
Jun 08, 2018
बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

कञ्चनपुर, २५ जेठ – भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परि उपचारका क्रममा गएराति मृत्यु भएको छ। होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट घाइते भएका थिए। तत्...
Jiwan Poudyal   490   0
Jun 08, 2018
भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

सडक दुर्घटनामा सातको मृत्यु ९ जना घाइते

योङ्गुन, २३ जेठ –  म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये पाँच जना महिला रहेको गृह मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएको छ। कार दुर्घटनामा परी नौ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपच...
Jiwan Poudyal   437   0
Jun 07, 2018
सडक दुर्घटनामा सातको मृत्यु ९ जना घाइते

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ७५ पुग्यो

ग्वाटेमाला, २३ जेठ –  ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ। यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन्। राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी व...
Jiwan Poudyal   230   0
Jun 06, 2018
ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ७५ पुग्यो

फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु, दर्जनौ फसेको आशङ्का

चीन, २३ जेठ –  चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ। राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको उक्त दुर्घटनामा ठूलो...
Jiwan Poudyal   247   0
Jun 06, 2018
फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु, दर्जनौ फसेको आशङ्का

सिरियामा सरकार पक्षधर ४५, आइएसतर्फ २६ लडाकूको मृत्यु

काठमाडाैं, २३ जेठ – सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट आइएस जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी गराएको छ। आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरु...
Jiwan Poudyal   140   0
Jun 06, 2018
सिरियामा सरकार पक्षधर ४५, आइएसतर्फ २६ लडाकूको मृत्यु

नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

बनियानी, झापा, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आइतबार बिहान करीब साढे १ बजे निधन भएको छ।  भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो। बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका...
Ukita Dahal   318   0
Jun 03, 2018
नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

कांग्रेस नेता जोशीको निधन

धनगढी, २० जेठ – नेपाली कांग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ।  बझाङको नेपाली कांग्रेसको संस्थापक रहेका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए।  उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।...
Binita Karki   364   0
Jun 03, 2018
कांग्रेस नेता जोशीको निधन

अरनिको राजमार्ग अन्तरगतको मध्यपुरठिमि बन्द

भक्तपुर, २० जेठ – बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले अाइतबार मध्यपुरठिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन्।  शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नम्बरको मोटरसाइकलल...
Binita Karki   270   0
Jun 03, 2018
अरनिको राजमार्ग अन्तरगतको मध्यपुरठिमि बन्द

पाल्पामा बस दुर्घटना, १२ को मृत्यु

पाल्पा, १८ जेठ –पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा ९ पुरुष र तीन महिला रहेका छन्। प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९ सय...
Jiwan Poudyal   245   0
Jun 01, 2018
पाल्पामा बस दुर्घटना, १२ को मृत्यु

भारतमा निपा भाइरसबाट १६ जनाको मृत्यु

नयाँ दिल्ली, १७ जेठ – भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ। यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। केरलाको कोझि...
Jiwan Poudyal   155   0
May 31, 2018
भारतमा निपा भाइरसबाट १६ जनाको मृत्यु

पूर्वी लिबियामा ८ सर्वसाधारणको हत्या

त्रिपोली, १७ जेठ –  लिबियाको पूर्वी भागमा पर्ने शहर दर्नामा बुधबार बारुदी सुरुङ्ग आक्रमणमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। यस शहरमा सेना र आतङ्ककारीबीच झडप जारी रहेको छ। यस शहर आतङ्ककारीको नियन्त्रणमा रहेको बताइएको छ। मारिने आठै जना सर्वसाधारण नागरिक रहेका खुलेको छ। दर्ना शर...
Jiwan Poudyal   115   0
May 31, 2018
पूर्वी लिबियामा ८ सर्वसाधारणको हत्या

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

नयाँ दिल्ली, १६ जेठ – दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ। स्थानीय समयानुसार मङ्गलबार राति ९...
Jiwan Poudyal   334   0
May 31, 2018
बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको संख्या ४७ पुग्यो

नयाँ दिल्ली, १५ जेठ –  भारतमा गएको २४ घण्टायता परेको चट्याङमा परी कम्तिमा ४७ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले मंलबार जानकारी दिएका छन्। विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा र...
Jiwan Poudyal   113   0
May 30, 2018
भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको संख्या ४७ पुग्यो