Suvadin, Home

४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालन हुने

काठमाडौं, असार १ - मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र अर्थात् सन् २०१९ भित्रै सञ्चालनमा आउने भएको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणाली...
Sb Saud   353   0
Jun 16, 2019
४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालन हुने