Suvadin, Home

न्यायाधीश जोशी पुनः सर्वोच्चमा फर्किए

काठमाडौं, २६ भदौ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका थिए। न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।  जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइ...
Ukita Dahal   867   0
Sep 11, 2018
न्यायाधीश जोशी पुनः सर्वोच्चमा फर्किए

संसदमा प्रधानन्यायाधीश प्रकरणलार्इ लिएर जुहारी

काठमाडौं, २१ साउन – प्रधानन्यायाधीश प्रकरणमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दुई तिहाइको बलमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।  सांसद कार्कीले जोशीको प्रमाण पत्र नक्कली भएमा छानविन गर...
Binita Karki   528   0
Aug 06, 2018
संसदमा प्रधानन्यायाधीश प्रकरणलार्इ लिएर जुहारी

प्रधानन्यायाधीश सिफारिसमा सुनुवाई समितिको बैठक बस्दै

काठमाडौं, श्रावण १४ — प्रधानन्यायाधिशमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न सोमबार दिउँसो २ बजे संसदीय सुनवाई समितिको बैठक बस्दैछ। बैठक बस्ने समय दुई घण्टा बाँकी हुँदा पनि सांसदहरु भने अनिर्णित नै छन्। नेकपाका अधिकांश सांसदहरुले जोशीप्रति असन्तुष्टि जनाएपनि निर्णयमा पुगि नसकेको उल्लेख गर...
Ukita Dahal   461   0
Jul 30, 2018
प्रधानन्यायाधीश सिफारिसमा सुनुवाई समितिको बैठक बस्दै

जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय अझै अन्योल

काठमाडौं, १३ साउन – भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन अाइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ।  समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भए...
Ukita Dahal   546   0
Jul 29, 2018
जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय अझै अन्योल