Suvadin, Home

८५ बर्षीय कैदीको मृत्यु

गौशाला, चैत १३ – महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए। नकबजनी...
Jiwan Poudyal   251   0
Mar 27, 2018
८५ बर्षीय कैदीको मृत्यु

जंगलमा पुरुषको शव फेला

कपिलवस्तु, चैत १३ – यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ। करिब ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बि...
Jiwan Poudyal   157   0
Mar 27, 2018
जंगलमा पुरुषको शव फेला

सपिङ मलमा आगलागी हुँदा ४८ जनाको मृत्यु, ४५ व्यक्ति घाइते

मस्को, चैत १२ –  रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ किनमेल केन्द्रमा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ। यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन्। आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन्। बेपत्ता रहेकामा ४१ जना...
Jiwan Poudyal   189   0
Mar 26, 2018
सपिङ मलमा आगलागी हुँदा ४८ जनाको मृत्यु, ४५ व्यक्ति घाइते

टिपर दुर्घटनामा १ जनाको मृत्यु, १ गम्भीर घाइते

पाँचथर, चैत ११ –पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचा...
Jiwan Poudyal   266   0
Mar 25, 2018
टिपर दुर्घटनामा १ जनाको मृत्यु, १ गम्भीर घाइते

खोलामा डुबेर १ जनाको मृत्यु

संखुवासभा, चैत ११ – अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी गुरुङको साथीसँग खाँदबारी नगरपालिका–९...
Jiwan Poudyal   172   0
Mar 25, 2018
खोलामा डुबेर १ जनाको मृत्यु

बस दुर्घटनामा तीनको मृत्यु, नाै घाइते

मेलम्ची, चैत ९– काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ। शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ। आमाहेल्मो यातायातको बा३ख ४३२५ न...
Jiwan Poudyal   288   0
Mar 23, 2018
बस दुर्घटनामा तीनको मृत्यु, नाै घाइते

पटाका बनाउने कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

नयाँ दिल्ली, चैत  ९–भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन्। बिहारको राजधानी पटनाबाट करि...
Jiwan Poudyal   545   0
Mar 23, 2018
पटाका बनाउने कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, चैत ९– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा से५प४८०३ नम्बरको मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि...
Jiwan Poudyal   150   0
Mar 23, 2018
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन, चैत ९–  चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु...
Jiwan Poudyal   252   0
Mar 23, 2018
ट्रकको ठक्करबाट एकको मृत्यु

जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

रुकुम, चैत ८–रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन्। वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत...
Jiwan Poudyal   180   0
Mar 22, 2018
जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

मर्निङवाकमा गएका पुरुषको शव फेला

धनुषा, चैत ८ – धनुषामा बिहीबार बिहानै १ पुरुषको शव फेला परेको छ। जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फेला परेको शव जनकपुर उपमहानगरपा...
Jiwan Poudyal   295   0
Mar 22, 2018
मर्निङवाकमा गएका पुरुषको शव फेला

जिपको ठक्करबाट एकजनाको मृत्यु

दाङ, चैत ७ – घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट बुधबार १ जनाको मृत्यु भएको छ। घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नम्बरको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो। ठक्करबाट...
Jiwan Poudyal   201   0
Mar 21, 2018
जिपको ठक्करबाट एकजनाको मृत्यु

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

डोटी, चैत ७ – नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ। त्यस्तै, एकजना घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा...
Jiwan Poudyal   202   0
Mar 21, 2018
ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बेपत्ता मियाँ मृत फेला

राजविराज, चैत ६ – सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष मंगलबार बिहान मृत फेला परेका छन्। सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी अन्दाजी ४५–५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएकामा दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र...
Jiwan Poudyal   122   0
Mar 20, 2018
बेपत्ता मियाँ मृत फेला

पोखरीमा डुबेर एक वृद्ध बेपत्ता

राजविराज, चैत ५ – सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा सोमबार दिउँसो १ जना वृद्ध डुबेर बेपत्ता भएका छन्। राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताएका छन्। यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्र...
Jiwan Poudyal   540   0
Mar 19, 2018
पोखरीमा डुबेर एक वृद्ध बेपत्ता

ट्र्याक्टरले किचेर चालकको मृत्यु

मोरङ, चैत ५ – मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा को१त ७६७६ नम्बरको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिँदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उनको...
Jiwan Poudyal   232   0
Mar 19, 2018
ट्र्याक्टरले किचेर चालकको मृत्यु

मोटरसाइकल दुुर्घटनामा चालकको मृत्यु

नवलपरासी, चैत ५ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आ...
Jiwan Poudyal   115   0
Mar 19, 2018
मोटरसाइकल दुुर्घटनामा चालकको मृत्यु

अपहरण पश्चात हत्या गरिएका बालक को हुन्?

धनुषा, चैत  ४ – धनुषामा ८ वर्षीय बालकको अपहरण पश्चात् हत्या भएको छ। कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालकको शव अाइतबार बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ। शनिबार स...
Jiwan Poudyal   291   0
Mar 18, 2018
अपहरण पश्चात हत्या गरिएका बालक को हुन्?

करेन्ट लागेर बालकको मृत्यु

चितवन, चैत २ – भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ। घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घ...
Jiwan Poudyal   216   0
Mar 16, 2018
करेन्ट लागेर बालकको मृत्यु

एसइइको तयारी गरिरहेका छात्रको मृत्यु

उदयपुर, चैत १ – त्रियुगा नगरपालिका – ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका १ छात्रको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ। बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नग...
Jiwan Poudyal   239   0
Mar 15, 2018
एसइइको तयारी गरिरहेका छात्रको मृत्यु

पूर्व उपकुलपति शर्माको निधन

काठमाडौं, चैत १ – त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ। कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो। विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज...
Jiwan Poudyal   249   0
Mar 15, 2018
पूर्व उपकुलपति शर्माको निधन

टिपरको ठक्करबाट १ जनाको मृत्यु

लहान, चैत १ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा टिपरले बिहीबार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। त्यस्तै, अन्य एकजना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स३प १४५६&...
Jiwan Poudyal   147   0
Mar 15, 2018
टिपरको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

कञ्चनपुर, चैत १ – भारतको नयाँ दिल्लीदेखि काठमाडाैंतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ। नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाैं गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गको...
Jiwan Poudyal   397   0
Mar 15, 2018
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

मृत अवस्थामा शिशु फेला

रुकुम, फागुन ३० – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा १ शिशु मृत अवस्थामा फेला परेको छ। नगरपालिका–ं ११ गिजागाड नजिकै बुधबार बिहान–६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमल...
Jiwan Poudyal   195   0
Mar 14, 2018
मृत अवस्थामा शिशु फेला

चट्याङ लागेर युवकको मृत्यु

झापा, फागुन २९ – सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन्। उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजा...
Jiwan Poudyal   384   0
Mar 13, 2018
चट्याङ लागेर युवकको मृत्यु

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

चितवन, फागुन  २९– चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा मङ्गलबार बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नम्बरको कार पृथ्व...
Jiwan Poudyal   176   0
Mar 13, 2018
कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

बगदाद, फागुन २९ – इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको छ। उक्त धराप इस्लामिक स्टेट आईएसले थापेको जनाइएको छ। धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार ज...
Jiwan Poudyal   134   0
Mar 13, 2018
विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

चट्याङ लागेर दुईको मृत्यु

सिन्धुपाल्चोक, फागुन २९– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ। छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहन...
Jiwan Poudyal   213   0
Mar 13, 2018
चट्याङ लागेर दुईको मृत्यु

हेलिकोप्टर दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

न्युयोर्क, फागुन २८ – अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार २ जनाको ज्यान गएको समाचार छ। उक्त दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। तर, उक्त हेलिकोप्टरका पाइलट सामान्य मात्र घाइते भएका बताइएको छ। उक्त सानो हेलिकोप्टरमा...
Jiwan Poudyal   552   0
Mar 12, 2018
हेलिकोप्टर दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

रुखबाट खसेर १ जनाको मृत्यु

बाजुरा, फागुन २८ –बडीमालिका नगरपालिका–७ जिल्लीको पोखरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ५० वर्षीया देवी खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
Jiwan Poudyal   691   0
Mar 12, 2018
रुखबाट खसेर १ जनाको मृत्यु