Suvadin, Home

कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

काठमाडाैं, फागुन १० नेपाली क्रिकेटकाे विकासमा महत्वपुर्ण याेगदान पुर्याउँदै अाएकाे सुदूरपश्चिमकाे कैलालीमा नयाँ एकाडेमी थपिएकाे छ। कैलालीकाे मध्यवर्ती क्षेत्र बाैनियामा जगततारा क्रिकेट एकाडेमीकाे उद्घाटन भएसँगै कैलालीमा नयाँ एकाडेमी थपिएकाे हाे। धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष तथा क्रिकेट अभ...
Suvadin Media   415   0
Feb 21, 2017
कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

काठमाडाैं, पुस २० २०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे। नेपालमै पहिलाे...
Suvadin Media   10.2k   0
Jan 04, 2017
डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते