Suvadin, Home

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ, १६ जेठ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ। उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ। ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।...
Jiwan Poudyal   243   0
May 30, 2018
राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, १५ जेठ – काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा मंगलबार बिहान भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा बा ३७ प ७३८० नम्बरको मोटरसाइकल मंगलबार बिहान करिब साढ...
Jiwan Poudyal   377   0
May 29, 2018
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ प्रहरीको मृत्यु

अफगानिस्तान, ८ जेठ – अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ। उक्त कारबाहीका क्रममा प्रहरी र तालिबानबीच झडप भएको थियो। उक्त झडपका क्रममा दुई जना वरिष्ठ प्रहरी अधिकारीसहित १२ प्रहरीको मृत्यु भएको...
Jiwan Poudyal   259   0
May 23, 2018
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ प्रहरीको मृत्यु

चट्याङ लागेर १२ जनाको मृत्यु

रुवाण्डा, ८ जेठ – रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ। दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन्। सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारील...
Jiwan Poudyal   150   0
May 22, 2018
चट्याङ लागेर १२ जनाको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

विराटनगर, ४ जेठ –  मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ। उर्लाबारीस्थित...
Jiwan Poudyal   992   0
May 18, 2018
करेन्ट लागेर युवकको मृत्यु

बोको हरामका १५ लडाकू मारिए, बन्धन बनाइएका ५३ जना मुक्त

अबुजा, ३ जेठ – नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ। उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, च...
Jiwan Poudyal   271   0
May 18, 2018
बोको हरामका १५ लडाकू मारिए, बन्धन बनाइएका ५३ जना मुक्त

प्रदेशसभा सदस्य लामिछानेको निधन

भक्तपुर, ३१ वैशाख – प्रदेश नम्बर ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ। वि.सं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मेका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो।...
Jiwan Poudyal   336   0
May 14, 2018
प्रदेशसभा सदस्य लामिछानेको निधन

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

लेबनान, २९ वैशाख – यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ। बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो। आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित...
Jiwan Poudyal   260   0
May 13, 2018
इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

नयाँ दिल्ली, २८ बैशाख – उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्। यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो। इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु...
Jiwan Poudyal   270   0
May 11, 2018
वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

लहान, २६ वैशाख –  करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको आज उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरिय...
Jiwan Poudyal   882   0
May 09, 2018
करेन्ट लागेर युवकको मृत्यु

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

डोल्पा, २६ वैशाख – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभ...
Jiwan Poudyal   207   0
May 09, 2018
ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

सिरियामा ६ जना टर्किस् सैनिक मारिए

अङ्कारा, २५ वैशाख –   सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन्। उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ। उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना टर्किस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ।...
Jiwan Poudyal   257   0
May 08, 2018
सिरियामा ६ जना टर्किस् सैनिक मारिए

रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

मस्को, २५ वैशाख – रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ। सोमबार साँझ भएको उक्त दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी उक्त दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जना...
Jiwan Poudyal   509   0
May 08, 2018
रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

छुरा प्रहारबाट एक युवकको हत्या

राजविराज, २५ वैशाख –  सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए। घटनामा संलग्न भनिएका सात य...
Jiwan Poudyal   244   0
May 08, 2018
छुरा प्रहारबाट एक युवकको हत्या

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

अबुजा, २० वैशाख – नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ। देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन्। उ...
Jiwan Poudyal   252   0
May 03, 2018
नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

मोटरसाइकल दुर्घटनामा १ जनाकाे मृत्यु

राजविराज, १८ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरे...
Jiwan Poudyal   269   0
May 01, 2018
मोटरसाइकल दुर्घटनामा १ जनाकाे मृत्यु

काबुलमा भएको आत्मघाती हमलामा ३ जना पत्रकारसहित २३ को मृत्यु

काबुल, १७ वैशाख – अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ। मध्य काबुलको उक्त जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ। उक्त विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका...
Jiwan Poudyal   419   0
Apr 30, 2018
काबुलमा भएको आत्मघाती हमलामा ३ जना पत्रकारसहित २३ को मृत्यु

नहरमा डुबेर वृद्धको मृत्यु

नुवाकोट, वैशाख १३ –  विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ। ७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नि...
Jiwan Poudyal   209   0
Apr 26, 2018
नहरमा डुबेर वृद्धको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

इनरुवा, १३ वैशाख – सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३...
Jiwan Poudyal   203   0
Apr 26, 2018
सवारी दुर्घटनामा १ जनाको मृत्यु

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

बैतडी, १२ वैशाख – चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षण...
Jiwan Poudyal   235   0
Apr 25, 2018
नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

चर्च आक्रमणमा परी १६ जनाको मृत्यु

नाइजेरिया, वैशाख १२ – नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए। घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी...
Jiwan Poudyal   263   0
Apr 25, 2018
चर्च आक्रमणमा परी १६ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

राजविराज, ११ वैशाख – सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशक...
Jiwan Poudyal   148   0
Apr 24, 2018
हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु

बेइजिङ, १० वैशाख – चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्। आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भए...
Jiwan Poudyal   315   0
Apr 23, 2018
उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु

डुबेर २ बालकको मृत्यु

बाँके, वैशाख  ९ – पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा २ बालकको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँ...
Jiwan Poudyal   210   0
Apr 22, 2018
डुबेर २ बालकको मृत्यु

ट्याम्पु दुर्घटनामा परी झापामा २ जना महिलाको मृत्यु

झापा, बैशाख ७ – दुर्घटनामा परी झापामा दुई जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ की २० वर्षीया  सुनिता लिम्बु र फिदिम नगरपालिका २ पल्लाेटार घर भई हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया माला गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी न...
Suvadin Correspondent   271   0
Apr 20, 2018
ट्याम्पु दुर्घटनामा परी झापामा २ जना महिलाको मृत्यु

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

मेक्सिको सिटी, वैशाख ६  – मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ। प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ। मेस्किकोको गुइरेरो राज्य अन्तर्गत...
Jiwan Poudyal   228   0
Apr 19, 2018
मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

हराएको एक महिनापछि शव भेटियो

नुवाकोट, वैशाख ६ –  किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन्। ४५ वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानका...
Jiwan Poudyal   385   0
Apr 19, 2018
हराएको एक महिनापछि शव भेटियो

विवाहको गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु, १२ जना घाइते

नयाँदिल्ली, ५ वैशाख – वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मिनी ट्रक मध्य प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। मध्य प्रदेशको राजधान...
Jiwan Poudyal   472   0
Apr 18, 2018
विवाहको गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु, १२ जना घाइते

गएरातिको आँधीहुरीमा दुईको मृत्यु

गौशाला, वैशाख ५ –  गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति साढे ७ बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्...
Jiwan Poudyal   144   0
Apr 18, 2018
गएरातिको आँधीहुरीमा दुईको मृत्यु

हराएको चालिस दिनपछि शव भेट्टियो

नुवाकोट, वैशाख  ५ – रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन्। विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हरा...
Jiwan Poudyal   125   0
Apr 18, 2018
हराएको चालिस दिनपछि शव भेट्टियो