Suvadin, Home

गाडीको ठक्करबाट एकको मृत्यु

दाङ, वैशाख ५ – गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ। ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको...
Jiwan Poudyal   555   0
Apr 18, 2018
गाडीको ठक्करबाट एकको मृत्यु

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल, ४ बैशाख– दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ। दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो। उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो।&...
Ukita Dahal   585   0
Apr 17, 2018
दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

किशोरी मृतावस्थामा फेला

रुपन्देही, वैशाख ४ –  स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन्। सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानक...
Jiwan Poudyal   291   0
Apr 17, 2018
किशोरी मृतावस्थामा फेला

चट्याङ लागेर २२ जनाको मृत्यु

रुवाण्डा, वैशाख ४ – रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। दक्षिणी रुवाण्डामा भएको उक्त घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले जानकारी दिएका छन्। सोमबार बिहा...
Jiwan Poudyal   478   0
Apr 17, 2018
चट्याङ लागेर २२ जनाको मृत्यु

महिलाको शंकास्पद मृत्युु

रौतहट, वैशाख  ४ –  यहाँ एक महिलाको गए राति शंकास्पद मृत्युु भएको छ। कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ। उनको मृत्युुको कारण खुल्न नसके...
Jiwan Poudyal   747   0
Apr 17, 2018
महिलाको शंकास्पद मृत्युु

भिरबाट लडेर एकको मृत्यु

भोजपुर, वैशाख ४ –  भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो। नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्...
Jiwan Poudyal   483   0
Apr 17, 2018
भिरबाट लडेर एकको मृत्यु

पौडी खेल्नेक्रममा युवकको मृत्यु

पाल्पा, वैशाख ४ –  तिनाउ खोलामा पौडी खेल्नेक्रममा सोमबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला...
Jiwan Poudyal   490   0
Apr 17, 2018
पौडी खेल्नेक्रममा युवकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

विराटनगर, वैशाख  ४ – चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु हुँदा खोटाङमा दुईजना घाइते भएका छन्। सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले...
Jiwan Poudyal   483   0
Apr 17, 2018
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सिरियामा ९ जना टर्किस् सैनिक मारिए

अङ्कारा, वैशाख ३  – उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन्। उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ। सो क्षेत्रमा...
Jiwan Poudyal   1k   0
Apr 16, 2018
सिरियामा ९ जना टर्किस् सैनिक मारिए

युवती हत्याको अभियोगमा युवक पक्राउ

सुर्खेत, वैशाख ३ –  सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्याल...
Jiwan Poudyal   454   0
Apr 16, 2018
युवती हत्याको अभियोगमा युवक पक्राउ

पुरुष मृत अवस्थामा फेला

इटहरी, वैशाख ३ –  सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा सोमबार बिहान फेला परेका छन्। इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले...
Jiwan Poudyal   771   0
Apr 16, 2018
पुरुष मृत अवस्थामा फेला

श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार

काठमाडाैं वैशाख २ – भारतकी दिवंगत अभिनेत्री श्रीदेवीलाई ‘मम’ फिल्मका लागि उत्कृष्ट नायिकाको उपाधी प्रदान गरिएको छ। मृत्यु भएको २ महिनापछि श्रीदेवीले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी हुन्। दुई महिना अघि दुबईमा श्रीदेवीको मृत्यु भएको थियो। ६५ औं राष्ट्रिय फि...
Jiwan Poudyal   409   0
Apr 15, 2018
श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार

मोटरसाइकल दुर्घटनामा १ युवकको मृत्यु

विराटनगर, वैशाख  २–  मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले...
Binita Karki   331   0
Apr 15, 2018
मोटरसाइकल दुर्घटनामा १ युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोरङ, चैत ३० – बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो।...
Jiwan Poudyal   412   0
Apr 13, 2018
ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धादिङ, चैत २९ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ। धादिङको धुनीबेँसी नगरपा...
Jiwan Poudyal   516   0
Apr 12, 2018
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

तालिबानको आक्रमणमा गभर्नरसहित १२ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान, चैत २९ – अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले...
Jiwan Poudyal   398   0
Apr 12, 2018
तालिबानको आक्रमणमा गभर्नरसहित १२ सुरक्षाकर्मीको मृत्यु

रुखबाट लडेर बालकको मृत्यु

बैतडी, चैत २९ – रुखबाट लडेर बैतडीमा बिहीबार १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन्। बिहीबार बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बता...
Jiwan Poudyal   347   0
Apr 12, 2018
रुखबाट लडेर बालकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा, चैत  २९ – लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको बिहीबार मृत्यु भएको छ। लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएक...
Jiwan Poudyal   421   0
Apr 12, 2018
पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

सडक दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, चैत २९ –  सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ। डाँस खोल...
Jiwan Poudyal   422   0
Apr 12, 2018
सडक दुर्घटनामा १ जनाको मृत्यु

विवादमा एकै परिवारका ६ जनाको मृत्यु

अफगानिस्तान, चैत २८ – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन्। बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्ग...
Jiwan Poudyal   529   0
Apr 11, 2018
विवादमा एकै परिवारका ६ जनाको मृत्यु

जेलबाट भाग्ने क्रममा २० जनाको मृत्यु

ब्राजिल, चैत २८ – ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ। पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन्। कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले...
Jiwan Poudyal   774   0
Apr 11, 2018
जेलबाट भाग्ने क्रममा २० जनाको मृत्यु

नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा फेला

पाल्पा, चैत २८ – कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्। कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीय...
Jiwan Poudyal   1k   0
Apr 11, 2018
नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा फेला

जापानमा पहिरोले पुरिएर ६ जना बेपत्ता

टोकियो, चैत २८ – दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन्। उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्। स्थानीय समयानुसार बुधबार बिहान ३ः५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका...
Jiwan Poudyal   613   0
Apr 11, 2018
जापानमा पहिरोले पुरिएर ६ जना बेपत्ता

उपचारका क्रममा कैदीको मृत्यु

महोत्तरी, चैत  २८ – कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।  मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताएका छ...
Ukita Dahal   323   0
Apr 11, 2018
उपचारका क्रममा कैदीको मृत्यु

ढुंगाले लागेर १ जनाकाे मृत्यु

रुकुम, चैत २६ – चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको सोमबार बिहान ढुंगाले लागेर मृत्यु भएको छ। खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका मल्ललाई चौरझारी अस्पतालमा सामान्य...
Jiwan Poudyal   384   0
Apr 09, 2018
ढुंगाले लागेर १ जनाकाे मृत्यु

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, चैत  २५ – अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्। सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना तालिवान लडाकू घाइते भएका छन्। उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई...
Jiwan Poudyal   775   0
Apr 08, 2018
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

नाइजेरिया, चैत १९  – नाइजेरियाको बोको हराम विद्रोही र सैनिकबीच गएराति भएको भिडन्तमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ। गएराति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए। त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो। त्यसमा परी...
Jiwan Poudyal   551   0
Apr 02, 2018
बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

लिबियामा भएको हिंसामा ५ जना मारिए, ११ जना घाइते

त्रिपोली, चैत १९ – लिबियामा मार्च महिनामा जारी हिंसाको क्रममा ५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन्। ‘युएन सपोर्ट मिसन इन लिबिया एएनएमआइएल ले आइतबार यस्तो जानकारी दिएको छ। एएनएमआइएलका अनुसार गत मार्च १ बाट ३१ सम्म ती व्यक्ति मारिएका तथा घाइते भएका...
Jiwan Poudyal   378   0
Apr 02, 2018
लिबियामा भएको हिंसामा ५ जना मारिए, ११ जना घाइते

मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक, चैत १९ – काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्। गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्...
Jiwan Poudyal   341   0
Apr 02, 2018
मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

गोली हानी श्रीमतीको हत्या

बाँके, चैत १६ – बाँके जिल्लामा श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।...
Jiwan Poudyal   604   0
Mar 30, 2018
गोली हानी श्रीमतीको हत्या