Suvadin, Home

दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु

नुवाकोट, फागुन  २८ – त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ। विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका...
Jiwan Poudyal   106   0
Mar 12, 2018
दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु

भ्यानको ठक्करबाट १ जनाको मृत्यु

सुर्खेत, फागुन २७ – भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आइतबर ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ। सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नम्बरको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आइतबार बिहान ठक्कर दिई घाइते भएकामा उपचारका लागि नेपालगञ्ज...
Jiwan Poudyal   211   0
Mar 11, 2018
भ्यानको ठक्करबाट १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

चितवन, फागुन २७– पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दि...
Jiwan Poudyal   206   0
Mar 11, 2018
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

बसले किच्दा १ महिलाको मृत्यु

सुर्खेत, फागुन २७ – जुम्लाबाट काठमाडौं जाँदै गरेको ना४ख ७२४३ नम्बरको बसले किच्दा आइतबार १ महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले...
Jiwan Poudyal   155   0
Mar 11, 2018
बसले किच्दा १ महिलाको मृत्यु

भारतको रुद्रप्रयागमा विकको मृत्यु

जाजरकोट, फागुन २५ – जाजरकोटको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ।  भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो। विक...
Ukita Dahal   158   0
Mar 09, 2018
भारतको रुद्रप्रयागमा विकको मृत्यु

पिकअप दुर्घटनामा चालकको मृत्यु

इलाम, फागुन २० – इलाम नगरपालिका–४ खरखरेमा आइतबार अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ। पुवाखोला छेउ बेँसीबाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु...
Jiwan Poudyal   102   0
Mar 04, 2018
पिकअप दुर्घटनामा चालकको मृत्यु

बलात्कार पछि हत्या गरिएकाे अवस्थामा महिलाको शव फेला

मोरङ, फागुन २० – मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ। सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प...
Jiwan Poudyal   355   14
Mar 04, 2018
बलात्कार पछि हत्या गरिएकाे अवस्थामा महिलाको शव फेला

बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

अबुजा, फागुन २० – नाइजेरियाली आतङ्कवादी समूह बोको हरामले हराइरहेका ११० जना छात्राहरुलाई आफ्नो नियन्त्रणमा राखिएको पुष्टि गरेको छ। सरकारी वार्ताकारहरुले ती छात्राहरुलाई सरकारी सेनासँग फिर्ता ल्याउन बोको हरामको कमाण्डरसँग माग गरेको मानवअधिकारवादीहरुले शुक्रबार जनाएका छन्। ती छात्राह...
Jiwan Poudyal   205   0
Mar 04, 2018
बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

भक्तपुर, फागुन २० – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा९२प ४६४ नम्बरको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ व...
Jiwan Poudyal   180   0
Mar 04, 2018
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

सडक दुर्घटनामा परी ६ महिनामा ३३ जनाको मृत्यु

लहान, फागुन २० –  चालू आर्थिक वर्ष २०७४/७५ को ६ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ।त्यस्तै, २४० जना घाइते भएका छन्। साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान...
Jiwan Poudyal   219   0
Mar 04, 2018
सडक दुर्घटनामा परी ६ महिनामा ३३ जनाको मृत्यु

जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

 कंगो, फागुन  १८ – लोकतान्त्रिक गणतन्त्र कंगो डिआर कंगोको माजेमा बिहीबार देखि शुक्रबार सम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीचमा इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन्। श्रोतका...
Jiwan Poudyal   255   0
Mar 03, 2018
जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

सिरियामा ८ टर्कीस् सैनिक मारिए

 बसिक्टस,फागुन १८ – उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा आठजना सैनिक मारिएका छन्। त्यस्तै, अरु १३ जना घाइते भएका छन्। उक्त क्षेत्रमा बिहीबार बिहान भएको एक झडपमा परी ८ टर्कीस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार यस्तो जानकारी दिएको समाचारमा उल्लेख छ।&...
Jiwan Poudyal   231   0
Mar 02, 2018
सिरियामा ८ टर्कीस् सैनिक मारिए

टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

चितवन, फागुन १८– राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेको...
Jiwan Poudyal   193   0
Mar 02, 2018
टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

खुकुरी प्रहार गरी एकको हत्या

धनगढी, फागुन १८ – कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ। सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति करिब पाैने १२ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीक...
Jiwan Poudyal   119   0
Mar 02, 2018
खुकुरी प्रहार गरी एकको हत्या

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

नाइजेरिया, फागुन १७–नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सवैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा मस्टोमिसको पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ। प्रयोगशालामा परिक्षण गर्दा ३१७ जनामा लासा ज्वरो...
Jiwan Poudyal   202   0
Mar 02, 2018
नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

भारतीय जिपको ठक्करबाट १ जनाको मृत्यु

भीमदत्तनगर, फागुन १८ – भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ। गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत...
Jiwan Poudyal   113   0
Mar 02, 2018
भारतीय जिपको ठक्करबाट १ जनाको मृत्यु

विष खुवाएर आफ्नै श्रीमानको हत्या

बाँके, फागुन १८ – बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ। बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक...
Jiwan Poudyal   177   0
Mar 02, 2018
विष खुवाएर आफ्नै श्रीमानको हत्या

मोटरसाईकलबाट खसेर १ महिलाको मृत्यु

गौशाला, फागुन १६ – महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर बुधबार १ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुँबेर कडा...
Jiwan Poudyal   98   0
Feb 28, 2018
मोटरसाईकलबाट खसेर १ महिलाको मृत्यु

श्रीदेवीको अन्तिम संस्कार बुधबार राजकीय सम्मानका साथ गरिने

मुम्बइ,फागुन १६ – गत शनिबार दुबर्इमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ। उनको अन्तिम संस्कार बुधबार अपराह्न ४ बजे हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अपराह्न २ बजेबाट शवयात्...
Jiwan Poudyal   441   0
Feb 28, 2018
श्रीदेवीको अन्तिम संस्कार बुधबार राजकीय सम्मानका साथ गरिने

मेसिन विस्फोट, दुई जना भारतीयको मृत्यु

धादिङ,फागुन  १५  धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा मंगलबार कपडा पेल्ने मेसिन पड्किँदा दुई जनाको मृत्यु भएको छ। मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्या...
Jiwan Poudyal   222   0
Feb 27, 2018
मेसिन विस्फोट, दुई जना भारतीयको मृत्यु

श्रीदेवीको मृत्युकाे यस्तो रहस्य बाहिरियो

दुबई , फागुन १५ – बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ। बलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमि...
Jiwan Poudyal   1.5k   0
Feb 27, 2018
श्रीदेवीको मृत्युकाे यस्तो रहस्य बाहिरियो

फलामको किलाले लागेर १ जना मृत्यु

मोरङ, फागुन १५ – मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ। कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को१त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिए...
Jiwan Poudyal   306   0
Feb 27, 2018
फलामको किलाले लागेर १ जना मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

मोरङ, फागुन १४ – मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुकी पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ। आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो। बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनक...
Jiwan Poudyal   279   0
Feb 26, 2018
पानीमा डुबेर बालकको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

मोरङ, फागुन १३ – कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आइतबार बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेका छन। शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँडेकि राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थि...
Jiwan Poudyal   125   0
Feb 25, 2018
खोलामा डुबेर १ जनाको मृत्यु

नहरमा डुबेर १ जनाको मृत्यु

लालबन्दी, फागुन ४ – सर्लाहीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको मृत्यु भएको हो। ३ दिन देखि हराएका थापाको बिहीबार स्थानीयले बागमती सिँचाइ आयोजनाको मुल नहरको पानीमा डुबेको शव फेला पारेको प्रहरी कार्यालय बरह...
Kusum Poudyal   173   0
Feb 16, 2018
नहरमा डुबेर १ जनाको मृत्यु

पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

नयाँ दिल्ली ,असाेज ९– पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ । आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो।  प्रहरीले यस समाचारको विस्तृत...
Kusum Poudyal   255   0
Sep 25, 2017
पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी,  असोज ९ -  मोरङको उर्लाबारी–९ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१८प ५३२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय...
Kusum Poudyal   431   0
Sep 25, 2017
मोटरसाइकल चालकको मृत्यु

रामेछापमा बस दुर्घटना हुँदा ३ को ज्यान गयो

काठमाडौं, असोज ६ – रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा शुक्रबार विहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। रामेछाप नगरपालिकाको रामेछापबाटबाट मन्थली हुँदै काठमाडौंको लागि छुटेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस बिहान ९ः३० बजेतिर दुर्घटना...
Dammar Giri   252   0
Sep 22, 2017
रामेछापमा बस दुर्घटना हुँदा ३ को ज्यान गयो

करेन्ट लागेर एककाे ज्यान गयाे

भक्तपुर,असाेज १– चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर अाइतबार  एक कामदारको मृत्यु भएको छ। नारायणटारमा रहेको विद्युतको ट्रान्सफर्मरमा अचानक विद्युत चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्ष...
Kusum Poudyal   215   0
Sep 17, 2017
करेन्ट लागेर एककाे ज्यान गयाे

शोकाकुल गाउँः जहाँ मृत्यु त्यही अन्तिम संकार 

काठमाडौं, भदौ ३० – १९ वटा शव एकैसाथ उठ्दा सिंगो गाउँ नै शोकमग्न भएको छ। १९ जनाको मृत्यु भएपछि सबैको शव एकसाथ श्मसानघाट लगिएको थियो। यी १९ जनाको मृत्यु पनि त्यही श्मसानघाटमै भएको थियो। सबैको मृत्यु भएकै ठाउँमा अन्तिम संस्कार गरिएको छ। शुक्रवार बिहान भारतको बिहारको बागपत जिल्लाको कोठी गाउँमा...
Dammar Giri   353   1
Sep 15, 2017
शोकाकुल गाउँः जहाँ मृत्यु त्यही अन्तिम संकार